काभ्रे बस दुर्घटना: मृतकमध्ये १३ जनाको पहिचान खुल्यो (अपडेट)
काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिका–४ चलाल गणेस्थानमा मङ्गलबार साँझ भएको बस दुर्घटनामा ज्यान गुमाएका १७ मध्ये १३ जनाको सनाखत भएको छ।
काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिका–४ चलाल गणेस्थानमा मङ्गलबार साँझ भएको बस दुर्घटनामा ज्यान गुमाएका १७ मध्ये १३ जनाको सनाखत भएको छ।
बेथानचोक गाउँपालिका–४ चलाल गणेशस्थानमा बस दुर्घटना हुँदा कम्तीमा १३ जनाको मृत्यु जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।
खोटाङमा सोमबार विहान सवारी दुर्घटनामा परेर घाइते भएका चालकको मृत्यु भएको छ।
सडक दुर्घटना न्यूनिकरण र बटुवाको सहज र छरितो यात्राका लागि निर्माण गरिएका टुँडिखेल वरपरका फलामे पुलहरू जीर्ण बन्दै गएका छन्।
विहान ११ः४० बजेको समयमा गाईघाट–फोक्सिन्टार सडक खण्डको त्रियुगा नगरपालिका १५ खाँबु छामलिङमा स १ त ४९४६ नं. को ट्याक्टर दुर्घटना हुँदा १८ वर्षीय शिवराज घिमिरेको ज्यान गएको हो।
पूर्व पश्चिम राजमार्गअन्तर्गत जिल्लाको विनयी त्रिवेणी गाउँपालिका–१ विनयी खोला नजिक आज बिहान ५ बजे बस र ट्रक एकापसमा ठोक्किएको थियो।
महोत्तरीको पिपरा गाउँपालिका गमहरियाबाट जन्ती लिएर इटहरी फर्किँदै गरेको बा १ ज ८२९३ नम्बरको जिप शनिबार बिहान साढे ४ बजे धनुषाको बिरेन्द्र बजारमा दुर्घटनामा परेको हो।
दलदलेबाट डेडगाउँ जाँदै गरेको गण्डकी प्रदेश ०४–००१ ज–०००६ नंको जिप हुप्सेकोट गाउँपालिका–५ धौवादीको कान्छीपानी नजिकै बिहीबार साँझ दुर्घटना हुँदा उनीहरुको मृत्यु भएको थियो।
मृत्यु हुनेमा मोटरसाइकल चालक वकैया–५ श्रीपुर बस्ने २८ वर्षीय श्याम लामा रहेको मकवानपुर जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
गरुडा नगरपालिकाले आश्रित परिवारलाई एक लाख पाँच हजार रुपैया काज किरियावापत सहयोग गर्ने नगर प्रमुख कन्थमनि प्रसाद कलवारले जानकारी गराएका छन्।
भक्तपुरको मध्यपुर थिमी नगरपालिका वडा नं ६ पुरानो थिमी ओरोल शनिबार राति भएको दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ।
सदरमुकाम म्याङ्लुङबाट ओयाक्जुङ फर्किने क्रममा को२१प ४२२८ नंको मोटरसाइकल दुर्घटना परेको थियो।
सत्यवति गाउँपालिका ३ ठूलो लुम्पेकबाट कुटडाँडातर्फ जाँदै गरेकाे लु २ च ५३४० कोजिप राति साढे २ बजेतिर ब्रेक फेल भई दुर्घटना भएको हो।
मतपेटिका पुर्याएर फर्कने क्रममा बैतडीको पाटन नगरपालिका–४ थुममा जिप दुर्घटनामा मृत्यु भएका ४ जनाको सनाखत भएको छ।
भक्तपुर नगरपालिका वडा नं. २ ब्यासी कासन पुलमा शनिबार दुर्घटना हुँंदा सडकमा खेलिरहेका सात वर्षीय बालकको मृत्यु भएको छ।