रवि, बालेन प्रति लक्षित गर्दै ओलीले भने- यिनिहरु भद्रगोल सिर्जना गर्न चाहने शक्ति
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मुलुकको राजनीति दुई विपरित ध्रुवमा तीव्र रूपमा ध्रुवीकृत भइरहेको बताएका छन्।
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मुलुकको राजनीति दुई विपरित ध्रुवमा तीव्र रूपमा ध्रुवीकृत भइरहेको बताएका छन्।
फ्यानहरूले सुनील ग्रोभरको नक्कलको धेरै प्रशंसा गरेका छन्। कतिपयले यसलाई एआईसँग पनि तुलना गरेका छन्।
‘पहिला गणेशमान,किसुनजी र गिरिजाबाबु झगडा गरिरहने। आरएसएस भनिन्थ्यो क्या–रामचन्द्रजी, शेरबहादुरजी, शैलजा मिलाउन हिँडेको हिँड्यो हुने गाडीमा,’ भण्डारीले भने,‘त्यस्तै अहिले हामी पार्टी मिलाउने सोचमा छौँ क्या।’
बंगलादेश सरकार र क्रिकेट अधिकारीहरू आगामी आइसिसी टी ट्वाटी विश्वकप २०२६ को आफ्ना खेलहरू भारतबाट सहआयोजक श्रीलंकामा सार्नुपर्ने दृढ अडानमा छन्।
निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न निर्वाचन क्षेत्रलाई अतिसंवेदनशील, संवेदनशील र सामान्य गरी वर्गीकरण गरिएको छ।
‘आमा’ आकाश जस्तै फराकिली, हावा जस्तै व्यापक, समुद्रजत्तिकै गहिराइ बोकेकी, पुराना कुरा कथा जस्तै सुनाउने कथावाचक, एउटा सिङ्गो पाठशाला र थुप्रै अर्थ खोजेर समाधान पाइने बृहत् शब्दकोश हुन्।
यसैगरी ‘एनिमल’ निर्देशक सन्दीप रेड्डी वांगाले एक्समा भनेका छन्, ‘टक्सिक। स्टाइल। एटिट्यूड। विनाश। जन्मदिनको शुभकामना यशको टिजर देखेर म छक्क परेँ।’
नेपाल कम्युनिष्ट पार्टी (एमाले) को केन्द्रीय कमिटीको दोस्रो बैठक ललितपुरको एकान्तकुनामा सुरु भएको छ।
नेपाली कांग्रेसका नेता डा. चन्द्र भण्डारीले पार्टी विभाजन हुन नदिने प्रतिबद्धता व्यक्त गरेका छन्।
गत शनिबार अमेरिकी सेनाले भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोलाई पक्राउ गरेपछि ट्रम्पले यो कदमलाई आर्थिक अवसरको रूपमा चित्रण गरेका छन्।
तर समयमै उकासेर फर्काइदिनु नि भन्दै उनले आफ्नो गलाको हार फुकालेर केशवको हातमा राखिदिइन्।
नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधरले आजका लागि निर्धारित सम्पूर्ण औपचारिक कार्यक्रम स्थगित गरेको छ।
उद्धारका लागि १० विशेष टोलीमा १०० भन्दा बढी जनशक्ति खटाइएको छ। पश्चिम बंगाल र ओडिशाका विशेषज्ञ टोलीसँग मिलेर हात्तीलाई समातेर सुरक्षित जंगलमा फर्काउने प्रयास जारी छ।
प्रदर्शनहरू आर्थिक संकट, मुद्रास्फीति र मुद्रा अवमूल्यनका कारण सुरु भएका थिए, जुन अहिले देशभर फैलिएका छन्। अमेरिकाले तेहरानलाई प्रदर्शनकारीमाथि कठोर दमन नगर्न चेतावनी दिएको छ।
सामाजिक अभियन्ता आशिका तामाङले आफ्नो उम्मेदवारी घोषणापछि आएका आलोचनाहरूप्रति असन्तुष्टि व्यक्त गरेकी छिन्।