१३ मंसिर २०८१ बिहीबार
image/svg+xml

राष्ट्रपति पौडेल चितवनमा

राष्ट्रपति रामचन्द्र पौडेल चितवन आएका छन्। भरतपुर महानगरपालिका–१ ठिमुरा र तनहुँको देवघाट गाउँपालिका–५ घिन्टार जोड्ने मोटर गुड्ने पुलको उद्घाटनका लागि राष्ट्रपति पौडेल केहीबेरअघि चितवन आएका हुन्।

चीनको ‘जिडिआइ’ बाट नेपालले पनि लाभ लिनसक्छः उपाध्यक्ष पौडेल

नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले चीनले अघि सारेको वैश्विक विकास प्रयास (जिडिआइ) का लाागि चिनियाँ नेतृत्वको प्रशंसा गर्दै यसबाट नेपालले पनि प्रसस्त मात्रामा लाभ लिन सक्ने बताएका छन्।

कप्तान रोहितको गुनासोः सरकारले घोषणा गरेको पुरस्कारमध्ये ६० प्रतिशत रकम मात्रै पाए

आइसिसी ट्वान्टी–२० विश्वकपको तयारीस्वरूप भारतको राज्यस्तरका टोलीसँग ट्वान्टी–२० प्रतियोगिता खेल्न जाने नेपाली क्रिकेट टोलीको बिदाइ कार्यक्रममा उनले यस्तो बताएका हुन्।

आयरल्यान्ड वुल्भ्ससँग आज दोस्रो खेल खेल्दै नेपाल

पहिलो खेलमा सानदार जित हात पारेको नेपालले आजको खेलमा पनि त्यसलाई निरन्तरता दिन चाहन्छ।

नेपाल र आयरल्यान्ड वुल्भ्सबीचको पहिलो टी–२० आज

नेपाल र आयरल्यान्ड वुल्भ्सबीचको आजको पहिलो खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा दिउँसो १ बजेबाट सुरु हुनेछ।

अविरल जनसाहित्य यात्रामा पौडेलका कविता

राष्ट्रिय जनसाहित्यिक सङ्घ,नेपालको ‘अविरल जनसाहित्य यात्रा–८८’ मा शनिबार प्रगतिवादी कवि भवानी पौडेलका कविता प्रस्तुत गरिएको छ।

होलीले सामाजिक सद्भाव र राष्ट्रिय एकतालाई थप सुदृढ बनाउँछः राष्ट्रपति

राष्ट्रपति रामचन्द्र पौडेलले फागुपूर्णिमा (होलीपर्व)ले आपसी सामाजिक सद्भाव र राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन योगदान पुर्‍याउने विश्वास व्यक्त गरेका छन्।

चूडामणि पौडेल सचिवमा बढुवा

सरकारले चूडामणि पौडेललाई विशिष्ट श्रेणीको सचिव पदमा बढुवा गरेको छ। बिहीबारको मन्त्रिपरिषद् बैठकले उनलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको हो।

एसईईमा देशभर दुई हजार ५७ परीक्षा केन्द्र निर्धारण

राष्ट्रिय परीक्षा बोर्डले यही चैत्र १५ गतेदेखि सञ्चालन हुने माध्यमिक शिक्षा परीक्षा (एसईई) को सम्पूर्ण तयारी पूरा भएको जनाएको छ। यसवर्षको एसईई परीक्षाका लागि देशभर दुई हजार ५७ परीक्षा केन्द्र निर्धारण गरिएको छ।

आयरल्यान्ड र भारतमा हुने मैत्रीपूर्ण खेलका लागि रोहितको कप्तानीमा नेपाली टोलीको घोषणा

क्यानले रोहित पौडेलको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा गरेको हो।

दश महिनामा १८ हजार ५३७ दुर्घटना, १३ सय ३ जनाको मृत्यु

नेकपा माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेलले नेपाल भइरहेको सडक दुर्घटनाको डरलाग्दो तथ्य प्रस्तुत गरेका छन्।

राष्ट्रपति पौडेलद्वारा स्वयम्भू महाचैत्यको पूजा

राष्ट्रपति रामचन्द्र पौडेलले स्वयम्भू महाचैत्यको मूल छत्र–गजुरको प्राण प्रतिष्ठा गरेका छन्।

तल्लो तहका जनताको उत्थान नै सरकारको कर्तव्य: राष्ट्रपति

राष्ट्रपति रामचन्द्र पौडेलले दलित, उत्पीडित, जनजाति, महिला, आदिवासीलगायत तल्लो तहका जनताको उत्थान नै वर्तमान व्यवस्थाको उद्देश्य भएकाले त्यसलाई प्राथमिकतामा राखेर काम गर्नु सरकारको कर्तव्य भएको बताएका छन्।

राष्ट्रपति पौडेलद्वारा जलेश्वरनाथ महादेवको पूजा अर्चना

राष्ट्रपति रामचन्द्र पौडेलले महोत्तरीको सदरमुकाम जलेश्वरस्थित बाबा जलेश्वरनाथ महादेवको पूजा अर्चना गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्