२८ वैशाख २०८१ शुक्रबार
image/svg+xml

सन्तुलन र नियमनका लागि राष्ट्रियसभाको महत्व छ : तिमिल्सिना

राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले प्रबुद्ध व्यक्तिहरूको सहभागितामा शालीन प्रस्तुति दिने माथिल्लो सभाका रूपमा राष्ट्रियसभारहेकोबताए।

राष्ट्रिय सभाको बैठक जारी, बिदा हुन लागेका सांसदहरू अनुभव आदानप्रदान गर्दै

राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सांसदको अनुभव आगामी दिनमा उपयोगी हुन सक्ने उल्लेख गर्दै आफ्नो अनुभव प्रस्तुत गर्न सांसदलाई समय उपलब्ध गराएका थिए।

राष्ट्रिय आकाङ्क्षा पूरा गर्न लोकतान्त्रिक मूल्यमान्यता आत्मसात् जरुरीः अध्यक्ष तिमिल्सिना

राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले दिगो शान्ति, सुशासन, विकास र समृद्धिको राष्ट्रिय आकाङ्क्षा पूरा गर्नका लागि लोकतान्त्रिक मूल्यमान्यतालाई आत्मसात् जरुरी भएको बताएका छन्।

अध्यक्ष तिमिल्सिना भन्छन्ः नागरिकता ऐन विवादकै बीच पारित भएको थियो

'विवाह हुने बित्तिकै विदेशी चेलीले नेपाली नागरिकता पाउने विषय बहसमा छ। विवादकै बीच नागरिकता ऐन पास भएको छ’, अध्यक्ष तिमिल्सिनाले भने।

अध्यक्ष तिमिल्सिना नेतृत्वमा सातै प्रदेशका सभामुख र उपसभामुख आज अष्ट्रेलिया जाँदै

राष्ट्रिय सभाका सम्माननीय अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको नेतृत्वमा सात प्रदेशका सभामुख र उपसभामुख आज राती अष्ट्रेलिया जाँदै छन्।

गरिबी निवारणमा सबै मिलेर काम गर्नुपर्छः अध्यक्ष तिमिल्सिना

राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले चीन सरकारको अनुभव लिएर नेपालको गरिबी निवारणमा लाग्नुपर्ने आवश्यकता रहेको बताएका छन्।

अध्यक्षसहित राष्ट्रिय सभाका एक तिहाइ बिदा हुँदै, निर्वाचन माघमा

द्विसदनात्मक सङ्घीय संसद्को माथिल्लो सदन राष्ट्रिय सभाबाट अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासहित एक तिहाइ अर्थात् २० सांसद आगामी फागुन २१ गते बाहिरिँदै छन्।

संक्रमणकालीन न्यायसम्बन्धि विधेयकमा दलहरु मिलेर मात्रै पुग्दैनः गणेशप्रसाद तिमिल्सिना

राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संक्रमणकालिन न्यायसम्बन्धि विधेयकमा दलहरु मिलेर मात्रै नपुग्ने बताएका छन्।

संसदलाई फलदायी बनाउन सरकार गम्भीर देखिएनः अध्यक्ष तिमिल्सिना

राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सरकारका कारण संसदको वर्षे अधिवेशन उपलब्धि मुलक नभएको बताएका छन्।

संसद्ले अनुभवी नेता गुमायो:अध्यक्ष तिमिल्सिना

राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संविधान सभाका अध्यक्ष, पूर्वसभामुख एवं नेकपा (एमाले) का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनले आफू मर्माहत भएको भएको बताएका छन्।

संविधान अनुसार बन्न बाँकी कानूनहरू बनाई संसदमा पेस गर्न राष्ट्रिय सभा अध्यक्षको निर्देशन

अध्यक्ष तिमिल्सिनाले संविधान अनुसार बन्न बाँकी कानूनहरूको तर्जुमा गरी प्राथमिकताको आधारमा संसदमा पेश गर्न सरकारलाई निर्देशन दिएका हुन्।

बजेट र योजनाबीच तालमेल भएन: अध्यक्ष तिमिल्सिना

राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले दीगो विकास लक्ष्य हासिल गर्न नीति निर्माणदेखि कार्यान्वयन गर्ने संयन्त्रबीच समन्वय र सहकार्य आवश्यक रहेको बताएका छन्।

वर्तमान राजनीतिक नेतृत्व मुलुकको अवस्था परिवर्तनमा अलमलियोः गणेशप्रसाद तिमिल्सिना

राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले वर्तमान राजनीतिक नेतृत्व मुलुकको अवस्था परिवर्तन गर्न अलमलिएको बताएका छन्।

संसद सुचारु गराउन प्रधानमन्त्रीले नै अग्रसरता लिनुपर्छः अध्यक्ष तिमिल्सिना

राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले अवरुद्ध संसद सूचारु गराउनका लागि प्रधानमन्त्री पुष्पकमल दाहालले नै अग्रसरता लिनुपर्ने बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्