गन्तव्य मानहुँ: दिनमा दुई हजार पाहुना भित्रिन्छन्
मानहुँको डाँडाबाट माथि हेर्दा हिमाल र तल कुहिरो देखिने हुँदा त्यहाँ पुगेका पाहुना रमाउने गरेको उनले बताए । ‘पूर्वाधार बनिरहेकाले आउजाउ सहज भएको छ । होमस्टे पनि विकास हुने क्रममा छ । अहिले नै पुगेर बस्न र खान समस्या छ । खाने र बस्ने व्यवस्थापन आफैंले गर्नुपर्छ,’