समाज आधुनिक, सोच पुरानै
व्यवस्था फेरिए पनि पञ्चायतकालीन सोचकै व्यक्ति पटकपटक सत्तामा पुगे। राजनीतिक नारा फेरिए, तर कार्यशैली फेरिन सकेन। सिसी नयाँ, रक्सी पुरानै। नेताले जनतालाई हेर्ने नजर उस्तै।
व्यवस्था फेरिए पनि पञ्चायतकालीन सोचकै व्यक्ति पटकपटक सत्तामा पुगे। राजनीतिक नारा फेरिए, तर कार्यशैली फेरिन सकेन। सिसी नयाँ, रक्सी पुरानै। नेताले जनतालाई हेर्ने नजर उस्तै।
सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले सरकारी सञ्चारमाध्यमलाई नयाँ सोचका साथ अघि बढाइने प्रतिबद्धता व्यक्त गरेका छन् ।
उद्गमस्थल चीनको वुहान शहर भए पनि विश्वका धेरै देशहरूमा कोरोनाको फैलिएकै कारण आज मानिसहरू आक्रान्त छन् । ‘लक’ भनेको बन्द त थाहा थियो तर यसरी घरभित्रै बन्द भएर बस्नुपरेको घटना कसैलाई थाहा थियो होला र । कोरोनाका कारण दुख देखियो भोगियो । विश्वकै अर्थतन्त्र धराशायीमा परेका छन् । कति मानिसहरूका रोजगारी खोसिएको अवस्था छ ।
भक्तपुर साँगीतिक समाजको आयोजनामा आइतबार भक्तपुरमा सकारात्मक सोचका लागि साक्षात्कार कार्यक्रम भएको छ।
पीण्डदानका लागि छोरा नै चाहिन्छ भन्ने गलत मान्यता समाजमा अझै कायम छ। अहिले पनि समाजमा छोराले मात्र किर्याकर्म गर्नुपर्छ, नत्र स्वर्ग पुगिन्न र नर्कमै बस्नु पर्ने पाप मिल्छ भन्ने गलत सोच हाबी छ। जसका कारण पारिवारीक समस्या मात्र देखिएका छैनन्, आमा र बच्चाको शारिरीक स्वास्थ्य समेत जोखिममा छ।
यौन यस्तो विषय हो, जसमा सबैको चासो त छ तर यसबारे चर्चा गर्न भने सबै लजाउँछन्, अप्ठेरो मान्छन् ।
नयाँ संविधानले तीन तहका सरकार व्यवस्था गरेको छ। सकारात्मक सोचका साथ हेर्ने हो भने यी तीनै तहका सरकार जनता र देश विकासप्रति समर्पित छन्। यदि विकासलाई सही तरिकाले परिभाषा गरी तदनुरूप जिम्मेवारी बाँडफाँड गरिएको भए विगतको तुलनामा त्यत्ति नै समयमा ३ गुणा बढी विकास भइसकेको हुन्थ्यो। परम्परागत प्रचलनमा विकासका लागि पैसा, जनशक्ति र पदार्थको मात्रै कुरा गरिन्थ्यो। तर २१औँ शताब्दीमा विकाससँग यसका साथै उत्प्रेरणा पनि जोडिएर आउँछ। हामीले नयाँ संरचनाको अभ्यास गरेको पनि दुई वर्ष भइसकेको छ, तर उक्त अवधिको मूल्यांकन गर्दा संघीय योजना आयोग, प्रादेशिक योजना आयोग र अधिकांश स्थानीय तहका विकास मोडल परमपरागत शैलीकै छ। जसका कारण हाम्रा विकास गतिविधिले परिवर्तनको अनुभूति गराउन सकेका छैनन् भने समाज यथास्थितिमै रुमलिएको छ।
रणनीतिक सोच भनेको के? यस प्रकारको सोच राखे के हुन्छ? नराखे के हुन सक्छ? कस्तो परिणाम आइपर्न सक्छ? यसको खम्बाहरु के–के हुन्?
गाउँभन्दा अलि फरक, आधुनिकता झल्कने, मौलिकता बोकेको र सुविधायुक्त ठाउँ नै सहर हो। मेरो विचारमा सहर सर्वगुण सम्पन्न हुनुपर्छ। सहरमा बस्नेहरुको जीवन सुरक्षित र सुखदायी हुनुपर्छ। पूर्वाधारयुक्त निर्माण व्यवस्थित किसिमले गरिएका हुन्छ। त्यहाँ ऐतिहासिक कलाकृति सजाइएको हुन्छ। तर, दुभाग्र्य ! हाम्रा सहर हामीले जे सोचका थियौं त्यही किसिमका भएनन्। सहरमा फोहरै फोहर मात्रै देखिन्छ। यातायात पनि अस्तव्यस्त छ। सहर यस्तो होला भनेर जुन परिकल्पनाका साथ गाउँबाट सहर पसिन्छ त्यो अनुसारको सहर देखिन्न। सहर पसेपछि झन् दुःख सुरु हुन्छन्।
रधानमन्त्री केपी शर्मा ओलीले आर्थिक समृद्धिको लक्ष्यमा पुग्न विकासको नयाँ सोच लिएर अगाडि बढ्न विकाससम्बद्ध मन्त्रालयका मन्त्री तथा सचिवहरुलाई निर्देशन दिएका छन् । परम्परागत योजना प्रणालीबाट समृद्धिको लक्ष्यमा पुग्न सम्भव नभएको उनले बताए।
मलाई पोखरा मनपर्छ । पोखरा छुट्टै विशेषता बोकेको सुन्दर सहर हो । यहाँ अनेकौं रमाइला दृश्य र पर्यटकीय मार्गहरू छन् । देशका अरु सहरको तुलनामा पोखरा सफा र व्यवस्थित छ । सहरमा धुवाँधुलो र प्रदूषण देखिन्न।
मलाई पोखरा प्रिय लाग्छ । पोखरा व्यवस्थित र प्रदूषणमुक्त पनि छ । मानिसको चाप पनि त्यति छैन । यहाँबाट मनोरम प्राकृतिक दृश्य नियाल्न पाइन्छ । पोखराको विशेष भनेकै फेवाताल, माछापुच्छ्रे हिमाल र गुफा नै हुन् । पोखरा सहरनजिकै गाउँ भेटिन्छन्।
चन्द्रागिरि भञ्ज्याङ हुँदै थाहा नगरपालिका प्रबेश गर्ने सडक बिस्तार हुँदैछ । दुई वर्षभित्र सडक पक्कि भएपछि हाम्रो क्षेत्रमा पर्यटक बढ्ने आशा गरेका छौं ।
नेपालको ऊर्जा क्षेत्रको विकासका लागि लगानी नभई सोचको मात्रै समस्या रहेको त्यस क्षेत्रका जानकार तथा सरोकार भएका व्यक्तिले जोड दिएका छन्।
गुड्दागुड्दैको बस ‘ब्रेक फेल’ भएको पत्तो पाएपछि उनलाई के गराैँ के गराैँ भयो । ‘त्यो दिन सम्झँदा अझै पनि मन डराउँछ,’ आइतबार विद्यालयमा नागरिकसँग कुरा गर्दै चालकले भने, ‘कसरी नानीहरूको जीवन जोगाएँ, आफैँ अचम्ममा छु ।’ गाडी चलाएको लामो अनुभव भए पनि ‘ब्रेक फेल’ भएपछि कुनै उपाय नलागेको उनले बताए।