२६ आश्विन २०८१ शनिबार
image/svg+xml

नेपाली फुटबलमा पहिलाे पटक ‘जिपिएस ट्रयाकर’ विधि प्रयोग

साफ च्याम्पियनसिपको तयारीमा रहेको नेपाली राष्ट्रिय फुटबल टोलीले पहिलोपटक शुक्रवार ‘जिपिएस ट्रयाकर’ प्रणाली प्रयोग गरेर अभ्यास गरेको छ।

कोजी नेपाल आउन नपाउने, नयाँ प्रशिक्षक चयनका लागी गृहकार्य शुरु

नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक ग्यातुकी कोजी नेपाल आउन नपाउने भएका छन्। जापानी नागरिक अध्यागमन विभागले नेपाली टोलीका मुख्य प्रशिक्षक कोजीलाई श्रम स्वीकृतिबिना नेपालमा काम गर्दै आएपछि नेपाल प्रवेशमा रोक लागाएको हो।

तेश्राे खेलमा समेत हार्याे नेपाली यु-२३ फुटबल टाेली

एसियन खेलकुद (एसियाड) अन्तर्गत समुह चरणको अन्तिम खेलमा समेत नेपालको यु-२३ टोली पराजित भएको छ। नेपाल समुह चरणको अन्तिम खेलमा पाकिस्तानसँग २-१ गोल अन्तरले पराजित भएको हो।

पाकिस्तानलाई पराजित गर्दै नेपालले इतिहास रच्ला?

इन्डोनेसियामा जारी १८ औं एसियाली खेलकुद (एसियाड) अन्तर्गत पुरुष फुटबलमा नेपालको यु–२३ टोलीले आइतबार समूह चरणको अन्तिम खेलमा पाकिस्तानको यु–२३ टोलीसँग प्रतिस्पर्धा गर्दैछ।

नेपाल पेनाल्टीमा असफल

नेपालले साफ यु–१५ महिला फुटबलको चौथो स्थानमा बस्दै प्रतियोगिताको अन्त्य गरेको छ । शबिार चाम्लिङथाङ रंगशालामा तेस्रो स्थानका लागि भएको खेलमा नेपालले आयोजक भुटानलाई पेनाल्टी सुटआउटमा ४–३ को नतिजा सुम्पिएको हो।

प्रिमियर लिगमा आज ६ खेल हुँदै, कुन खेल कुन समयमा ?

इङ्लिस प्रिमियर लिग फुटबलमा शनिबार (आज) ६ खेलहरू हुँदैछन्। नेपाली समयअनुसार साँझ ५ः१५ मा सुरु हुने आजको पहिलो खेलमा कार्डीफ सिटी र न्यूकासल युनाइटेड भिड्दै छन्।

तेस्रो स्थानका लागि नेपाल भुटानसँग भिड्दै

भुटानमा जारी साफ यु–१५ महिला च्याम्पियनसिपको तेस्रो स्थानका लागि शनिबार नेपालले आयोजक भुटानको सामना गर्दैछ।

‘च्याम्पियन्स लिग नजिते पनि सफल’

बेल्जियमका मिडफिल्डर केभिन डी ब्रुयनाले म्यानचेस्टर सिटी सफल टिम बन्न च्याम्पियन्स लिगको उपाधि जित्नु आवश्यक नरहेको बताएका छन्।

बेन्टो दक्षिण कोरियाका नयाँ प्रशिक्षक

दक्षिणको कोरियाको नयाँ प्रशिक्षकका रूपमा पोर्चुगलका पूर्वप्रशिक्षक पाउलो बेन्टो शुक्रबार नियुक्त हुने दक्षिण कोरियाली सञ्चारमाध्यमले बताएका छन्।

एसियाली खेलकुदमा नेपाली फुटबल टाेली भियतनामसँग पराजित

इन्डोनेसियामा जारी १८ औं एसियाली खेलकुद अन्तर्गतको पुरुष फुटबलमा नेपाल भियतनामसँग पराजित भएको छ।

भियतनामविरुद्ध जितको लक्ष्य

एसियाली खेलकुदको पुरुष फुटबलअन्तर्गत नेपालले समूह ‘डी’को दोस्रो खेलमा बिहीबार भियतनामको सामना गर्दा जितका साथ अन्तिम १६ पुग्ने सम्भावना जीवित राख्न चाहन्छ।

फाइनल पुग्ने नेपालको लक्ष्य

साफ यु–१५ महिला फुटबलको सेमिफाइनलमा भारतको सामना गर्दा नेपाल पहिलो पटक प्रतियोगिताको फाइनल प्रवेश गर्ने लक्ष्यमा हुनेछ।

हङकङको सत प्रतिसत नतिजा

एसियाली खेलकुदअन्तर्गत पुरुष फुटबलमा हङकङले विजयी यात्रालाई निरन्तरता दिने क्रममा बुधबार चाइनिज ताइपेइमाथि ४–० को नतिजा निकालेको छ।

नेपालको प्रतिस्पर्धात्मक हार

नेपाली युवा टोलीले जब्बर रक्षात्मक प्रदर्शन गरेपछि एसियाली खेलकुदअन्तर्गत पुरुष फुटबलको पहिलो खेलमा मंगलबार जापानलाई साँघुरो जितमा रोकेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्