३० कार्तिक २०८१ शुक्रबार
image/svg+xml

महात्मा गान्धीको हत्यारालाई देशभक्त भनेपछि हंगामा

हिन्दु चरमपन्थीले गान्धीलाई मुसलमानप्रति नरम रहेको र त्यसकै कारण बेलायतसँगको स्वतन्त्रतापछि देश टुक्रिएको र हिंसा फैलिएको आरोप लगाउने गरेका छन्।

आत्महत्या दुरुत्साहनको आरोपमा शिक्षक पक्राउ

बेलौरी नगरपालिका–६ का खैरनाका मोहनसिंह ऐरी आत्महत्या दुरुत्साहनको आरोपमा आज पक्राउ परेका छन्।

अष्ट्रेलियामा नेपाली युवाको आफ्नै श्रीमतीद्वारा हत्या

अष्ट्रेलियाको सिड्नीस्थित ग्रानभिलको ब्ल्याकसेल स्ट्रिटमा शनिबार राति एक नेपाली मूलका युवाको हत्या भएको छ।

पत्नीसँग अनैतिक सम्बध राखेको भन्दै हत्या गर्नेलाई जन्मकैद

जिल्ला अदालत ओखलढुङ्गाले मोलुङ गाउँपालिका–३ का २७ वर्षीय सन्तोष कार्कीको हत्याका दोषीलाई जन्मकैदको फैसला सुनाएको छ ।

दशक बित्यो, न्याय पाइएन

आँसु थाम्न खोज्दाखोज्दै पछ्यौरीले आँखा पुछिन् र सबैलाई नमस्कार फर्काइन्। एकछिनको भलाकुसारीपछि उनले गुनासो पोख्दै भनिन्, ‘खै सर ! १० वर्ष बितिसक्यो, अझै न्याय पाएकी छैन।’

जग्गा व्यापारीको हत्या

जग्गा कारोबार गर्दै आएका इनरुवा–३ बस्ने ४० बर्से कारी यादवको हत्या भएको छ। इनरुवाको सोमबारे हाटछेउ घर भएका यादव मंगलबार खाना खाएर सुतेको थिए तर बुधबार बिहान घरनजिकै हत्या गरेको अवस्थामा उनको शव भेटिएको हो।

फरार अभियुक्त पक्राउ अभियान: १० महिनामा ५५ जना पक्राउ

भारतीय सेनामा कार्यरत परशुराम तामाङको हत्या गर्ने दुईजनालाई प्रहरीले १७ वर्षपछि २०७६ कात्तिक २४ गते पक्राउ ग-यो। पक्राउ पर्नेमा खनियाबास गाउँपालिका–३ देउरालीका ४२ वर्षीय गोम लामा तामाङ र सोही ठाउँका ३७ वर्षीय सुक लामा तामाङ छन्। २०५९ साल कात्तिक २९ गते देउरालीका २४ वर्षीय तामाङलाई खुकुरी, नाइनस्टिक, ढुंगासमेतले प्रहार गरी हत्या गरेका थिए। कर्तव्य ज्यान मुद्दा लागेका उनीहरूलाई धादिङ प्रहरीरोधमा केन्द्रीय अनुसन्धान ब्युरोले काठमाडौंमा पक्राउ गरेको हो।

श्रेष्ठ दम्पतीको हत्या गर्ने अझै पत्ता लागेन

काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–८ तल्लो हटियामा घरभित्र हत्या गरिएको अवस्थामा भेटिएका श्रेष्ठ दम्पतीका हत्यारा पत्ता लागेका छैनन्।

असफल त्याे प्रेमः जसले बनायाे आमाछोरीकाे हत्यारा !

एक महिनाअघि आमा छोरीको हत्या अभियोगमा पक्राउ परेका २ नं. प्रदेशका एक व्यापारी पुर्पक्षका लागि थुना आदेश पाएका छन्।

सापटी लिएको रकम फिर्ता नगर्दा हत्या

धामीझाँक्रीको काम गर्दै आएका भारतीय नागरिक हत्या गर्ने पाँच आरोपीलाई सिरहा प्रहरीले पक्राउ गरी सोमबार सार्वजनिक गरेको छ।

कंगोमा विद्रोहीद्वारा १४ सर्वसाधारणको हत्या

अफ्रिकी मुलुक कंगोमा सरकारी सेनाको आक्रामक कारबाहीको विरोध गर्दै युगान्डाली विद्रोही समूहले १४ जना सर्वसाधारणको हत्या गरेका छन्।

हत्या आरोपमा २५ विद्यार्थीविरूद्ध मुद्दा

सरकारविरुद्ध सामाजिक सञ्जालमा लेख्ने एक विद्यार्थीको हत्या गरेको आरोपमा बंगलादेश प्रहरीले २५ जनालाई मुद्दा चलाएको छ।

एक महिला र दुई बालिकाको हत्या गर्ने पक्राउ

गुल्मीको चन्द्रकोट गाउँपालिका–३ हर्राचौरमा भएको हत्याकाण्डमा संलग्न भएको आशंकामा प्रहरीले बुधबार राति कास्कीबाट २ जनालाई पक्राउ गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्