२३ आश्विन २०८१ बुधबार
image/svg+xml

भारतलाई चीनको कडा चुनौती

चीनले नेपाल ढुवानीका लागि चिनियाँ कार्गाे रेल सञ्चालनबारे भारतले दिएको अभिव्यक्तिमा कडा प्रतिक्रिया जनाउँदै 'भारतले यस्तो ठाने अन्त्यहीन समस्या निम्तने' चेतावनी दिएको छ। चिनियाँ सरकारी प्रकाशन 'ग्लोबल टाइम्स' दैनिकमा आइतबार प्रकाशित लेखमा 'चिनियाँ सामग्री निर्यातलाई भारतमा निर्मित वस्तुको बिक्रीको चुनौतीका रुपमा लिइए त्यसले अन्त्यहीन समस्या निम्त्याउने' प्रतिक्रिया छ।

भारतीय राजदूतलाई फिर्ता पठाउन माग

विधान संशोधनको विरुद्धमा आन्दोलनरत युवा विद्यार्थीले भारतीय राजदूत रणजित रायले अनावश्यक चलखेल गरेको भन्दै सुरक्षित रुपमा स्वदेश फर्काउन सरकारको ध्यानाकर्षण गराएका छन्।

ढुवानी रोक्ने भारतीयको चेतावनी

भारतीय सहर रक्सौलका स्थानीय र भारतीय रेल्वेबीचको प्रदूषण विवादको चपेटामा नेपाली आयातकर्ता पर्ने देखिएको छ। रक्सौलका स्थानीयले रेल्वे यार्डबाट उत्पन्न प्रदूषण रोक्न यसअघि चरणबद्ध आन्दोलन गर्दै आएकोमा यसपालि ढुवानी नै रोक्न लागेका हुन्।

कोहली प्रेरित भारतको अग्रता

कप्तान विराट कोहलीको अविजित १ सय ४७ रनप्रेरित भारतले शनिबार मुम्बईमा इङ्ल्यान्डविरुद्धको चौथो टेस्टको पहिलो इनिङमा ५१ रनको अग्रता लिएको छ। भारतीय टोलीका कप्तान विराटले यो वर्ष अविस्मणीय रुपमा कीर्तिमानी प्रदर्शन गरिरहेका छन्।

भारतबाट अवैधरुपमा ल्याउन लागेका भैसि सहित ७ पक्राउ

भारतबाट अवैधरुपमा ल्याइएका १२ भैसि सहित सात नेपालीलाई रौतहट प्रहरीले पक्राउ गरेको छ। सीमावर्ती भारतीय बजारवाट राजस्व छलेर नेपालतर्फ भित्रयाउँदै गरेका १२ वटा लैना भैसि सहित ७ जनालाइ प्रहरीले पक्राउ गरेको हो।

सीमांकनको नाममा लुम्बिनी कब्जाको भारतीय योजना: पोखरेल

नेकपा एमालेका नेता एवं पूर्व पर्यटनमन्त्री आनन्द पोखरेलले सीमांकनका नाममा लुम्बिनी भारतले कब्जाको रणनीति बनाएको आरोप लगाएका छन्। ७० वर्षदेखिको भारतको प्रयास अहिले आएर सफल हुन लागेको उनको भनाइ छ।

खेलाडी चोटको चिन्तामा भारत

इङ्ल्यान्डविरुद्धको चौथो टेस्टको अघिल्लो दिन साँझ ब्याट्सम्यान अजिन्क्या रहानेको चोटले घरेलु टोली चिन्तित बनेको छ। बुधबार साँझ अभ्यासक्रममा रहाने घाइते भएपछि शृंखलाको बाँकी खेल गुमाउने भएका छन्।

बिहे गरेर भारत गए नागरिकता पाउन ७ वर्ष, नेपालमा तत्कालै

संसद सचिवालयमा दर्ता संविधान संशोधन प्रस्ताव पारित भए नेपाली नागरिकसँग बिहे गर्ने विदेशी महिलाले आफ्नो देशको नागरिकता नत्यागी नेपालको अंगीकृत नागरिकता पाउनेछन्। वर्तमान संविधानको नागरिकतासम्बन्धी व्यवस्था रहेको धारा ११ को उपधारा ६ माथिको संशोधन प्रस्तावले यो व्यवस्था ल्याएको हो।

मधेस आन्दोलनका बेला थुप्रै भारतीयलाई नागरिकता

पहिलो संविधानसभा निर्वाचनअघि घुम्ती शिविरमार्फत पश्चिम कुसाहाबाट नागरिकता लिने मजलम मन्सुरीको अनुसन्धान भइरहेको छ । भारतीय नागरिक उनले झुटो विवरण पेस गरी नेपाली नागरिकता लिएको आरोपमा अनुसन्धान भइरहेको हो । उनीविरुद्ध सप्तरी मधुवापुर– ६ का सदिक मियाँले किटानी जाहेरी दिएका छन् । मन्सुरीलाई पनि तत्कालीन माटो परीक्षण प्रयोगशाला झुम्का सुनसरीका प्रमुख अधिकृत उराव नेतृत्व टोलीले नै नागरिकता दिएको थियो ।

अवैधरुपमा भारततर्फ नुन निकासी

भारतबाट किनेर ल्याएको नुन अवैध रुपमा उतै निकासी हुने गरेको छ। भारतको तुलनामा नेपालमा नुन प्रतिकिलो करिब ११ रुपैयाँ सस्तो भएपछि अवैध ढंगले भारततर्फ नै नुन निकासी हुन थालेको हो।

भारतीय राजदूतावास अगाडि प्रदर्शन (फाेटाेहरू)

संयुक्त युवा तथा विद्यार्थी मोर्चाले लैनचौरस्थित भारतीय राजदूतावास अगाडि साेमबार प्रदर्शन गरेका छन्। मोर्चामा संविधान संशोधनको प्रक्रियामा असहमत नेकपा एमाले, नेकपा माले, राष्ट्रिय जनमोर्चा, नेपाल मजदुर किसान पार्टी तथा नेकपा माओवादी निकट युवा एवम् विद्यार्थी सङ्गठन आबद्ध छन् ।

भारतीय राजदूत रायविरुद्ध देश निकालाको उजुरी दर्ता

भारतीय राजदूतलाई देश निकाला गरियोस् भन्ने गुनासो हेलो सरकारले दर्ता गरी कारवाही प्रक्रिया अघि बढाएको छ। पत्रकार घमराज लुइँटेलले भारतीय राजदूत रणजीत रायका पछिल्ला गतिविधिप्रति आक्रोस पोख्दै ट्विटमार्फत् हेलो सरकारमा उजुरी गरेका थिए।

भारत महिला एसिया कप च्याम्पियन

मिथाली राजले पुनः एक पटक उत्कृष्ट ब्याटिङ गरेपछि पाकिस्तानलाई १७ रनले हराउँदै भारत एसिसी महिला ट्वान्टी–२० एसिया कप क्रिकेटमा च्याम्पियन बनेको छ। प्लेयर अफ द म्याच मिथालीले अविजित ७३ रन बनाएपछि भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाई १ सय २१ रनको स्कोर खडा गरेको थियो।

जम्मु भिडन्तमा मारिएका असिमको भारतमा अन्त्येष्टि, रतन्छा गाउँ शोकमा

जम्मु कास्मिरमा पाकिस्तानी सेनासँग भएको गोली हानाहानमा खोटाङको रतन्छा–५ का असिन राईको मृत्यु भएपछि गाउँ शोकमा डुवेको छ।

संविधान संशोधन प्रस्ताव महत्वपूर्ण कदम : भारत

पाँच नम्बर प्रदेश टुक्र्याउने तथा हिन्दी भाषालाई संवैधानिक हैसियत प्रदान गर्नेगरी संसदमा दर्ता भएको सात बुँदे संशोधन प्रस्तावलाई भारतले ‘नेपालको संविधानमा एउटा महत्वपूर्ण कदम’ भनेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्