अन्नपूर्ण आधार शिविर जाने पर्यटक बढे
यस वर्ष अन्नपूर्ण आधार शिविर (एबिसी) घुम्न आउने पर्यटकको संख्या निकै बढेको छ।
यस वर्ष अन्नपूर्ण आधार शिविर (एबिसी) घुम्न आउने पर्यटकको संख्या निकै बढेको छ।
नेपाल भ्रमणमा रहेका संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले नेपालमा जलवायु परिवर्तनको असर न्यूनीकरणका लागि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
यो बेला त्यहाँ दिनमा स्वदेशी र विदेशी गरी चार सय हाराहारीमा आन्तरिक र बाह्य पाहुना उक्लिरहेका छन् । तिनै पाहुनाको भीडमा मिसिन संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस आज बिहानै हेलिकोप्टरबाट आधार शिविर जाँदैछन् ।
हामी देउरालीबाट पनि अगाडी बढ्यौं। बेस क्याम्प पुग्ने उत्साह, हिउँको चिसो अनि खुट्टाको दुखाई कहिलेकाहि लाग्थ्यो सक्दिन की के हो?
उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४, नारच्याङमा अवस्थ्ति अन्नपूर्ण प्रथम हिमाल (८०९१ मि.)को आधार शिविरको मार्ग छोटिएपछि घुम्न जाने आन्तरिक पर्यटक बढ्न थालेका छन्।
म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा अवस्थित नर्थ अन्नपूर्ण आधार शिविरमा रहेको ‘पञ्चकुण्ड ताल’ले पर्यटकलाई आकर्षित गर्ने गरेको छ।
पाहुनाको आउजाउ बढ्दा कोरोनाको संक्रमणको जोखिम झनै बढ्ने भन्दै पोखराका पर्यटन व्यवसायीले यसअघि नै कोरोना विरुद्धको खोप नपाएसम्म पाहुनालाई सेवा दिन नसक्ने बताईसकेका छन । पोखरेली व्यवसायीले खोप नपाएसम्म सेवा नदिने बताईरहेका बेला अन्नपूर्ण आधारशिविर (एबिसी) पदमार्गको महत्वपूर्ण गन्तव्यका पर्यटन व्यवसायीले पनि खोपबिना सेवा नदिने निर्णय गरेका छन् ।
अन्नपूर्ण संरक्षण क्षेत्रभित्रको महत्वपूर्ण पर्यटकीय गन्तव्य र अन्नपूर्ण आधार शिविर (एविसी) पदमार्गको मुख्य प्रवेश विन्दु घान्द्रुक गाउँ १० महिनापछि पर्यटकका लागि खुला हुने भएको छ। साहशिक ग्रामीण पर्यटनको गन्तव्य घान्द्रुक गाउँ र विश्वप्रसिद्ध अन्नपूर्ण आधार शिविर जानका आगामी माघ १ गतेदेखि पर्यटकका लागि खुला गरिने घान्द्रुक पर्यटन व्यवस्थापन समितिले शनिबार पोखरामा पत्रकार सम्मेलन आयोजना गरी जनाएको हो।
म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ स्थित अन्नपूर्ण प्रथम हिमालको आधार शिविर जोड्ने ‘मौरिज हर्गोज ट्रेल’ सञ्चालनको तयारी भएको छ।
पोखराबाट हेलिकोप्टरमा पर्यटक उडाएर अन्नपूर्ण आधार शिविर (एबिसी) मा लैजान रोक लगाइएको छ।