६ जेष्ठ २०८१ आइतबार
image/svg+xml

'भारतसँगको असमझदारी हटिसक्यो'

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल र भारतबीचमा सीमा विवादलाई लिएर उत्पन्न असमझरादी हटेको बताएका छन्।

पेट्रोलियम पाइपलाइनः एउटा सञ्चालन, अर्कोको तयारी

नेपाल र भारतबीच पेट्रोलियम पाइपलाइन बनाउने विषय डेढ दशकदेखि उठे पनि लामो समयसम्म त्यसले मूर्त रूप लिन सकेन। नेपाल सक्दो छिटो पाइपलाइन बनाउन चाहन्थ्यो, भारतको नीति भने ठीक उल्टो देखिन्थ्यो। नेपालमा २०७२ को विनाशकारी भूकम्प र त्यसपछिका घटनाक्रमले भारत आफैं पाइपलाइन बनाउन अगाडि सर्‍यो।

नेपाल र भारत ऊर्जा सचिवस्तरीय बैंठक: सहमति तथा सम्झौता कार्यान्वयन अघि बढ्ने

नेपाल र भारतका ऊर्जा सचिवस्तरीय संयुक्त कार्यदलको भर्चुअल बैठकले नेपाल र भारतबीच यसअघि ऊर्जा क्षेत्रमा भएका सहमति/सम्झौता कार्यान्वयन गर्ने विषयमा सहमति भएको छ।

नेपाल र भारतमा भाइरसको प्रकृति ‘मिल्दोजुल्दो’

‘अध्ययनले दुई तिहाइ भाइरसको प्रकृति भारतमा पाइएका भाइरससँग मिल्दोजुल्दो देखायो,’ नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का सदस्य सचिव डा. प्रदीप ज्ञवालीले भने, ‘अध्ययनले समेटेका १५ सिक्वेन्समध्ये एकाध साउदी अरेबिया, युरोप र अमेरिकामा पाइएका भाइरसको सिक्वेन्ससँग मिलेका छन् भने अधिकांश भारतमा देखिएका सिक्वेन्ससँग मिल्दा छन्।’

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्