९ जेष्ठ २०८१ बुधबार
image/svg+xml

साझा यातायातले एकैसाथ सञ्चालनमा ल्यायो ४० विद्युतीय बस

साझा सहकारी संस्था लिमिटेडले एकैसाथ पहिलो पटक काठमाडौं उपत्यकाभित्र ४० वटा विद्युतीय बस सञ्चालनमा ल्याएको छ।

तीन वर्षदेखि थन्किएका बिजुली बस सञ्चालनमा

लामो समयसम्म आवश्यक प्रक्रिया पूरा नगरिदा र विद्युतीय बस सञ्चालन कार्यविधि नबन्दा पर्यटन मन्त्रालयले ती बसहरु लुम्बिनी विकास कोषलाई हस्तान्तरण गर्न ढिलाइ गर्‍यो। जसका कारण ती बसहरु लामो समय लुम्बिनीमा त्यसै थन्किएका थिए।

विद्युतीय सवारी प्रवर्द्धन गर्दै सरकार

साझा यातायातका सञ्चालक समितिका सदस्य भुषण तुलाधारले साझाले चिनियाँ कम्पनीसँग खरिद गरेका तीन वटा विद्युतीय बस एक महिनाभित्रै आउने बताएका छन्। पहिलो चरणमा तीनवटा विद्युतीय बस परीक्षणको लागि ल्याइँदैछ’, उनले भने– ‘चिनियाँ कम्पनीले निर्माण गरेको बस यहाँको सडक अनुसार गुड्न सक्छ कि सक्दैन भनेर पनि परीक्षण गर्न लागिएको हो।

विद्युतीय बस सञ्चालनका गर्न मार्ग तयार

वाग्मती प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्रालयले इन्धनबाट सञ्चालित सवारीलाई विस्थापित गरी विद्युतीय बस सञ्चालन गर्न सातवटा मार्ग तयार गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्