याक्चे र निगुरो बेचेर पढाइ खर्च जुटाउँदै पातारासीका बालबालिका
जुम्लाको पातारासी गाउँपालिका–३ तल्फी गाउँका बालबालिकाले लेकाली क्षेत्रमा पाइने याक्चे (चुक) र निगुरो बेचेर आफ्नो पढाइ खर्च जुटाउने गरेका छन्।
जुम्लाको पातारासी गाउँपालिका–३ तल्फी गाउँका बालबालिकाले लेकाली क्षेत्रमा पाइने याक्चे (चुक) र निगुरो बेचेर आफ्नो पढाइ खर्च जुटाउने गरेका छन्।
चितवन जिल्लालाई सहयोगापेक्षी सडक आश्रित मानवमुक्त जिल्ला घोषणा गरिएको छ ।
भेटका क्रममा साना, मझौला तथा ठूला उद्योगको विकास, विदेशी लगानी भित्र्याउने उपाय तथा दुई देशबीचको सहकार्य विस्तारका विषयमा विचार आदानप्रदान भएको सहभागी महिला उद्यमी महासंघको निवर्तमान अध्यक्ष तथा नेपाल रिपब्लिक मिडियाका संस्थापक शोभा ज्ञवालीले जानकारी दिइन ।
सीमाविद् तथा विज्ञहरूको संयुक्त वक्तव्यमा प्रधानमन्त्रीको उक्त भनाइले अनावश्यक भ्रम सिर्जना गरेको उल्लेख गर्दै त्यसको तथ्यगत आधार सार्वजनिक गर्न माग गरिएको छ।
निर्देशक सञ्जय लिला भन्सालीको सन् २००२ मा सार्वजनिक भएको चलचित्र ‘देवदास’ को चर्चित गीत ‘डोला रे डोला’को छायांकनसँग सम्बन्धित एउटा रोचक विषय सार्वजनिक भएको छ।
प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधिसभामा दिएको एउटा अभिव्यक्तिले नेपालभित्र मात्र होइन, भारतका प्रमुख सञ्चारमाध्यमहरूमा समेत व्यापक चर्चा पाएको छ।
नेपाल–भारत सीमा क्षेत्रमा देखिएका विविध प्राविधिक तथा प्रशासनिक चुनौती समाधान गर्न दुवै देशका प्राविधिक संयन्त्रहरू सक्रिय रूपमा कार्यरत रहेका छन्।
पूर्वपञ्चहरूको उपमा पाएको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) फेरि विभाजनको संघारमा उभिएको छ ।
पार्टीले असार ७, ८ र ९ गते चितवनमा महाधिवेशन गर्ने निर्णय गरेको छ।
महोत्तर जिल्लाको गौशाला नगरपालिका– १२ पडरिया गाउँमा आइतबार इनार खन्ने क्रममा एक मजदुरको मृत्यु भएको छ।
नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहालको स्वास्थ्य अवस्था स्थिर रहेको छ।
रास्वपाले सचिवालय बैठक बोलाएको छ । बैठक आइतबार साँझ ८ बजेलाई डाकिएको महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिए ।
साफ महिला च्याम्पियनसिप फुटबल प्रतियोगितामा नेपालले श्रीलङ्कालाई पराजित गर्दै समूह विजेताको रूपमा सेमिफाइनलमा प्रवेश गरेको छ।
१३ बुँदे 'रुवीभ्याली घोषणा पत्र, २०८३' जारी गर्दै सम्पन्न भएको छ ।
मादक पदार्थ सेवन गरी आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा एक जना पक्राउ परेका छन्।