११ मंसिर २०८१ मंगलबार
image/svg+xml

स्वेच्छाले भोट हाल्न पाउँदैनन् दलित समुदाय

खत्याड गाउँपालिका ४ हिगोठीका जयलाल सार्कीको परिवार पुस्तौंदेखि अर्काको जमिनमा घर बनाएर बसेको छ। सदियौंदेखि जमिनदार अर्थात् रिथी (काम गरेबापत जग्गा उपलब्ध गराउने व्यक्ति) ले दिएको जमिनमा घर बनाएर बसेका छन्। घर बनाएपनि लालपुर्जा भने उनको नाममा छैन।

उपल्लो भोटबासीको कहिले पूरा हाेला स्थायी सरकारी कर्मचारी बन्ने धोको?

पेम्बा ग्याल्छेन गुरुङ्ग यत्तिखेर काठमाडौँको पुतली सडकस्थित नेम इन्स्टिीच्युटमा लोकसेवा आयोगको पुर्व तयारी कक्षा लिइरहेका छन। २४ वर्षमा पाइला टेकेका गुरुङ्गले पुष्पलाल मेमोरियल कलेजबाटै स्नातक पास गरेका हुन्। उपल्लो डोल्पाको उत्तरी सिमावर्ती क्षेत्रमा रहेको शे फोक्सुण्डो गाउँपालिका वडा ५ मा उनको घर पर्छ। अहिले उनी सुब्बाको लागि सरकारी निजामति कर्मचारी हुने अभिलाषा बोकेर आयोगको लागि पूर्व तयारी कक्षामा जुटिरहेका छन्।

जब सातोपुत्लो गयो...

बन्जी मास्टरले हात माथि सिधा गर्न लगाए। एक, दुई, तीन बन्जी भन्दै हाम फाल्न निर्देशन दिए। तर म दुई पटक बन्जी भन्दा पनि हाम फालिन। डिलमा आधा खुट्टा राखेर डराइरहेको थिएँ। अन्ततः तेस्रोपटक ‘बन्जी’ भन्दा आफैं खसें।

भोटेकोशीमा सेलिब्रेटीको बन्जी

आन्तरिक पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले ‘द लास्ट रिसोर्ट’ले कलाकारहरु पूजा शर्मा, आकाश श्रेष्ठ, नरेन खड्का, मरिष्का पोखरेल, सागर आले तथा सन्ध्या जोशीसहित मोडल सुप्रिया कटवाल, पहिलो हिमालयन रोडीजका समन श्रेष्ठ, ब्लगर किची बज्रचार्य र भिजे अमृता खनाल गरी १० जनालाई बन्जी, क्यानोनिङ्गजस्ता साहसिक खेल गराएको हो।

आजदेखि मध्यभोटेकोसीको सीमित आइपिओ

मध्यभोटेकोसी जलविद्युत् कम्पनीले बुधबारदेखि एक अर्ब ४४ करोड बराबरको १४ करोड ४० लाख कित्ता सीमित साधारण सेयर (आइपिओ) बिक्री गर्ने भएको छ।

बुधबारदेखि मध्यभोटेकोशीको सीमित आइपिओ

मध्यभोटेकोशी जलविद्युत् कम्पनीले बुधबारदेखि  एक अर्ब ४४ करोड बराबरको १४ करोड ४० लाख कित्ता सीमित साधारण शेयर (आइपिओ) बिक्री गर्ने भएको छ।

विदेशमा रहेका नेपालीलाई मतदानमा सहभागी गराउने गृहकार्यमा आयोग

निर्वाचन आयोगले अब हुने आवधिक निर्वाचनमा विदेशमा रहेका नेपालीलाई मतदानमा सहभागी गराउन गृहकार्य थालेको छ। त्यसका लागि कुन–कुन मुलुकमा के–कस्तो कानूनी व्यवस्था रहेको छ भन्ने विषयमा अध्ययन अनुसन्धान सुरु गरिएको आयोगका सहसचिव एवं प्रवक्ता दीपक सुवेदीले जानकारी दिए।

१ करोड ४४ लाख कित्ता शेयर जारी गर्दै मध्य भोटेकोसी

सिन्धुपाल्चोकमा निर्माणाधीन १०२ मेघावाट क्षमताको मध्य भोटेकोसी जलविद्युत् आयोजनाले कर्मचारी सञ्चयकोषका सञ्चयकर्ता, संस्थागत लगानीकर्ता कम्पनीका कर्मचारी, ऋणदातासंस्थाका कर्मचारीका लागि १ करोड ४४ लाख कित्ता (२४प्रतिशत) कार्तिक २८देखि साधारण शेयरका लागि अाह्वान गर्ने भएकाे छ।

भोटेकोशीमा ‘बन्जी बुम’

‘बन्जी जम्प’ भन्नेबित्तिकै अधिकांशको आङ सिरिङ हुन्छ । बन्जी गर्ने हिम्मत जुटाउन जो कोहीले सक्दैन । धेरैले युट्युबमा बवमा बन्जीको भिडियो हेरेर आफूलाई बन्जी गर्ने आँट गर्छन् । र, बन्जी जम्प गर्ने प्रि प्लान गर्छन् । यस्तै, प्रतिनिधि पात्र हुन्, इन्टरन्यासनल फेडेरेसन एण्ड रेडक्रस अन्तर्गत अमेरिकन रेड क्रस नेपालका अडमिन अफिसर कल्पना बस्याल । उनको बन्जी गर्ने ‘हवि’ प्राथमिकतामा थियो । तर, न परिवारले साथ दिए, न त समयले । फेरि बन्जी गर्ने उनको साहस र आत्माविश्वास भने हराउन नसकेको सुनाइन् ।

उराठ लाग्दो चीन जोड्ने घाँटी (भिडियो)

तल नेपाल–चीन सीमारेखा कोरेर बगेको भोटेकोसी नदी। माथि डरलाग्दो चट्टाने पहाड। बीचमा छ, बिशाल छिमेकी मुलुक चीन जोड्ने अरनिको राजमार्ग। सडक कुनामा पहाड फुटाएर बनेका घरहरु चट्टानले थिचिएका छन्। नदी कटानले तानेर हुत्याएका सडक छेउका घरहरु टुक्रा–टुक्रा भएर भोटेकोसी बगरभरि यत्रतत्र छरिएका देखिन्छन्।

सम्पदाकोभन्दा भोटको चिन्ता

खोटाङका नेकपाका सांसद एवं नेताको टोलीले त्रि–धार्मिकस्थल हलेसीलाई केन्द्रीय सरकार मातहतमा राख्नका लागि आइतबार संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री रवीन्द्र अधिकारीसमक्ष माग राखे

सुनुवाई समितिको बैठक कांग्रेसद्वारा बहिष्कार, भोटिङ हुन बाँकी

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले संसदीय सुनुवाई विशेष समितिको बैठक बहिष्कार गरेको छ। प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीबारे मतदानबाट निर्णय लिने सत्ता पक्षको निर्णयपछि कांग्रेसका सदस्यहरु बैठक छाडेर हिडेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्