२१ आश्विन २०८१ सोमबार
image/svg+xml

सागरको नयाँ राष्ट्रिय कीर्तिमान

नेपाली भारोत्तोलक सागर भण्डारीले शनिबार एसियाली सिनियर भारोत्तोलन च्याम्पियनसिपमा नयाँ राष्ट्रिय कीर्तिमान बनाएका छन्।

हरिणको सिङ र गाँजासहित एकजना महिला पक्राउ

हरिणको सिङ र लागूऔषध गाँजासहित प्रहरीले मोरङको रंगेलीबाट एकजना महिलालाई पक्राउ गरेको छ।

परराष्ट्रमन्त्री साउद आज अष्ट्रेलिया र न्युजिल्याण्डको भ्रमणमा जाँदै

परराष्ट्रमन्त्री नारायणप्रकाश साउद आज अष्ट्रेलिया तर्फ प्रस्थान गर्दै छन्।

भित्रभित्रै कैंची चलाई बस्छन् मान्छे किन!

मनमा घोच्ने काँडालाई पोल्न सक्नुपर्छ,मित्रताको ढोका पनि खोल्न सक्नुपर्छ। भित्रभित्रै कैची चलाइ बस्छन् मान्छे किन, मनको कुरा मुखमा ल्याई खोल्न सक्नुपर्छ।

गुन्द्रुकको ‘ब्रान्डिङ’: बिक्री गर्ने जिम्मा गाउँपालिकाको

उत्पादनमा किसानलाई सहुलियत दिने र किसानले उत्पादन गरेका सबै गुन्द्रुक बिक्री गर्ने जिम्मा गाउँपालिकाले नै लिने भएपछि किसान गुन्द्रुक बनाउनकै लागि व्यावसायिक साग खेती गर्न थालेका हुन्।

गोपाल गिरी स्मृति पत्रकारिता पुरस्कार पासवानलाई

यस वर्षको गोपाल गिरी स्मृति पत्रकारिता पुरस्कार पर्साका पत्रकार वृजलाल पासवानलाई प्रदान गरिएको छ।

काजल अन्तर्राष्ट्रिय रेफ्री बनिन्

तेक्वान्दो खेलाडी काजल श्रेष्ठ अन्तर्राष्ट्रिय रेफ्री बनेकी छिन्।अन्तराष्ट्रिय तेक्वान्दोले लिएको परिक्षामा उतिर्ण हुँदै काजल अन्तर्राष्ट्रिय रेफ्री बनेको काठमाडौं जिल्ला तेक्वान्दो संघका सचिव गौरव रजकले जनाएका छन्।

गल्फ क्लब संरक्षण गर्न मन्त्रीलाई आग्रह

रोयल नेपाल गल्फ क्लब (आरएनजिसी) ले नेपालकै पुरानो गल्फ क्लबका रूपमा रहेको आफ्नो संस्था संरक्षणका लागि सहयोग गर्न युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बुलाई आग्रह गरेको छ।

जेसिज र सृजना ज्ञान सागर सेमिफाइनलमा

जेसिज र सृजना ज्ञान सागर शुक्रबार नवौं रेडियन्ट कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन्।

प्रगतिशील कानुन व्यवसायी उपत्यका कमिटीमा शिव अर्याल

प्रगतिशील तथा पेसागत कानुन व्यवसायी संगठन नेपालको उपत्यका प्रदेश कमिटीको प्रथम सम्मेलन सम्पन्न भएको छ।

टाइटानिक हेर्न जाँदा बेपत्ता भएकाे पनडुब्बीमा मात्र ३० घन्टा पुग्ने अक्सिजन बाँकी, खाेजी तिव्र

आन्ध्र महासागरमा डुबेको चर्चित जहाज टाइटानिकको भग्नावशेष हेर्न जाँदा बेपत्ता भएको पर्यटक चढेको एउटा पनडुब्बीको खोजी जारी छ।

ढुंगाले लागेर यार्सागुम्बा संकलकको मृत्यु

दार्चुलामा ढुंगाले लागेर व्यास गाउँपालिका-१ कुन्तिमा एक यार्सागुम्बा संलकको मृत्यु भएको छ। अर्का एक संलक घाइते भएका छन्।

घरभाडाबारे सागर ढकाल भन्छन्: मेरो भ्यालू त्यही १० हजार हो?

गत मंसिर ४ गते भएको प्रतिनिधिसभा चुनावमा डडेलधुराबाट चुनाव लडेका सागर ढकालले आफूविरुद्ध अनावश्यक प्रचार भएको बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्