सुशान्तकी प्रेमिकाले लेखिन् : म तपाईंलाई जीवन रहुन्जेल प्रेम गरिरहनेछु
सुशान्तको निधन भएको ठीक १ महिना पुगेका दिन उनकी गर्लफ्रेन्ड (प्रेमिका) रिया चक्रवर्तीले इन्स्टाग्राममा एउटा त्यस्तो तस्बिर सार्वजनिक गरेकी छन्, जुन अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।