राष्ट्रपतिले गरे पशुपतिनाथको पूजाआराधना
महाशिवरात्रि २०८२ का अवसरमा राष्ट्रपति पौडेलले प्रथम महिला सबिता पौडेलसहित आइतबार अपरान्ह पशुपतिनाथको दर्शनसहित पूजाआराधना गरेका हुन् ।
महाशिवरात्रि २०८२ का अवसरमा राष्ट्रपति पौडेलले प्रथम महिला सबिता पौडेलसहित आइतबार अपरान्ह पशुपतिनाथको दर्शनसहित पूजाआराधना गरेका हुन् ।
आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा सहभागी हुने अधिकांश राजनीतिक दल र प्रत्यक्षतर्फका उम्मेदवारले घोषणापत्र सार्वजनिक गरी निर्वाचन आयोगमा बुझाएका छन्।
नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले जन अपेक्षा पुरा गर्दै देश सम्हाल्ने विषय मुख्य रहेको बताएका छन्।
विराटनगरमा आइतबार बिहान दुर्घटनामा परेको गाडीबाट ठूलो परिमाणमा गाँजा बरामद भएको छ।
विगतका वर्षहरुभन्दा यस वर्ष निकै कम व्यापार भएको छ । एक महिनामा खासै व्यापार नभएको मेलामा देखिएको फर्निचरले पनि पुष्टि गर्ने व्यवसायीहरुको भनाइ छ ।
सुनसरी क्षेत्र नं. ३ बाट नेपाली कांग्रेसका नेता विजयकुमार गच्छदार आठौं पटक चुनावी प्रतिस्पर्धामा छन् । तेस्रो प्रयासमा अघिल्लो पटक चुनाव जितेकी एमालेकी भगवती चौधरीले फेरि जसरी पनि जित्ने रणनीतिमा लागेकी छन् ।
अर्थ मन्त्रालयले नेपाल राष्ट्र बैंकसम्बन्धी विद्यमान कानुनी संरचनामा परिमार्जनको प्रक्रिया अघि बढाएको छ।
आयोगले राजनीतिक दल तथा उम्मेदवारले फागुन ४ गतेदेखि १८ गतेसम्म मात्र जुलुस, आमसभा, कोणसभा, घरदैलो कार्यक्रम तथा सञ्चारमाध्यममार्फत प्रचारप्रसार गर्न बताएको छ
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ६७ जिल्लाका १५५ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न गरी प्याकिङ बनाएर ढुवानीका लागि तयारी अवस्थामा राखिएको निर्वाचन आयोगले जनाएको छ।
जिल्ला निर्वाचन कार्यालयले हरेक वडामा मतदाता शिक्षा दिन एक जना स्वयंसेवक परिचालन गरेको छ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको सरकारले सार्वभौम संसदले अनुमोदन गरेको बजेटका विकास कार्यक्रम कटौती गरेर विकास विरोधी चरित्र देखाएको बताएका छन्।
महाशिवरात्रिको अवसरमा तौलिहवास्थित प्राचीन तौलेश्वरनाथ महादेवसहित जिल्लाका शिव मन्दिरहरूमा भक्तजनहरूको घुइँचो लागेको छ।
प्रतिनिधिसभा सदस्य निर्वाचन आउन १८ दिन बाँकी हुँदा उज्यालो नेपाल पार्टीले आइतबार आफ्नो घोषणापत्र सार्वजनिक गरेको छ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू र आफ्नो पार्टी विरुद्ध सक्रिय प्रतिक्रियावादी शक्तिहरूलाई समय आएपछि तह लगाउने बताएका छन्।
महाशिवरात्रि पर्वको अवसरमा नागेश्वर धाम मुहान क्षेत्र संरक्षण तथा विकास समितिले आइतबार फुङलिङमा कलशयात्रासहित संगिनी नाच तथा श्लोक कविता जुहारीसहितका कार्यक्रम गरेको छ।