१३ मंसिर २०८१ बिहीबार
image/svg+xml

राष्ट्रपति पौडेलले गरे छिन्नमस्ता मन्दिरको दर्शन

राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार बिहान प्रसिद्व शक्तिपीठ छिन्नमस्ता मन्दिरमा दर्शन तथा पूजा अर्चना गरेका छन्।

रास्वपालाई पौडेलको प्रश्नः निर्दोष भए छानबिन समिति बनाउन किन मान्नु भएन ?

नेपाली काँग्रेसका सांसद प्रदीप पौडेलले काँग्रेस उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि सहकारी प्रकणमा संसदीय छानबिन समिति बनाउनुपर्ने मागबाट पछि नहटेको बताएका छन्।

गुलशन ‘म्यान अफ दि टुर्नामेन्ट, दिपेन्द्रसिंह ‘गेम चेन्जर’

राष्ट्रिय क्रिकेट टोलीका खेलाडी गुलशन झा एसएमएस फ्रेन्डसिप कप टी–२० सिरिजको ‘म्यान अफ दी टुर्नामेन्ट’ भएका छन्।

अबकाे चाहना समुन्नत नेपाल र समृद्ध नेपाली : राष्ट्रपति

राष्ट्रपति रामचन्द्र पौडेलले राजनीतिक परिवर्तनपछिको आवश्यकता मुलुकको अर्थतन्त्रलाई चलायमान, गतिशिल र सुदृढ बनाउनु रहेको बताएका छन्।

गृहमन्त्रीकी पत्नी संलग्न सहकारीमा महानगरको छापा

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा गृहमन्त्री रवि लामिछानेकी पत्नी निकिता पौडेल संलग्न रहेको साई स्वागत बचत तथा ऋण सहकारी संस्थाले निक्षेपकर्ताको रकम फिर्ता नगरेको पाइएको छ।

डढेलो नियन्त्रणमा सघाउनेलाई पुरस्कृत गरिने

गर्मी मौसममा जिल्लाका विभिन्न क्षेत्रमा डढेलो फैलिन सक्ने सम्भावना भएको र डढेलो नियन्त्रणमा योगदान दिने सङ्घ, संस्था, समूह र व्यक्तिलाई १० हजारका दरले पुरस्कृत गर्ने निर्णय गरिएको डिभिजन वन कार्यालयका वन अधिकृत मदन ढुङ्गानाले बताए।

शुन्य समयमा सांसदहरुकाे प्रश्न: विद्यार्थी ‘ड्रप आउट रेट’ किन बढ्यो ?

प्रतिनिधि सभाको शुन्य समयमा बोल्दै प्रतिनिधि सभा सदस्यहरुले विभिन्न समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका छन्।

सांसद पौडेलको प्रश्नः मानव तस्करलाई अनुकूल हुनेगरी रुस जाने श्रम स्वीकृति किन दिइयो?

नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले मानव तस्करहरुलाई अनुकूल हुने गरी श्रम मन्त्रालयले रुस जाने श्रम स्वीकृति किन दिएको भन्दै प्रश्न गरेका छन्।

विकल र सुनिललाई थप २१ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति

विशेष अदालतले गैरकानुनी सम्पत्तिआर्जनको आरोपमा पक्राउ परेका दुई व्यक्तिलाई थप अनुसन्धानका लागि २१ दिन थुनामा राख्न अनुमति दिएको छ।

शान्ति प्रक्रिया टुंग्याउने कामलाई बार्गेनिङको विषय नबनाऔँः सांसद पौडेल

नेकपा(माओवादी केन्द्र)का सांसद देवेन्द्र पौडेलले शान्ति प्रक्रिया टुंग्याउने कामलाई बार्गेनिङको विषय नबनाउन आग्रह गरेका छन्।

बालुवाटारमा संवैधानिक परिषद्को बैठक जारी

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहान ९ बजेका लागि बोलाइएको बैठक केहीबेर अघि सुरु भएको हो।

त्रिकोणात्मक टी–२० मैत्रीपूर्ण खेलमा नेपाल आज गुजरातसँग खेल्दै

भारतमा आजबाट सुरु हुन लागेको त्रिकोणात्मक टी–२० मैत्रीपूर्ण खेलमा नेपालले गुजरातसँग खेल्दै छ।

जनताको चाहना पूरा गर्न एकजुट हौँ :राष्ट्रपति

राष्ट्रपति रामचन्द्र पौडेलले समयअनुसार नेपाली जनताको विकासको चाहना पूरा गर्न सबै एकजुट हुनुपर्ने बताएका छन्।

सडकले ल्याएको समृद्धि

स्थानीय तह गठनपछि पहिलो कार्यकालको तेस्रो वर्षमा मात्रै जैमिनी नगरपालिका–८ छिस्ती सडक सञ्जालले जोडिएको थियो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्