६ आश्विन २०८१ आइतबार
image/svg+xml

प्रधानमन्त्री दाहालको भारत भ्रमण तय

प्रधानमन्त्री पुष्पकमल दाहालको छिमेकी मुलुक भारतको बहुप्रतीक्षित भ्रमण तालिका सार्वजनिक भएको छ।

उखु किसानलाई भुक्तानी नदिने चिनी मिलका मालिकलाई पक्राउ गर्छौंः मन्त्री भट्ट

आन्दोलनरत उखु किसानहरुले उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टलाई अल्टिमेटमसहितको स्मरण पत्र बुझाएका छन्।

उद्योगमन्त्री भन्छन् : 'ग्यासको अभाव छैन, नपाए सिधैंं मन्त्रालयमा फोन गर्नु'

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले अहिलेको अवस्थामा एक महिनासम्म ग्यासको अभाव नहुने बताएका छन्। बजारमा दैनिक उपभोग्यवस्तु र ग्यासको अभाव हुने हल्लाहरु फैलिएको बेला मन्त्री भट्टले एक महिनासम्म ग्यासको अभाव नहुने बताएका हुन्।

पूर्वाधार मन्त्री धनी, उद्योगमन्त्री गरिब

कर्णाली प्रदेशका मुख्यमन्त्री तथा मन्त्रीहरुको सम्पत्ती विवरण सार्वजनिक भएको छ। मुख्यमन्त्री कार्यालयले सार्वजनिक गरेको सम्पत्ती विवरण अनुसार भौतिक पूर्वाधार मन्त्री खड्क खत्री प्रदेशका सबैभन्दा धनी मन्त्री हुन् भने उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री नन्दसिंह बुढा सबैभन्दा गरिव मन्त्री हुन्।

उद्योगमन्त्री यादव र अष्ट्रेलियन राजदूतबीच शिष्टाचार भेट

उद्योगमन्त्री मातृकाप्रसाद यादवसँग नेपालका लागि अष्ट्रेलियाका राजदूत पिटर बडले सोमबार शिष्टाचार भेट गरेका छन्।  सिंहदरबारस्थित सचिवालयमा आज उनीहरुबीच भएको भेटवार्तामा द्विपक्षीय चासो र हितका विषयमा छलफल भयो ।

औद्योगिक वातावरण बनाउन सरकार अग्रसर : उद्योगमन्त्री यादव

नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले मुलुकमा उद्योग–धन्दा सञ्चालन र विकासको वातावरण बनाउनेतर्फ सरकार केन्द्रित रहेको बताएका छन्।

पूर्व उद्योगमन्त्री सोमप्रसाद पाण्डे सहित गठबन्धनका ३ विजयी

प्रतिनिधिसभा क्षेत्र नम्बर २ बाट पूर्व उद्योगमन्त्री सोमप्रसाद पाण्डे विजयी भएका छन् । वामगठबन्धनका (एमाले) उम्मेदवार पाण्डेले कांग्रेस उम्मेदवार हरिप्रसाद नेपाललाई १० हजार ३ सय ४५ मतअन्तरले हराउँदै उनी विजयी भएका हुन्।

सिमेन्टकाे भाउ नबढाउन उद्योगमन्त्रीको आग्रह

उद्योगमन्त्री नवीन्द्रराज जोशीले पुनर्निर्माणको अहिलेको समयमा सिमेन्टमा गरिएको मूल्य वृद्धिलाई पुर्नर्विचार गर्न नेपाल सिमेन्ट उत्पादन संघलाई आग्रह गरेका छन् ।

विदेशी लगानी आब्हान गर्दै लण्डनमा उद्योगमन्त्रीले भने: लगानी गरेकै मुद्रामा मुनाफा फिर्ता

उद्योगमन्त्री नवीन्द्रराज जोशीले ब्रिटिश लगानीकर्ताहरुलाई नेपालको जलविद्युत क्षेत्रमा लगानी गर्न आह्वान गरेका छन्।

उद्योगमन्त्रीले भने, ‘नेपालका लागि यो आर्थिक क्रान्तिको समय हो’

उद्योग मन्त्री नवीन्द्रराज जोशीले नेपालका सबै राजनीतिक दलहरुको ध्यान अहिले मुलुकको आर्थिक समृद्धि हासिल गर्ने दिशातर्फ केन्द्रित रहेको बतएका छन्।

युवा विदेश जान नपर्ने गरी सरकारले योजना बनाएको छ: उद्योगमन्त्री जोशी

उद्योगमन्त्री नबिन्द्रराज जोशीले गाँउगाँउमा उद्यमी उत्पादन गर्न सरकार लागि परेको बताएका छन्। सिन्धुली महोत्सवको समापन गर्न सिन्धुली आएका मन्त्री जोशीले नेपाली काँग्रेसका नेता तथा कार्यकर्तालाई निर्देशन दिँदै काँग्रेसले गाँउगाँउमा गएर उद्यमी उत्पादन गर्नलाई सघाउन अनुरोध गरे।

‘म एक्सनमा जान्छुः उद्योगमन्त्री जोशी

उद्योग विभाग र कम्पनी रजिष्टारको कार्यालयका अनियमितता हुने गुनासो आएपछि उद्योगमन्त्री नविन्द्रराज जोशीले बिहीबार निरीक्षण गरेका छन्।

सबै नेपालीको सरोकार उद्यम: उद्योगमन्त्री जोशी

पाल्पा- उद्योगमन्त्री नविन्द्रराज जोशीले प्रत्येक नेपालीको सरोकारको विषय उद्यमशीलता बन्न सकेमा उद्यमको विकास हुने र देश समृद्धिको बाटोमा अघि बढ्ने बताएका छन्।

अोली सरकारका उद्योगमन्त्री पाण्डेले किन पाए स्याबासी ?

औपचारिक पोसाकमा बा २ झ ११४२ नम्बरको झण्डावाला गाडीमा पुगेका उनी फर्कदा भने निजि गाडीमा फर्किए। संसद भवनबाटै सुबिधाको गाडीलाई उद्योग मन्त्रालय पठाएर उनी बा २ च ९१७७ नम्बरको निजि गाडीमा सिधै मन्त्री क्वाटर पुल्चोक पुगेका हुन्।

ट्रेड युनियनका नाममा बन्दहडताल रोक्नुपर्छःउद्योगमन्त्री पाण्डे

ट्रेड युनियन अधिकारका नाममा बन्दहडताल गर्दा उद्योगहरु धरासायी भएको भन्दै कानुनी रुपमानै यस्ता क्रियाकलाप रोक्नुपर्ने उद्योगमन्त्री सोमप्रसाद पाण्डेले बताएका छन्। संसदको उद्योग तथा उपभोक्ता हित संरक्षण समितिले आइतबार आयोजना गरेको कार्यक्रममा मन्त्री पाण्डेले मुलुकको आर्थिक सम्वृद्धिकोलागि उद्योगधन्दा सहज रुपमा सञ्चालनको वातावरण बनाउनु पर्ने बताए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्