१५ असार २०८१ शनिबार
image/svg+xml

ग्रिजम्यानको एट्लेटिकोसँग स्थायी सम्झौता

एट्लेटिको मड्रिडसँग स्थायी सम्झौता गरेसँगै एन्टोनी ग्रिजम्यानले क्लबमै रहन आफूले हरसम्भव प्रयास गरेको प्रतिक्रिया दिएका छन्।

मोराटा एट्लेटिको फर्किए

इटालियन सिरी ‘ए’ क्लब युभेन्ट्सले स्थायी सम्झौतामा इच्छा नदेखाएसँगै अर्जेन्टिनी स्ट्राइकर अल्भारो मोराटा स्पेनिस ला लिगाको क्लब एट्लेटिको मड्रिड फर्किएका छन्।

च्याम्पियन्स लिग: एट्लेटिको मड्रिड अन्तिम १६ मा

एट्लेटिको मड्रिडले पोर्तोको घरेलु मैदानमा ३–१ को जित निकाल्दै च्याम्पियन्स लिगमा अन्तिम १६ को यात्रा तय गर्दा लिभरपुल र आयाक्सले समूहचरणका सबै खेलमा स्पष्ट जित निकाल्दै कीर्तिमान बनाएका छन्।

मड्रिड डर्बी बराबरीमा रोकिदाँ बार्सिलोनालाई फाइदा

स्पेनिस लिग ला–लिगामा मड्रिड डर्बी गोल रहित बराबरमा सकिएको छ। शनिबार राति भएको खेलमा रियल मड्रिड र एट्लेटिको मड्रिडले गोल रहित बराबरी खेल्दै अंक बाँडेका हुन्।

युभेन्ट्सको मनोबल उच्च

च्याम्पियन्स लिगमा अर्को साता एट्लेटिको मड्रिडसँग हुने खेलका लागि युभेन्ट्सले शुक्रबार इटालियन सिरी ‘ए’ मा युडिनेसीलाई ४–१ ले पराजित गर्दै मनोबल उच्च बनाएको छ।

गोडिन एट्लेटिकोमै बस्ने

स्पेनिस ला लिगको क्लब एट्लेटिको मड्रिडका रक्षक डिएगो गोडिनले मंगलबार ‘व्यक्तिगत कारण’ ले क्लब बसाई लम्बाउन चाहेको बताएका छन्।

एट्लेटिको सरुवामा लेमार उत्साही

फ्रान्सका मिडफिल्डर थोमस लेमारले स्पेनिस ला लिगाको क्लब एट्लेटिको मड्रिडको सदस्य बन्न पाउदा खुशी भएको बताएका छन्।

अंक दूरी घटाउँदै एट्लेटिको

एट्लेटिको मड्रिडले आइतबार डेपोर्टिभो ला कोरुनामाथि १–० को जित हासिल गर्दै स्पेनिस ला लिगामा शीर्ष स्थानको बार्सिलोनासँग दूरी ९ अंकमा झारेको छ।

एट्लेटिकोलाई ग्रिजम्यानको प्रेरणा

फ्रान्सेली स्ट्राइकर एन्टोनी ग्रिजम्यानको ह्याट्रिकप्रेरित एट्लेटिको मड्रिडले आइतबार सेभियामाथि ५–२ को विजयी नतिजा निकाल्दै स्पेनिस ला लिगाको शीर्ष क्लब बार्सिलोनासँगको दूरी ७ अंकले घटाएको छ।

एट्लेटिकोको जितमा ग्रिजम्यान नायक

एन्टोनी ग्रिजम्यानको गोलप्रेरित एट्लेटिको मड्रिडले शनिबार स्पालियोलविरुद्धको अवे खेलमा १–० को विजय हासिल गरेको छ। स्पानियोल भ्रमणमा ग्रिजम्यानले १७औं मिनेटमा गोल गर्दै नायक बनेको दिन गोलकिपर जन ओब्लाकले पनि उत्कृष्ट प्रदर्शन गरे।

एट्लेटिको पहिलो जितलाई व्यग्र

एट्लेटिको मड्रिड बिहीबार ला लिगामा बार्सिलोनाविरुद्ध खेल्दा २००६ पछि नोउ क्याम्पमा पहिलो जित निकाल्ने प्रयासमा हुनेछ । बार्सिलोनाविरुद्ध एट्लेटिकोले घरेलु मैदानमा सुखद नतिजा निकाले पनि नोउ क्याम्पमा राम्रो गर्न सकेको छैन ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्