४ मंसिर २०८१ मंगलबार
image/svg+xml

एमसिसी कार्यदलले प्रतिवेदन बुझायो

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)बाट मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एसिसी)को अध्ययन गर्न गठित कार्यदलले आज आफ्नो प्रतिवेदन नेकपाका अध्यक्षद्वयसमक्ष बुझाएको छ। समितिले शुक्रबार साँझ नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालसमक्ष प्रतिवेदन बुझाएको हो। यसअघि कार्यदलको नेकपाको सिंहदरबारमा बसेको बैठकले प्रतिवेदन आज बुझाउने निर्णय गरेको थियो।

बिहीबारबाट नेकपाको सातै प्रदेशमा सभा सुरु

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी(नेकपा)ले आइतबारबाट सातै प्रदेशमा सभा र बैठक सुरु गरेको छ। फागुन ४ गतेदेखि २१ सम्म सातै प्रदेशमा सभा र बैठक गर्ने कार्यतालिकाअनुसार आइतबारबाट सभा सुरु गरेको हो।

नेकपामा एमसिसी सकस

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) बारे स्पष्ट हुन बनाएको कार्यदल अन्योलमा परेको छ।

नक्कली समाजवाद

आजको सत्तारोही नेकपाको समाजवाद एमसिसीसँगको सहयात्रामा जान उद्यत जस्तो देखा पर्दैछ। कस्तो होला एमसिसीभित्र प्रवेश गरेको समाजवाद ?

सरकार–पार्टी सम्बन्धमा उतारचढाव

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को नेतृत्वमा सरकार गठन भएको दुई वर्ष बितिसकेको छ। तर यस अवधिमा सरकार र पार्टीबीचको सम्बन्ध सुमधुर बन्न नसकेको अवस्था छ।

विप्लवका जिल्ला इन्चार्ज सत्तारुढ नेकपा प्रवेश

सरकारद्धारा प्रतिबन्धित विप्लप नेतृत्व नेकपाका स्याङ्जा जिल्ला इन्चार्ज गोपाल पाण्डे सत्तारुढ नेपाल कम्यूनिष्ट पार्टीमा प्रवेश गरेका छन्।

एमसिसी पास गराउन कूटनीतिक पहल

नेकपाको केन्द्रीय कमिटीको बैठकमा एमसिसीबारे व्यापक विरोध भएपछि राजदूत आफैं सक्रिय मात्रै भएका छैनन्, एमसिसीका युरोप–एसिया प्रशान्त उपप्रमुखसमेत रहेका ब्रुक्स स्वयं चार दिने भ्रमणका लागि नेपाल आएका हुन्।

म मधेसीको ऋणी छु : दाहाल

पूर्वप्रधानमन्त्री एवं नेकपाका अध्यक्ष पुष्पकमल दहालले आवश्यकताका आधारमा संविधान संशोधन प्रक्रिया अघि बढ्ने बताएका छन्। संविधान संशोधनका लागि नेकपा सकारात्मक रहेको उनले प्रष्ट्याए।

'पार्टीभित्र ३३ प्रतिसत महिला प्रतिनिधित्व पुर्‍याइनेछ'

नेपाल कम्युनिस्ट पार्टी(नेकपा)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीभित्र ३३ प्रतिसत महिलाको प्रतिनिधित्व पुर्‍याउने प्रतिबद्धता जनाएका छन्।

पार्टीले गियर बदल्यो, अब दौडिन्छ : दाहाल

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले पार्टी अब दौडिने बताएका छन्।

नेकपा ‘केन्द्र’ मा गौतम

यसअघि नै संगठन विभागलाई नेतृत्व गर्ने जिम्मेवारी पाएका वामदेव गौतम पार्टी उपाध्यक्षको जिम्मेवारी पनि पाएपछि थप शक्तिशाली भएका छन्।

नेकपाको आकाश सफा र धर्ती उर्वर छः मन्त्री भट्टराई

संस्कृति, पर्यटन तथा नागरिक उड्डयमन्त्री योगेश भट्टराईले केपी शर्मा ओली नेतृत्वको सरकार सही बाटोमा रहेको बताएका छन्।

एमसिसी सम्झौता संकटमा: नेकपाले बनायो अध्ययन कार्यदल

तीनसदस्यीय कार्यदलमा संयोजक रहेका झलनाथ खनाल र सदस्य भीम रावल एमसिसीको विपक्षमा बोल्दै आएका छन्। यही कारण एमसिसी सम्झौता संकटमा परेको विश्लेषण गरिएको छ।

नेकपा केन्द्रीय कमिटी बैठकः राजनीतिक प्रतिवेदन सर्वसम्मतिले पारित, वामदेव उपाध्यक्ष

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को केन्द्रीय कमिटी बैठकले राजनीतिक प्रतिवेदन सर्वसम्मतिले पारित गरेको छ। आइतबार सकिएको केन्द्रीय समिति बैठकले राजनीतिक प्रतिवेदन सर्वसम्मतिले पारित गरेको हो।

नेकपा नेतृत्वको सरकार पूण रुपमा असफल : राप्रपा

राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेतृत्वको सरकार पूर्ण रुपमा असफल भएको बताएको छ। पार्टीको केन्द्रीय कार्यसमिति बैठकमा अध्यक्ष कमल थापाले प्रस्तुत गरेको राजनीतिक कार्यपत्रमा नेकपा नेतृत्वको सरकार पूर्ण रुपमा असफल भएको ठहर गरेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्