२४ असार २०८१ सोमबार
image/svg+xml

चिसो र वायुप्रदूषण अझै बढ्न सक्ने,सचेत रहन विज्ञको आग्रह

पश्चिमी वायु मरुभूमिबाट प्रवाह हुने भएकोले पानीको मात्रा कम हुने र धुलोको मात्रा धेरै हुने र त्यस वायुले पृथ्वीको सतह नजिकै बसिरहने भएकोले गर्दा चिसो बढ्न सक्ने भन्दै त्यसतर्फ विज्ञहरुले सचेत गराएका हुन्।

सवारीसाधनसँग तर्सिएर दर्जन बढी भेडाबाख्रा मरे

हिमाली क्षेत्रमा चिसो बढेसँगै भेडिगोठबाट बेँसी झर्ने क्रममा नासों गाउँपालिका–३ खोत्रोमा सवारीसाधनसँग तर्सिएर भाग्दा भीरबाट मस्र्याङ्दी नदीमा खसेर भेडाबाख्रा मरेका हुन्।

आज काठमाडौंमा यो वर्षकै बढी चिसो

जल तथा मौसम विज्ञान विभागका अनुसार आज काठमाडौँको न्यूनतम तापक्रम यो वर्षकै कम सात दशमलव चार डिग्री सेल्सियस मापन गरिएको हो।

चिसो सँगै प्रदूषण बढ्दै, मौसम पूर्वानुमान महाशाखाद्वारा शतर्क रहन आग्रह

मौसम पूर्वानुमान महाशाखाले चिसो बढ्दै गएकोले शतर्क रहन आग्रह गरेको छ। सोमवार कुराकानीका क्रममा महाशाखाका वरिष्ठ मौसमविद् वरुण पौडेलले जाडो मौसम सुरु भएसँगै चिसो बढ्दै गएकोले चिसोबाट बच्न शतर्क रहनुपर्ने बताएका छन्।

हुम्लामा चिसोले जनजीवन कष्टकर

हिमपातपछि हुम्लामा चिसो बढेसँगै यहाँको जनजीवन कष्टकर बन्दै गएको छ। हुम्ला उच्च हिमाली जिल्ला भएकाले भारी हिमपातपछि सदरमुकाम सिमकोटसहित उत्तरी नाम्खा गाउँपालिका क्षेत्रमा चिसो बढेसँगै जनजीवन बष्टकर बन्दै गएको हो।

माइनस २ भन्दा पनि तल झर्‍याे जुम्लाको तापक्रम, काठमाडौंमा ६ डिग्री

मौसम पूर्वानुमान महाशाखाका अनुसार सबैभन्दा कम तापक्रम जुम्लामा छ।

यसपालि वैशाखसम्मै किन चिसो !

चीनको वुहान सहरमा गत मंसिरमा सुरु नोबल कोरोना भाइरस (कोभिड–१९) को संक्रमणले पुस अन्त्यतिर महामारीको रूप लिन थाल्यो।

चिसो छल्न जिल्ला सदरमुकामका स्थानीय दाउरा संकलनमा

बेलाबेलाको बर्षा र हिमपातपछि जिल्ला सदरमुकाम खलङ्गका स्थानीय वन छेकानी खुलेपछि दाउरा संकलनमा जुटेका छन्।

चिसो बढेसँगै जनजीवन प्रभावित

गुलरिया नगरपालिकाप्रमुख मुक्तिनाथ यादव र मधुवन नगरपालिका नगरप्रमुख कृष्ण केसीले आ–आफ्नो क्षेत्रका विपन्न परिवारलाई कम्बल वितरण गर्दा उनीहरूले केही सुरक्षित महसुस गरे।

किन घाम लागे पनि चिसो बढ्दैछ ?

काठमाडौँ उपत्यकामा पछिल्ला केही दिनयता घाम लागे पनि बढी चिसो महसुस गरिएको छ। एक सातादेखि दिनहुँजसो घाम लागे पनि खासगरी बिहान बेलुका बढी चिसो महसुस गरिएको छ।

चिसोबाट बच्न रक्सी नखानू

अलिकति जाडो बढ्यो वा चिसो मौसम भयो भने ‘मौसमले च्यालेञ्ज गर्‍यो’ भन्नेहरुको यहाँ कमी छैन । हुन त पिउनेहरुका लागि बहाना हजार हुन्छन् । थोरै तनाव भयो भने पिउने, तनावै भएन भने पनि पिउनेहरु यहाँ फेला पर्छन् ।

बझाङमा चिसोले दुईजनाको मृत्यु

चिसोले बझाङमा दुईजनाको मृत्यु भएको छ। चिसो बढेपछि कठ्याङ्रिएर बझाङको जयपृथ्वी नगरपालिका–२ का ७९ वर्षीय पृथ्वीभान खड्का र मष्टा गाउँपालिका–१ की ८३ वर्षीय भुलीदेवी खड्काको मृत्यु भएको हो।

चिसोले दुई राउटे बालकको मृत्यु

जंगलबीचको सानो झुपडीमा १४ वर्षीय पीपल शाही परिवारसहित सुते। बिहान उठ्दा सबै उठे तर पीपल उठेनन्। कारण, ‘चिसोले उनको मृत्यु भइसकेको थियो।’ उनी मात्र होइन चिसोकै कारण पुस ९ गते राति हर्कबहादुर शाहीको चार महिने छोरा जंगबहादुरले पनि ज्यान गुमाए।

जाडोमा कस्तो खानपान ?

चिसो मौसममा मानिसमा जाग्ने कामुकताका लागि पनि पौष्टिक खाना आवश्यक पर्छ। यौनमा सक्रिय भइराख्न खानाको ठूलो भूमिका हुन्छ। कामुकताको सदुपयोग गर्न सक्दा मानिस धेरै हदसम्म स्वस्थ रहन्छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्