नयाँ अर्थमन्त्रीप्रति पुँजी बजार सकारात्मक, साताको पहिलो कारोबार २२.१० अङ्कले वृद्धि
साताको पहिलो कारोबारको दिन नेप्से परिसूचक २२.१० अङ्कले वृद्धि भएको छ।
साताको पहिलो कारोबारको दिन नेप्से परिसूचक २२.१० अङ्कले वृद्धि भएको छ।
प्रधानमन्त्री पुष्पकमल दाहालले पुँजी बजार र बीमा क्षेत्रको सुधारका लागि सरकार गम्भिर गृहकार्यमा रहेको बताएका छन्।
एक्सचेञ्जका अनुसार बुधबार २२८ कम्पनीका ४३ लाख ८६ हजार ४ सय ३९ कित्ता सेयर बिक्री भएका छन्।
आर्थिक वर्ष २०७६/७७ मा करिब एक अर्ब १५ करोड रूपैयाँ कर संकलन भएकोमा आर्थिक वर्ष २०७७/७८ मा १३ गुणाभन्दा धेरैले वृद्धि भई सरकारले साढे १५ अर्ब रूपैयाँ कर संकलन गरेको छ।
कम्युनिस्ट अर्थमन्त्री भए पनि पौडेललाई पुँजी बजारले विश्वास गरिरहेको छ, त्यो पनि दोस्रोपटक ।