१० कार्तिक २०८१ शनिबार
image/svg+xml

चीनको रेष्टुरेन्टमा ६ को मृत्यु, ९ घाइते

चीनको पूर्वी क्षेत्रमा पर्ने जिङ्सु प्रान्तमा आइतबार कम्तीमा छ जनाको मृत्यु भएको छ भने अरु ९ जना घाइते भएका छन्।

बुर्किनाफासोको मस्जिदमा आक्रमण, १५ जनाको मृत्यु

अफ्रिकी मुलुक बुर्किनाफासोको उत्तरी भेगमा रहेको एउटा मस्जिदमा अज्ञात बन्दुकधारीले शुक्रबार गरेको आक्रमणमा परेर कम्तीमा १५ जनाको मृत्यु भएको छ।

माइक्रोले मोटरसाइकललाई ठक्कर दिदाँ एकजनाको मृत्यु

पृथ्वी राजमार्ग अन्र्तगत धादिङको गल्छी गाउँपालिका वडा नम्बर ७ फिस्टेखोलामा माइक्रोले मोटरसाइकललाई ठक्कर दिदाँ एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।

१० जनाको मृत्यु, घाइतेलाई हेलिकप्टरबाट काठमाडौं लैजाने तयारी

सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिकामा दसैँका यात्रु बोकेको काठमाडौंका लागि छुटेको दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ भने ६० भन्दा धेरै यात्रु घाइते भएका छन्।

काठमाडौं जाँदै गरेको बस दुर्घटना, १० जनाको मृत्यु

सिन्धुपाल्चोकको इन्द्रवती गाउँपालिकाको भोटसीपामा बस दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ भने दर्जन बढी घाइते भएका छन्।

मोटरसाइकल एकआपसमा ठोक्किँदा दुईको मृत्यु

पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको खड्क नगरपालिका– ८ स्थित बिसनपुर चोकमा मोटरसाइकल दुर्घटनामा परी आज दुई जनाको मृत्यु भएको छ।

चितुवाको आक्रमणबाट बालकको मृत्यु

घर नजिकै रहेको परालको टौवामा हालेको पिङ खेल्दै गर्दा चितुवाको आक्रमणबाट घाइते बालकको डुम्रेस्थित लक्ष्मी अस्पतालमा साँझ उपचारका क्रममा मृत्यु भएको हाे।

भातेढुकुरमा मिनी बस दुर्घटना, एक जनाको मृत्यु

प्रहरीका अनुसार ठक्करपछि घाइते भई उपचारको लागी डा.इवामुरा अस्पताल ल्याइएकोमा मोटरसाइकलमा पछाडि सवार रामेछाप लिखु गाउपालिका ४ घर भई हाल भक्तपुर सूर्यविनायक नगरपालिका ९ नलिन्चोक बस्ने बर्ष ३५ को रामबहादुर भुजेलको मृत्यु भएको हो।

सुँगुरको मासु खाँदा दुई कैदीको मृत्यु, दुई सिकिस्त

सुँगुरको मासु खाँदा जिल्ला कारागार पाँचथरका दुई कैदीको ज्यान गएको छ। दुईजना सिकिस्त भएका छन्। आइतबार राति सुँगुरको मासु खाएर बिरामी परेर सोमबार बिहान जिल्ला अस्पताल पाँचथरमा भर्ना गरिएको थियो। उपचारका क्रममा पाँचथरको फालेलुङ गाउँपालिका–८, याङनामका वर्ष २५ का वुद्धि केरुङको सोमबार उपचारको क्रममा मृत्यु भएका पाँचथर प्रहरीले जनाएको छ।

सवारी दुर्घटनामा एकको मृत्यु

काठमाडौँबाट बनेपातर्फ जाँदै गरेको बा ५ ख ४३६७ नंको मिनिबस र विपरीत दिशाबाट आउँदै गरेको बा २४ प २७४० नंको मोटरसाइकल सूर्यविनायक नगरपालिका ८, भातेढिकुरमा ठक्कर खाँदा एक युवकको मृत्यु भएको छ भने अर्को एक जना घाइते भएका छन्।

भीरबाट लडेर युवतीको मृत्यु

लेकबाट आलु ल्याउदै गर्दा बाटोमा चिप्लिएर उनी लडेकी हुन्। मृतक अधिकारीको शव साढे दुई सय मिटर तल खसेको अवस्थामा भेटिएको उनले जानकारी थिए।

सुली राख्न बनाएको खाल्डोमा डुबेर एकको मृत्यु

चितवनमा पोल्ट्रीफार्मको सुलीले भरिएको खाल्डोमा डुबेर एक जनाको मृत्यु भएको छ। खैरहनी नगरपालिका–१ सिमलघारीमा खनाल पोल्ट्रीफार्मले सुली राख्न बनाएको खाल्डोमा डुबेर सोही फार्मका कर्मचारीको मृत्यु भएको हो।

इराकमा सरकार विरोधी प्रदर्शन जारी, ९३ जनाको मृत्यु

इराकी राजधानी बग्दाद र इराकका अरु प्रान्तमा भडकिएको सरकार विरोधी प्रदर्शनका क्रममा मारिने व्यक्तिको संख्या ९३ जना पुगेको छ।

दुर्घटनामा वृद्धाको मृत्यु

कञ्चनरुप–फत्तेपुर सडकअन्तर्गत सप्तरीको कञ्चनरुप नगरपालिका–६ क्वाटर मलेठमा आज भएको दुर्घटनामा एक ज्येष्ठ नागरिकको मृत्यु भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्