२१ आश्विन २०८१ सोमबार
image/svg+xml

फाइजरले बनाएको काेराेना खोप बेलायतमा स्वीकृत, अर्काे सातादेखि लगाउन थालिने

बेलायतको मेडिसिन एन्ड हेल्थकेयर प्रोडक्ट्स रेगुलेटरी एजेन्सी (एमएचआरए) ले फाइजरको खोप कोरोना संक्रमण रोक्न ९५ प्रतिशत सुरक्षित रहेकाले आफ्नो देशका नागरिकलाई लगाउन अनुमति दिइएको जनाएको छ।

कोरोना खोपको सहज पहुँच: एक परोपकारी धनाढ्यले कति प्रभाव पार्लान् ?

‘कतिपय मानिसले यो कार्यमा किन बिल गेट्स भन्लान्,’ डब्लुएचओको पूर्वज्ञान व्यवस्थापन निर्देशक डा. एरियल पाब्लोस मेन्डेज भन्छन्, ‘उनीसँग स्टार पावर छ, स्रोत–साधन छ, यो क्षेत्रमा अन्य खेलाडी पनि छन् तर उनको स्तरसँग अरुको तुलना हुन सक्दैन ।’

सुरुमा नौ लाख नेपालीलाई कोरोना खोप

पहिलो चरणमा स्वास्थ्य क्षेत्रमा कार्यरत चिकित्सक र कर्मचारी गरी करिब तीन लाखजनाले यो खोप पाउने निश्चित भए पनि कोभ्याक्सको खोप डेलिभरी अवधारणाअन्तर्गत सामाजिक सेवा क्षेत्रको परिभाषामा पर्ने बाँकी ६ लाखमा ककसलाई समावेश गर्ने भन्ने अझै यकिन हुन सकेको छैन ।

कोभिड–१९ विरुद्धको खोप प्राप्तिका लागि कूटनीतिक नोट

कोभिड–१९ विरुद्धको खोप(भ्याक्सिन) नआएसम्म मानिसको दैनिक दिनचर्या यस्तै रहने निचोडका साथ खोपका माध्यमबाट सहजरूपमा उपचार होस् भनी सरकार त्यसमा जुटेको हो ।

अक्सफोर्ड खोप ७० प्रतिशत सफल

बेलायतको अक्सफोर्ड विश्व विद्यालय र औषधी निर्माता कम्पनी अष्ट्राजेनेकाद्वारा निर्माण भैरहेको कोरोना भाइरसविरुद्धको खोप ७० प्रतिशत सफल देखिएको छ।

यस्ता चिज हालेर बनाइन्छ कोरोना खोप

चिकित्सा विज्ञले खोप निर्माणका लागि सार्क माछाको कलेजोको तेल, विशेष रूखको बोक्रा र बालुवाजस्ता ५ सय चिज व्यवस्था गर्नुपर्ने हुन्छ, तर तिनकाे संकट देखिएकाे बताएका छन्।

९० प्रतिशत प्रभावकारी भनिएको कोरोना खोप लगाएका व्यक्तिमा देखिए यस्ता ‘साइड इफेक्ट’

अमेरिकी कम्पनी फाइजरले कोरोनाविरुद्ध विकास गरेको खोप लगाएका मानिसमा ‘साइड इफेक्ट’ देखिएका छन्।

महामारी अन्त्यका लागि खोपले मात्रै पुग्दैन: विश्व स्वास्थ्य संगठन प्रमुख

विश्वमा कोरोनाभाइरस सङ्क्रमणको महामारी अन्त्यका लागि खोपको विकास र प्रयोगले मात्रै काम नगर्ने विश्व स्वास्थ्य संगठन प्रमुखले सोमबार बताएका छन्।

जान्सेनको कोभिड–१९ खोप तेस्रो चरणमा प्रवेश

फर्मास्युटिकल कम्पनी जोन्सन एन्ड जोन्सनको सहायक कम्पनी जान्सेनले विकास गरेको प्रयोगात्मक कोरोनाभाइरस खोपलाई तेस्रो चरणको परीक्षणका लागि बेलायत सरकारले अनुमति दिएको छ।

कोरोनाविरुद्ध खोप विकासमा अर्काे सफलता, ९५ प्रतिशत प्रभावकारी देखिएको दाबी

फाइजर र बायो एनटेक कम्पनीले आफूहरूले कोरोनाविरुद्ध विकास गरेको खोप ९० प्रतिशतभन्दा बढी प्रभावकारी देखिएको दाबी गरेको केही दिनपछि अमेरिकाकै अर्काे कम्पनी मोडर्नाले आफूले बनाएको खोपले कोरोनाबाट ९५ प्रतिशतसम्म सुरक्षा दिने देखिएको दाबी गरेको हो।

कोरोना खोप ९० प्रतिशत सफलताको अर्थ: नेपालमा आउन कति समय लाग्ला

नेपालमा खोप कहिलेसम्म आउला भनेर निश्चित भन्न नसकिए पनि समग्र अवस्था र प्रयास अपेक्षित रहेमा आगामी तीनचार महिनामा पहिलो लट उपलब्ध हुने विश्वास गरिएको छ। स्वास्थ्य मन्त्रालयका प्रमुख विशेषज्ञ डा. रोशन पोखरेलका अनुसार मार्चसम्म नेपालमा सीमित मात्रामा खोप उपलब्ध हुन सक्छ।

भारतले तयार पार्‍याे ४ करोड कोरोना खोप, लगाउन १६ सय जनाले गराए नाम दर्ता

सिरम इन्स्टिच्युट अफ इन्डिया (एसआइआई) ले अक्सफोर्ड विश्वविद्यालय र एस्ट्राजेनेका कम्पनी मिलेर विकास गरेको कोरोनाविरुद्ध खोपको ४ करोड डोज तयार पारिएको बिहीबार जानकारी दिएको हो।

‘कोरोनाविरुद्धको रुसी खोप ९२ प्रतिशत प्रभावकारी’

खोपको तेस्रो चरण परीक्षणअन्तर्गत प्रारम्भिक नतिजा सार्वजनिक गर्नेमा रुस दोस्रो भएको छ। यसअघि सोमबार अमेरिकी औषधि निर्माता फाइजरले आफूले बनाएको खोप ९० प्रतिशत सफल रहेको दाबी गरेको थियो।

हाम्रो खोपले झन् कोरोनाबाट ९२ प्रतिशतसम्म बचाउँछ : रुस

रुसले आफूले बनाएको कोरोनाविरुद्धको खोपले संक्रमणबाट ९२ प्रतिशतसम्म सुरक्षा दिने दाबी गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्