गोरखा आएर राष्ट्रपतिले भने: ‘सवारी शब्द प्रयोग नगरौँ’
राष्ट्रपति रामचन्द्र पौडेलले सवारी शब्द प्रयोग नगर्न अनुरोध गरेका छन् ।
राष्ट्रपति रामचन्द्र पौडेलले सवारी शब्द प्रयोग नगर्न अनुरोध गरेका छन् ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं काठमाडौँ–५ का प्रतिनिधिसभा सदस्य प्रदीप पौडेलले देश बनाउने जिम्मेवारी युवाको भएको बताएका छन्।
राष्ट्रपति रामचन्द्र पौडेल महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल पुगेर स्वास्थ्य परीक्षण गराएका छन्।
गणतन्त्र र राष्ट्रपतिका बारेमा हिजोआज उठेका टिप्पणी सुन्दा गणतन्त्र थाम्ने दाबी गरेका पार्टीहरूकै लागि शोभा दिनलायक मानिन्न।
राष्ट्रपति रामचन्द्र पौडेलले पशुपति क्षेत्रस्थित वनकालीमा वृक्षरोपण गरेका छन्। उनले वनकाली क्षेत्रमा आज नागचम्पा फूलको बिरुवा रोपेका हुन्।
राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकमा आएको राजनीतिक परिवर्तनको आभास विपन्न नागरिकले महसुस गर्नेगरी धेरै काम गर्न बाँकी रहेको बताएका छन्।
सत्तारुढ नेकपा (माओवादी केन्द्र)का सांसद देवेन्द्र पौडेलले नेकपा (एमाले) राष्ट्रिय सहमतीबाट भागेको आरोप लगाएका छन्।
राष्ट्रपति रामचन्द्र पौडेलले सांसदका लागि शनिबार बिहान चियापान कार्यक्रमको आयोजना गरेका छन्।
राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको राष्ट्रिय एकताको प्रवद्र्धन, स्वाधीनताको रक्षा, संविधानको पालना र संरक्षण गर्ने संवैधानिक जिम्मेवारी नै आफ्ना मार्गनिर्देशक सिद्धान्त रहने बताएका छन्।
विश्वकप क्रिकेटको क्वालिफायरमा छनोट भएकोमा नेपाली खेलाडीलाई बधाई तथा शुभकामना दिन राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित समारोहमा उनले देशको सान राख्न खेलकुद क्षेत्रमा पूर्वाधार बढाउनुपर्ने जिकिर गरे।
शुक्रबार दिउँसो २:३० बजे राष्ट्रपति भवन शीतलनिवासमा खेलाडीहरुलाई सम्मान गर्ने कार्यक्रम रहेको राष्ट्रपतिको सचिवालयले जनाएको छ।
तेस्रो राष्ट्रपतिमा रामचन्द्र पौडेलको सपथपछि उनी अगाडिका चुनौतीबारे घोत्लिइरहँदा भारतमा दुई दुई पटक कार्यबाहक प्रधानमन्त्री बनेका गुल्जारीलाल नन्दाको संझना आइरह्यो।
नेपाली काँग्रेसका सांसद प्रदीप पौडेलले संघीय तहमा कानूनहरु बनाउँदा प्रदेश र स्थानीय तहलाई पनि संलग्न गराउनुपर्ने बताएका छन्।
नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन्।
नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेलले एक दिवसीय मान्यता जोगिएपछि आगामी दिनमा बलियो टोलीसँग थप क्रिकेट खेल्ने मौका पाउने बताएका छन्।