२४ पुस २०८१ बुधबार
image/svg+xml

संशोधनविरुद्ध संसदको एउटा कुनाबाट नाराबाजी

बिहीबारको संसद बैठकप्रति पहिलैदेखि सांसदहरुको चासो देखिन्थ्यो। संविधान संशोधन प्रस्ताव विधेयक संसदमा पेश हुने भएकाले सत्ता पक्ष त्यसको कसरी बचाउ गर्ने भन्ने ध्याउन्नमा थिए भने एमाले सहितका ९ विपक्षी दल कसरी विरोध गर्ने भन्ने तयारीमा थिए।

सभापति देउवा मञ्चमा बोल्दा खुमबहादुर खड्काको पक्षमा नाराबाजी

देउवाले सम्बोधन गर्दैगर्दा कार्यक्रम स्थलमै ‘खुमवहादुर दाई जिन्दावाद’ भन्दै नारा लगाईएको थियो । पार्टी उपसभापति चयनमा देउवाले खड्कालाई घात गर्न खोजेकोे भन्दै त्यसको बिरोधमा युवाहरुले खड्काको नाम लिएर नारा लगाएका थिए ।

नाराबाजीबीच संशोधन प्रस्तुत

प्रमुख प्रतिपक्षी दल एमालेसहित ९ दलको विरोध तथा चर्को नाराबाजीबीचमै पुष्पकमल दाहाल नेतृत्वको सरकारले नेपालको संविधान (दोस्रो संशोधन २०७३) आइतबार संसद्मा पेस गरेको छ। संसद् बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयशंकर नायकले विपक्षी गठबन्धनको अवरोधका बीचमै  संशोधन बिधेयक पेस गरेका हुन्।

नेविसंघ निर्वाचन प्रक्रिया सुरु, पौडेल पक्ष नाराबाजीमा

रामचन्द्र पौडेल पक्षको चुनाब हुन नदिने चेतावनीबीच नेपाल विद्यार्थी संघको निर्वाचन प्रक्रिया सुरु भएको छ। नेपाली कांग्रेस केन्द्रीय कार्यालय सानेपामा बिहान ८ बजेदेखि उम्मेद्वारी दर्ता प्रक्रिया सुरु भएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्