११ मंसिर २०८१ मंगलबार
image/svg+xml

भोटेकोसीमा बन्जीको मज्जा (भिडियो)

विनाशकारी भूकम्पपछि सुस्ताएको साहसिक खेल बन्जी जम्प पुरानै अवस्थामा फर्केको छ। द लास्ट रिसोर्टले १९ वर्षदेखि सिन्धुपाल्चोकको मामिङ र लिस्ती गाविस जोड्ने भोटेकोसी नदीमाथिको झोलुङ्गे पुलमा सञ्चालन गरेको यो खेलमा पुलबाट हामफाल्न देश र विदेशबाट पर्यटकहरु पुग्छन्।

तस्बिरमा हेर्नुहोस् भोटो जात्रा (फोटो फिचर)

रातो मच्छिन्द्रनाथको रथ यात्राको अन्तिम दिन आइतबार जाउलाखेलमा भोटो देखाइएको छ। आइतबार राष्ट्रपतिलगायत अन्य सरकारी निकायका उच्च पदस्थ व्यक्तिको उपस्थितिमा भोटो देखाइयो।

अाज भोटो देखाउने जात्रा

वर्षा र सहकालका देवता रातो मच्छेन्द्रनाथको भोटो आइतबार देखाइने भएको छ। भोटो जात्रालाई करिब ८०० वर्ष अघिसम्म जावलाखेल जात्रा भनिन्थ्यो। जा (भात) वला (छर्ने) भएकाले यसलाई जावलाखेल जात्रा भन्ने गरिएको रातो मच्छेन्द्रनाथको भोटो जात्राको साइत हेर्ने काममा सक्रिय हुँदै आएका नेपाल पञ्चाङ्ग निर्णायक समितिका सदस्य कीर्तिमदन जोशीले राससलाई जानकारी दिए।

भोटेकोसी आयोजनाकाे मर्मत सुरु, सञ्चालनमा आउन अझै डेढ वर्ष लाग्ने

जुरे पहिरो, विनासकारी भूकम्प र भोटकोसी बाढीबाट लगातार क्षति बेहोर्दै आएको ४५ मेगावाट क्षमताको भोटेकोसी जलविद्युत आयोजना सञ्चालनमा आउन अझै डेढ वर्ष लाग्ने भएको छ।

भोटेकोसी आयोजना मर्मत सुरु

जुरे पहिरो, बिनासकारी भूकम्प र भोटकोसी बाढीबाट लगातार क्षति बेहोर्दै आएको ४५ मेगावाट क्षमताको भोटेकोसी जलविद्युत आयोजना सञ्चालनमा आउन अझै डेढ वर्ष लाग्ने भएको छ।

३०गते भोटो देखाइने

रातो मच्छिन्द्रनाथको भोटो देखाउने साइत वैशाख ३० गते जुरेको छ । सो दिन अपराह्न ५ बजेपछि राष्ट्रपतिलगायत अन्य सरकारी निकायका उच्च पदस्थ व्यक्तिलाई गुठी संस्थान ललितपुर शाखा प्रमुख शैलेन्द पौडेलले भोटो देखाउने छन्।

गगनले देउवालाई सुनाए आगामी ५ वर्षमा १५ लाख भोट बढाउने याेजना

नेपाली काँग्रेसका युवा नेताहरुले विगतको समीक्षा र आगामी कार्यदिशाको सन्दर्भमा कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा छुट्टै लिखित धारणापत्र प्रस्तुत गरेका छन्।

माथिल्लो भोटेकोशी आयोजनाको पुनःनिर्माण शुरु

२०७२ सालको भूकम्प र २०७३ सालको बाढीले तहसनहस भई विगत तीन वर्षदेखि बन्द रहेको ४५ मेगावाटको माथिल्लो भोटेकोशी जलविद्युत् आयोजनाको पुनःनिर्माण कार्य सकिन अझै दुई वर्ष पर्खन पर्ने भएको छ ।

सहानुभूति र भोट दुवै गुमायौँ

केन्द्र र सातै प्रदेशमा कांग्रेसको भूमिका प्रतिपक्षको भएको छ । तर प्रतिपक्षका रूपमा पनि, संख्याका हिसाबले कांग्रेससँग सरकारका गलत निर्णय सच्याउन दबाब दिनुपर्ने भयो भने बल पुग्नेछैन । त्यस अवस्थामा प्रतिपक्ष निरीह भएर बस्नुपर्ने हुनसक्छ, हुन्छ ।

राष्ट्रिय सभा निर्वाचन : भोट हाल्न जनप्रतिनिधी आतुर

नेपालगन्ज उपमहानगरपालिका उपप्रमुख उमा थापामगर दुई दिनदेखि दाङमा छिन्। पाँच नम्बर प्रदेशको राष्ट्रिय सभा निर्वाचनमा सहभागी हुन उनी सोमबार दाङ पुगेकी हुन्।

‘नो भोट’ ले पुरा गरायो तिङ्लाबासीको सपना

लामो समय देखि आन्दोलनमा रहेको सोलुखुम्बुको तिंलालाई सोलु–दुधकुण्ड नगरपालीकामा गाभिएको छ। बिहीबार राती अबेर सम्पन्न मन्त्रिपरिषद बैठकले साविकको तिंला गाविसलाई सोलु–दुधुकण्ड नगरपालीकामा मिसाउने निर्णय गरेसँगै तिंलावासीको माग पुरा भएको हो।

राष्ट्रिय सभामा नयाँ शक्तिको भोट कांग्रेसलाई

नयाँ शक्ति पार्टी नेपालले राष्ट्रिय सभामा निर्वाचनमा नेपाली कांग्रेसलाई समर्थन गर्ने भएको छ। नेपाली कांग्रेससँगको छलफलपछि नयाँ शक्तिले ३ नम्बर प्रदेशमा राष्ट्रिय सभाका उम्मेदवार बरिष्ठ अधिवक्ता राधेश्यम अधिकारीलाई समर्थन गर्ने निर्णय गरेको नयाँ शक्तिका संगठन विभाग प्रमुख गंगा श्रेष्ठले जनाए।

खर्च २५ लाख, भोट २२९

राष्ट्रिय जनमुक्ति पार्टीबाट दाङ क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य उम्मेदवार ठाकुर रोकाले चुनावमा २५ लाख रुपैयाँ खर्च भएको विवरण जिल्ला निर्वाचन कार्यालयमा पेस गरेका छन् । उक्त निर्वाचन क्षेत्रमा रहेका १० उम्मेदवारमध्ये सबैभन्दा बढी खर्च गरेको उनले देखाएका छन् । निर्वाचन आयोगले तोकेको अधिकतम खर्च गर्न पाउने रकम पनि २५ लाख नै हो ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्