३ माघ २०८१ बिहीबार
image/svg+xml

महिला व्यवसायी अन्तर्राष्ट्रिय सम्मेलन सुरु, कृषिसहित ४ क्षेत्रमा छलफल

काठमाडौंमा सोमबार दक्षिण एसियाली महिला व्यवसायीको दुईदिने अन्तर्राष्ट्रिय सम्मेलन सुरु भएको छ । महिला उद्यमशीलताको विकास गर्ने मूल ध्येयसहित पहिलो महिला व्यवसायी अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गरिएको हो ।

स्टेनहस पहिलो महिला रेफ्री

जर्मनीकी बाबियाना स्टेनहसले युरोपको शीर्ष लिगमा पहिलो महिला रेफ्री बन्ने इतिहास रचेकी छन् । स्टेनहसले हार्था बर्लिन र वेर्डर ब्रेम्यानबीचको खेल खेलाउँदै यो इतिहास रचेकी हुन् । उक्त खेल १–१ को बराबरीमा सकिएको थियो ।

कस्ती महिला सुन्दर ?

सुरुमा त मलाई आफ्नालागि आफैँ खर्च जुटाउन सक्ने केटी मनपर्छ किनभने ‘लाइफ’ भनेको परिवर्तनशील हुन्छ । अचेलको जमानामा पनि अरुमा भर पर्ने केटी के काम ? त्यसैले सुरुमा आत्मनिर्भर हुनुपर्यो । त्यसपछि राम्री हुनुपर्यो । लबिङ, केयरिङ टाइपको केटी मलाई मनपर्छ । त्यस्तै नयाँ चिज के भइरहेको छ, के हुँदैछ भन्नेबारे अपडेट भइरहने केटी मेरो रोजाइमा पर्छ । त्यस्तै फेसनमा पनि टच भइरहने तर फेसन फेसन मात्रै नभनेर उसलाई ‘कन्फर्टेबल’ पनि हुने खालको हुनुपर्यो ।

रौतहटमा दुई महिला मेयरका उम्मेदवार

नेकपा माओवादी केन्द्रले रौतहटको दुई नगरपालिकाको मेयरमा महिलालाई उम्मेदवार बनाएको छ। सदरमुकाम गौर र सहरी विकासमन्त्री प्रभु साहको गृहनगर मौलापुर नगरपालिकामा माओवादी केन्द्रले महिला उम्मेदवार बनाएको हो।

भिरबाट लडेर महिलाको मृत्यु

भिरबाट लडेर बिहीबार बैतडीमा एक महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा सिगास गाउँपालिका–८ शिवलिङ्गका ३२ वर्षीया पार्वती अवस्थी रहेकी छन्।

उत्कृष्ट हुन महिला खेलाडीको प्रतिस्पर्धा

लामो दूरीकी धाविका कान्छीमाया कोजु २०७३ सालमा गरेको उत्कृष्ट प्रदर्शनका आधारमा अन्य प्रतिस्पर्धीसँगै पल्सर स्पोर्ट्स अवार्डका लागि महिला वर्ष खेलाडीको हकदार भएकी छिन् । सशस्त्र प्रहरी बल एपीएफकी धाविका कोजुसँगै ब्याडमिन्टनकी अन्तर्राष्ट्रिय पदकधारी नङ्सल तामाङ, आर्चरीकी ज्ञानु अवाले, फुटबलकी सावित्रा भण्डारी र त्रिभुवन आर्मी क्लबकी धाविका सरस्वती भट्टराई पनि महिला वर्ष खेलाडीका लागि दाबेदार हुन् ।

महानगरकी पहिलो महिला मेयर

स्थानीय चुनावअघिसम्म रेणु दाहाललाई माओवादी जनयुद्धमा उनको योगदानका रुपमा भन्दा पनि पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल तथा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड पुत्रीका रुपमा चिनिन्थ्यो । भरतपुरमा उनलाई विजेता व्यक्तिका रुपमा कमैले हेरेका थिए । पहिलो चरणको स्थानीय तहको निर्वाचनमा उम्मेद्वारी मनोनयन हुनु एक हप्ताअघि मात्रै उनी चितवन आइन् । उनले वैशाख १५ गते मात्रै भरतपुरमा आयोजित पहिलो सार्वजनिक कार्यक्रमलाई सम्बोधन गरेकी थिइन् ।

तालिमले सक्षम बन्दै ग्रामीण महिला

तरकारी खेतीबारे तालिम लिनुपूर्व ललितपुर वागमति गाउँपालिका घुसेलकी ५८ वर्षीय माइली थिङ तरकारीमा लाग्ने रोगदेखि हैरान थिइन् ।

किन पत्याइँदैन महिलालाई ?

निर्वाचन आयोगका अनुसार २ सय ९ जना पुरुष मेयरमा विजयी भएका छन् भने मेयर महिला जम्मा पाँच जना छन् । गाउँपालिका अध्यक्षमा पुरुषको संख्या ३ सय ८६ छ । महिला ११ जना छन् । ४ हजार ३ सय ८१ वडा अध्यक्ष पुरुष छन् तर महिलाको संख्या ५३ जना मात्र छ ।

तेह्रथुममा बेपत्ता हुने महिलाको संख्या बढ्दै

पछिल्लो समय जिल्लामा छोरीसहित महिला बेपत्ता हुनेको संख्या बढ्दै गएको छ । एक महिनाको अवधिमा महिला हराएकोले खोजी गरि दिन भन्दै प्रहरीमा उजुरी आउनेको स‍ख्या समेत बढेको छ ।

दुई सातादेखि महिला बेपत्ता

कुश्मा नगरपालिका–६ की एक युवती विगत दुई सातादेखि बेपत्ता भएकी छिन्। घरायसी समस्या देखाउँदै ३६ वर्षीया लक्ष्मी गिरी बेपत्ता भएकी हुन्।

सर्पको डसाइबाट महिलाको मृत्यु

सप्तरीको सुरुङगा नगरपालिका-५ मा गएराति सर्पको डसाइबाट एक महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा ५५ वर्षीया सुगवतीदेवी यादव रहेकी छन्। राति शौच गर्न बाहिर निस्कने क्रममा आफ्नै घरको आगनमा लुकेर बसेको विषालु सर्पले यादवलाई डसेको थियो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्