१४ जेष्ठ २०८३ बिहीबार
image/svg+xml

राष्ट्रपतिलाई आगामी आर्थिक वर्षको बजेटबारे ब्रिफिङ

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेललाई आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटबारे जानकारी गराएका छन्।

सुशासनमा सम्झौता हुँदैन, भ्रष्टाचारका काण्ड छानबिनमै छन् : मन्त्री खनाल

परराष्ट्र मन्त्री शिशिर खनालले सरकारले चुनावी प्रतिबद्धताअनुसार नै काम अघि बढाइरहेको बताएका छन्।

माफी माग्दै परियारले भने: आस्थामाथि प्रहार गरेको होइन्

अभिव्यक्तिको लक्ष्य धार्मीक आस्थामा खलल पुर्याउने नभएर दलितको अन्यायको आधार मठमन्दिर हुनुहुँदैन भन्ने हो’ भन्दै स्पष्टीकरण दिएका थिए ।

संसद् ‘बस्नुस–उठ्नुस’ प्रतियोगिता जस्तो बन्यो: सभामुखले बस्नुस् मात्र भन्ने ?

प्रतिनिधिसभा सदस्य राजीव खत्रीले संसद्को कार्यशैलीमाथि व्यंग्य गर्दै बैठक सञ्चालनमा ठूलो खर्च भए पनि उपलब्धि भने शून्यजस्तै हुने गरेको टिप्पणी गरेका छन्।

ट्रेड युनियन र संघसंस्थाले ओगटेको अवैध संरचनामा महानगरले चलायो डोजर

आफैंले नहटाएपछि बाध्य भएर बिहीबारदेखि डोजर लगाएर भत्काउन थालिएको पोखरा महानगरपालिकाका प्रमुख (मेयर) धनराज आचार्यले जानकारी दिए।

१५ हजार विद्यालयमा सय भन्दा कम विद्यार्थी, ‘मर्ज’ गर्ने सरकारी तयारी

पछिल्ला वर्षहरूमा विद्यार्थी संख्या घट्दै जाँदा सरकारले सार्वजनिक विद्यालय ‘मर्ज’ अर्थात् समायोजन नीति अघि बढाएको छ।

वासना थापाको प्रश्न: प्रधानमन्त्री किन जनताप्रति अनुत्तरदायी बन्दैछन् ?

नेपाली कांग्रेसले गणतन्त्र दिवसका अवसरमा प्रधानमन्त्रीले सम्बोधन नगरेको विषयलाई गैरजिम्मेवारीपूर्ण व्यवहारका रूपमा लिएको जनाएको छ।

कांग्रेस संसद्‍मा थप सशक्तरुपमा प्रस्तुत हुने

संसदीय दलको बैठकमा संसद्‍मा पार्टीको भूमिका थप प्रभावकारी रूपमा अघि बढाउने र बजेटका सम्बन्धमा आवश्यक छलफल भएको थियो ।

ताप्लेजुङमा विपद् नमूना अभ्यास

मनसुनजन्य विपद्को सम्भावित जोखिमलाई ध्यान दिदैं विपद् प्रतिकार्यका बारेमा सुरक्षा निकायले अपनाउने विपद् उद्धारका बारेमा समुदायलाई समेत जानकारी दिन अभ्यास शिक्षण गरिएको प्रजिअ सेढाइँले बताए ।

बझाङको बाघ: ‘रोड टु युएफसीको सेमिफाइनल पुग्ने पहिलो नेपाली खेलाडी

नेपालका व्यावसायिक मिक्स मार्सल आर्ट्स (एमएमए) फाइटर रविन्द्र ढाँटले विश्वचर्चित ‘रोड टु युएफसी’ सिजन ५ मा ऐतिहासिक सफलता हात पारेका छन्।

शान्ति सुरक्षा विगतभन्दा थप सुदृढ बनाउने डिएसपी जोशीको प्रतिबद्धता

जोशीले आवश्यकता भन्दा बढी गति भएका सवारीसाधनमाथि निगरानी बढाई आवश्यक कारबाहीसमेत सुरु गरिसकिएको जानकारी दिए।

नेपालमा विकासको नयाँ मोडेल: स्वदेशी बिजुलीबाट समृद्धि

आज नेपाल अगाडि एउटा यस्तो अवसर उभिएको छ, जसले यो अभावको कथालाई सम्भावनाको कथामा बदल्न सक्छ। त्यो अवसर हो-स्वदेशी बिजुली।

रास्वपा कार्यकर्ताबीच जिल्लादेखि पालिकास्तरसम्म कुटाकुट

राष्ट्रिय स्वतन्त्र पार्टीले बाराको पचरौता नगरपालिकास्तरीय तदर्थ समिति गठन गर्न बोलाएको कार्यकर्ता भेलामै विवाद हुँदा संस्थापन र सांसद पक्षका कार्यकर्ताबीच कुटाकुट भएको छ।

जितपछि रविन्द्रले दिए सबै समर्थकलाई धन्यवाद

नेपालका चर्चित मिक्स मार्सल आर्ट्स (एमएमए) फाइटर रविन्द्र ढाँट चीनको मकाउमा जारी प्रतिष्ठित ‘रोड टु युएफसी’ सिजन ५ को सेमिफाइनलमा प्रवेश गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्