११ कार्तिक २०८१ आइतबार
image/svg+xml

कोरोनाबाट विश्वमा अहिलेसम्म कति जनाको मृत्यु भयो?

विश्वमा कोरोनाबाट सङक्रमित हुनेको संख्या ३ करोड ५१ लाख ४० हजारभन्दा बढी पुगेको छ।

ट्याक्टर दुर्घटनामा एकको मृत्यु

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङको जोरआँपमा शुक्रबार राती भएको दुर्घटनामा राईको घट्नास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी नारायणप्रसाद चिमरियाले बताए ।

प्रहरी हिरासतमा महिलाको मृत्यु

रौतहटको गरुडास्थित महिला तथा बालबालिका सेवा केन्द्रमा प्रहरी हिरासतमा रहेकी एक महिलाको मृत्यु भएको छ ।

रुपन्देही र कपिलवस्तुमा दुई कोरोना सङ्क्रमितको मृत्यु

बुटवलस्थित कोरोना विशेष अस्पतालमा आज बिहान एक कोरोना भाइरस सङ्क्रमितको मृत्यु भएको छ।

राजकुमार चेपाङको कुटपिटपछि मृत्यु प्रकरणमा हुद्दामाथि अनुसन्धान

जिल्ला प्रहरी कार्यालय चितवनले कुटपिटपछि मृत्यु भएको घटनाका आरोपी नेपाली सेनाका एक जनालाई पक्राउ गरी अनुसन्धान शुरु गरेको छ।

चीनमा विद्यार्थीलाई विष खुवाएर मारेकाे कसुरमा शिक्षिकालाई मृत्युदण्ड

चीनको सरकारी सञ्चारमाध्यम ग्लोबल टाइम्सका अनुसार ज्याओजु सहरस्थित शिशु पाठशालाकी शिक्षिका वाङ युनलाई अदालतले मृत्युदण्डको सजाय सुनाएको हो।

वीपीमा मोरङका एक कोरोना संक्रमितको मृत्यु

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा आज बिहानै एक जना कोरोना संक्रमितको मृत्यु भएको छ।

कोरोना संक्रमणबाट थप ४ जनाको मृत्यु, मृतकको संख्या ४ सय ८१ पुग्यो

पछिल्लो २४ घण्टामा कोरोनाका कारण ४ जनाको मृत्यु भएको छ। यो सँगै मृत्यु हुनेको संख्या ४ सय ८१ पुगेको छ।

असोजमा पनि बाढीपहिरो, कम्तीमा १५ जनाको मृत्यु, ७ बेपत्ता

स्याङ्जामा पहिरोमा पुरिएर नौजना र पाल्पामा एक गर्भवतीको मृत्यु भएको छ । त्यस्तै बाढीले बगाएर कपिलवस्तुमा तीन र रौतहटमा एकजनाको ज्यान गएको छ । मोरङमा भने पर्खालले किचेर एकजनाको मृत्यु भएको छ ।

कोरोनाबाट भारतका रेल राज्यमन्त्री अंगडीको निधन

भारतका केन्द्रीय रेल राज्यमन्त्री सुरेश अंगडीको कोरोनाका कारण निधन भएको छ। ६५ वर्षका अंगडीको एम्स अस्पतालमा उपचारको क्रममा निधन भएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्