८ वैशाख २०८१ शनिबार

नयाँ अर्थमन्त्रीप्रति पुँजी बजार सकारात्मक, साताको पहिलो कारोबार २२.१० अङ्कले वृद्धि

साताको पहिलो कारोबारको दिन नेप्से परिसूचक २२.१० अङ्कले वृद्धि भएको छ।

पुँजी बजार र बीमा क्षेत्रको सुधारका लागि गम्भिर गृहकार्यमा छौँः प्रम दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहालले पुँजी बजार र बीमा क्षेत्रको सुधारका लागि सरकार गम्भिर गृहकार्यमा रहेको बताएका छन्।

नेप्सेमा ४१ बिन्दुको सुधार, कारोबार डेढ अर्ब नजिक

एक्सचेञ्जका अनुसार बुधबार २२८ कम्पनीका ४३ लाख ८६ हजार ४ सय ३९ कित्ता सेयर बिक्री भएका छन्।

पुँजी बजारबाट अघिल्लो वर्षभन्दा १३ गुणा बढी कर

आर्थिक वर्ष २०७६/७७ मा करिब एक अर्ब १५ करोड रूपैयाँ कर संकलन भएकोमा आर्थिक वर्ष २०७७/७८ मा १३ गुणाभन्दा धेरैले वृद्धि भई सरकारले साढे १५ अर्ब रूपैयाँ कर संकलन गरेको छ।

भाग्यमानी कम्युनिस्ट अर्थमन्त्री

कम्युनिस्ट अर्थमन्त्री भए पनि पौडेललाई पुँजी बजारले विश्वास गरिरहेको छ, त्यो पनि दोस्रोपटक ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्