२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

तीन महिनाभित्र महिला हिंसाविरुद्धका मुद्दा टुङ्ग्याउन प्रधानन्यायाधीसको निर्देशन

रधानन्यायाधीश सुशीला कार्कीले अदालतमा महिला हिंसाविरुद्धमा परेका मुद्दा तीन महिनाभित्र टुङ्ग्याउन जिल्ला न्यायाधीशहरुलाई निर्देशन दिएकी छन्। सर्वोच्च अदालतद्वारा शनिबार आयोजित न्यायमा महिलाको पहुँच र सरोकारवाला निकायबीचको समन्वय विषयक एकदिने छलफल कार्यक्रमको उद्घाटन गर्दै उनले निमुखा एवम् पिछडिएका वर्गलाई छिटो छरितो र गुणस्तरीय न्याय सेवा प्रदान गरेर अदालतप्रति जनविश्वास बढाउनुपर्ने बताइन्।

उद्योगपति विनाेद चौधरीविरुद्ध मुद्दा दर्ता

गसीबाटो निर्माण उपभोक्ता समितिले शुक्रबार उद्योगपति विनोद चौधरीले सञ्चालन गरेको एपोलो स्टिल उद्योग प्रालिविरुद्ध उच्च अदालत पाटनमा मुद्दा दर्ता गरेको छ ।

राष्ट्रिय मुद्दामा तीन दलको सहमति आवश्यकः गच्छदार

मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक) का अध्यक्ष विजयकुमार गच्छदारले राष्ट्रिय मुद्दाका विषयमा मुख्य तीन दलबीच सहमति आवश्यक रहेको बताएका छन् ।

मुद्दा लम्ब्याउने रणनीतिमा कार्की

सर्वोच्च अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीको योग्यतासम्बन्धी मुद्दाको पेसी पुस ७ गतेका लागि सारेको छ। अर्को पेसीबाट सर्न नपाउने गरी सुनुवाइ सारिएको हो।

लाेकमानविरुद्धको मुद्दाको सुनुवाइ पुस ७ गते

सर्वोच्च अदालतले अख्तियार दुरुपायोग अनुसन्धान आयोगका निलम्बित प्रमुख आयुक्त लोकमानसिंह कार्कीविरुद्धको मुद्दाको पेसी आगामी पुस ७ गतेका लागि सारेको छ।

सुनुवाइको दुई सातामै कार्कीको मुद्दामा फैसला

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख आयुक्त लोकमानसिंह कार्कीको योग्यतासम्बन्धी मुद्दामा सुनुवाइ थालेको दुई सातामै फैसला हुने भएको छ । मुद्दामा अन्तिम सुनुवाइका लागि प्रक्रिया पूरा भएको छ । मुद्दाको पेसी १६ गते तोकिएको छ ।

अवहेलना मुद्दा खारेज गर्न कार्कीको माग

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख आयुक्त लोकमानसिंह कार्कीले अदालतको अवहेलनासम्बन्धी मुद्दामा आफैं सर्वोच्च अदालत उपस्थित भएर जवाफ दिएका छन्।

ल्हारक्याल लामालार्इ भ्रष्टाचार मुद्दामा सफाइ

विशेष अदालतले नेकपा माओवादी केन्द्रका सांसद ल्हारक्याल लामालाई अकुत सम्पत्ती आर्जन मुद्दामा सफाई दिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वैशाख ३० लामा विरुद्ध अकुत सम्पत्ति आर्जन गरेको अभियोगमा मुद्दा दायर गरेको थियो ।

कामपाका दुई इन्जिनियरविरुद्ध भ्रष्टाचार मुद्दा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौँ महानगरपालिकाका वरिष्ठ इन्जिनियर रामहरि फुयाँलले रु दुई करोड ७३ लाख नौ हजार ३३२ भ्रष्टाचार गरेको दाबीसहित आज विशेष अदालतमा मुद्दा दायर गरेको छ।

कार्कीको योग्यता मुद्दा पेसी मंसिर १६ मा

सर्वोच्च अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख लोकमानसिंह कार्कीको योग्यता र नियुक्तिसम्बन्धी विवाद मुद्दाको पेसी मंसिर १६ लाई तोकेको छ। कार्कीको सेवा सुविधा र निलम्बनसम्बन्धी अन्तरिम आदेश माग गरिएको रिटमा भने बिहीबार सुनुवाइ हुनेछ।

कार्कीको म्याद तामेली सम्बन्धी मुद्दाको सुनवाई हुँदै

–लोकमानसिंह कार्कीको म्याद तामेलीमा प्रतिकार गर्ने समूह विरुद्ध दर्ता भएको रिट निवेदनमा सुनुवाइ जारी छ। न्यायधीश आनन्दमोहेन भट्टराइको एकल इजलासमा सो मुद्दाको सुनुवाई भइरहेको हो।

मुखर्जीको विरोध गर्नेलाई सार्वजनिक मुद्दा

भारतीय राष्ट्रपति प्रणव मुखर्जीलाई कालो झन्डा देखाउने योजना बनाएको आरोपमा पक्राउ गे्रटर नेपाल राष्ट्रिय मोर्चाका अध्यक्ष फडिन्द्र नेपालसहित चारजनाविरुद्ध प्रहरीले केही सार्वजनिक अपराध ऐनअन्तर्गत मुद्दा दर्ता गरेको छ ।

अदालतकाे मानहानी गरेकाे भन्दै लोकमान विरुद्ध सर्वोच्चमा अर्काे मुद्दा दायर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख आयुक्त लोकमानसिंह कार्की र म्याद तामेलीमा अवरोध गर्ने उनका सहयोगीहरु विरुद्ध सर्वोच्च अदालतमा ‘अदालतको अवहेलना मुद्दा’ दर्ता भएको छ। अधिवक्ता ओमप्रकाश अर्यालले कार्कीसहित उनका ज्वाईं प्रवल थापालगायत ४ जना र अन्य ‘प्रतिकार समूह’ले म्याद तामेलीमा अवरोध गरेकाले उनीहरुलाई कारवाहीको माग राखी सर्वोच्चमा उजुरीपत्र दर्ता गराएका हुन्।

संविधान संशोधनको मुद्दा ओझेलमा पार्न महाअभियोग प्रस्तावः महतो

संघीय समाजवादीफोरम नेपालका सांसद तथा केन्द्रीय सदस्य डा. वीरेन्द्र महतोले संविधान संशोधनको मुद्दालाई ओझेलमा पार्न प्रमुख दलले अख्तियार प्रमुख लोकमानसिंह कार्कीविरुद्ध महाअभियोगको प्रस्ताव ल्याएको आरोप लगाएका छन्।

बाल बिबाह मुद्दामा तीन दाजुभाई कारागार चलान

खोटाङमा बाल बिबाह मुद्दामा तीन दाजुभाई कारागार चलान भएका छन्। अढाई वर्षअघि भएको बालबिबाह मुद्दामा जालपा–६ का ३५ वर्षीय जापान राई, २४ वर्षीय मदन राई र २० वर्षीय भलाकाजी राईलाई जिल्ला अदालतको निर्णयअनुसार बुधबार कारागार चलान गरिएको प्रहरीले जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्