२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

बुटवल कोरोना अस्पतालमा दुई सङ्क्रमितको मृत्यु

बुटवलस्थित कोरोना विशेष अस्पतालमा उपचार गराइरहेका दुई सङ्क्रमितको एकैदिन आज मृत्यु भएको छ।

मोरङमा कोरोना संक्रमित वृद्धको मृत्यु

कोरोना संक्रमित झापाका एक वृद्धको उपचारका क्रममा बुधबार मोरङको बुढीगंगास्थित विराट शिक्षण अस्पतालको आइसोलेनमा मृत्यु भएको छ ।

वीपीको कोभिड अस्पतालमा कोरोनाबाट २ जनाको मृत्यु

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको कोभिड १९ अस्पतालमा उपचारको क्रममा २ जना कोरोना संक्रमितको निधन भएको छ।

कोरोना सङ्क्रमितको शव उठेन

कोरोना सङ्क्रमणबाट आइतबार दिउँसो मृत्यु भएकी सप्तरीको विष्णुपुर गाउँपालिका–३ की ६२ वर्षीया महिलाको शव अझै उठ्न सकेको छैन।

कोरोना सङ्क्रमित कैदीबन्दीको मृत्यु

भेरी अस्पताल नेपालगञ्जमा उपचाररत बाँके कारागारका एक कैदीबन्दीको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ।

महाराष्ट्रमा भवन भत्किँदा दश जनाको मृत्यु

भारतको महाराष्ट्रमा सोमबार बिहान एक आवासीय भवन भत्किँदा त्यसमा रहेका कम्तीमा पनि दश जनाको ज्यान गएको समाचारमा जनाइएको छ ।

कोरोनाबाट एक सैनिकको मृत्यु

नेपाली सेनामा कार्यरत एक सैनिकको कोरानाबाट मृत्यु भएको छ। काठमाडौँमा सेवारत रामेछाप घर भएका ती ३४ वर्षीय सैनिकको गत भदौ २९ गते मृत्यु भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।

कोरोनाबाट अमेरिकामा एक नेपालीको मृत्यु

विश्वव्यापी महामारी कोरोना भाइरस (कोभिड १९) संक्रमणबाट विदेशमा थप १ जना नेपालीको निधन भएको यो साता पुष्टि भएको छ। यो साता अमेरिकामा थप एक जनाको मृत्यु भएको गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिले उल्लेख गरेको छ।

श्राद्धको भाेज खाँदा एकको मृत्यु, १५ जना बिरामी

श्राद्धमा खाना खाएर बिरामी परेका सुरेश बोहराको उपचारका क्रममा सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले बताए।

उपत्यकामा कोरोनाबाट एक सातामै ३१ जनाको मृत्यु

काठमाडौ उपत्यकामा दैनिक वृद्धि भइरहेको कोरोना संक्रमणको कारण एक सातामै ३१ जनाको मृत्यु भएको छ। कोरोना संक्रमण भएदेखि यता कोरोनाबाट मृत्यु हुनेको संख्या ८८ पुगेको छ।

सप्तरीका कोरोना संक्रमित पुरुषको धरानमा मृत्यु

कोरोना भाइरसको संक्रमणबाट सप्तरीका एक पुरुषको बुधबार वीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको छ। मृगौला रोगी समेत रहेका संक्रमित खडक नगरपालिका–३ का ३५ वर्षीय पुरुषको उपचारको क्रममा मृत्यु भएको हो।

सुत्केरी मृत्युबारे छानबिन सुरु

सदरमुकाम मलंगवास्थित एक पोलिक्लिनिकमा शल्यक्रियापछि सुत्केरीको मृत्यु भएको घटनाबारे जिल्ला प्रशासन कार्यालयले छानबिन सुरु गरेको छ ।

कोरोनाका कारण थप १५ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण १५ जनाको मृत्यु भएको छ। यो सँगै कोरोनाका कारण मृत्यु हुनेको संख्या ३६० पुगेको छ। यस्तै पछिल्लो पटक देशभर ११ सय ७० जना कोरोना संक्रमित थपिएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्