४ मंसिर २०८१ मंगलबार
image/svg+xml

चार वर्षमा ६ हजार पिलर गाडिए

चार वर्षअघि सुरु गरिएको नेपाल–भारत सीमा क्षेत्रको वैज्ञानिक मापन जारी छ। एक हजार आठ सय ८० किमि लामो नेपाल–भारत सीमा क्षेत्रमा हालसम्म करिब ६ हजार सीमा स्तम्भ (पिलर) गाडिएका छन्। सीमा क्षेत्रमा आठ हजार आठ सय ५४ पिलर गाड्नुपर्ने हुन्छ।

तातोपानी नाका चार महिनापछि खुल्ने

तीन वर्षदेखि बन्द तातोपानी नाका सञ्चालनमा ल्याउने चिनियाँ पक्षले जानकारी दिएको छ। चिनियाँ अधिकारीहरूले सरकारलाई आगामी मे महिनाबाट सो नाका सञ्चालनमा ल्याउने तयारी भइरहेको जानकारी गराएका छन्।

वीरगन्ज नाकामा लागु भएकाे नयाँ नियमका विरुद्ध प्रदर्शन

बुधवारदेखि लागु हुने गरी वीरगन्ज नाका पार गर्दा तोकिएको स्थानसम्म पैदल हिँड्नुपर्ने व्यवस्था लागु गरिएको छ।

अमेरिकी नाकाबन्दी नहटे निशस्त्रीकरण प्रकृया राेकिने : उत्तर काेरिया

उत्तर कोरियाले अमेरिकाद्वारा हालै जारी गरिएको नाकाबन्दीप्रति आपत्ति जनाएको छ। उत्तर कोरियाले अमेरिकाले गराएको सो नाकाबन्दीका कारण उत्तर कोरियामा निशस्त्रीकरणसम्बन्धी कार्यक्रमलाई सदाका लागि बन्द गर्नसक्ने भनी चेतावनी दिएको हो।

लक्ष्यभन्दा ६४ प्रतिशत बढी राजस्व संकलन

रसुवागढी भन्सार कार्यालयले मंसिर महिनामा लक्ष्यभन्दा ६४ प्रतिशत बढी राजस्व संकलन गरेको छ। मंसिर महिनामा ९९ करोड २७ लाख १० हजार राजस्व संकलन गरिएको भन्सार कार्यालयले जनाएको छ।

रसुवागढी नाका हुँदै ४० देशका पर्यटक नेपाल भित्रिए

रसुवागढी नाका हुँदै एक महिनामा ४० देशका पर्यटक नेपाल आएका छन्। गत नोभेम्बर महिनामा विभिन्न ४० देशका एक हजार दुई सय आठ पर्यटक नेपाल आएका हुन्।

नाका खोल्न पूर्वाधार निर्माण तीव्र

चीन जोड्ने उत्तरको मुख्य तातोपानी नाका खुलाउन सडक लगायत पूर्वाधार विकासको काम थालिएको छ । २०७२ वैशाख १२ को बिनासकारी भूकम्पपछि आयात–निर्यात व्यापारबाट वार्षिक २० अर्ब रुपैयाँ कारोबार हुने यो नाका बन्द रहँदै आएको छ ।

चीन जोड्ने सडकको डिपिआर संशोधन सकियो

चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढी जोड्ने छोटो दूरीको मैलुङ–स्याफ्रुबेंसी सडकको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) संशोधनको काम सकिएको छ।

कोरला नाकामा पूर्वाधार बनाउँदै चीन

मुस्ताङको कोरला नाकामा चीनले क्वारेन्टाइन, भन्सारलगायत कार्यालय स्थापना गर्न पूर्वाधार निर्माण अघि बढाएको छ । नेपाल र चीनको अन्तर्राष्ट्रिय सीमा कोरला नाकाको २४ नम्बर पिल्लरको दशगजा क्षेत्रनजिकै चीनले करोडौं लगानीमा पूर्वाधार बनाउन लागेको हो ।

सिमानाकाकाे निगरानी सिसिटिभी क्यामराबाट

नेपाल भारतबीचकाे प्रमुख व्यापारिक नाका वीरगन्ज–रक्साैल सिमाना स्थित शंकाराचार्य द्वार पार गर्न अब ६ तिरबाट लगाइने सिसिटिभी क्यामेराको निगरानीबाट गुज्रिनु पर्ने भएकाे छ।

इरानमाथिको नाकाबन्दीले तेल बजारमा हलचल

संयुक्तराज्य अमेरिकाले इरानी तेल आयातकर्तामाथि तेल खरिद नगर्न दिएको कडा चेतावनीपछि विश्वमै कच्चा तेलको बजारमा नयाँ तरङ्ग उत्पन्न भएको छ। विज्ञहरुले कच्चा तेलको मूल्यवृद्धि हुने अनुमान गरेका छन्।

बाह्रबिसे–तातोपानी सडक पुनःनिर्माणको तयारी

७२ वैशाख १२ को विनाशकारी भूकम्पपछि बन्द भई सुनसान रहेको चीनसँगको एकमात्र तातोपानी नाका झण्डै साढे तीन वर्षपछि खुल्ने सङ्केत मिलेपछि त्यस क्षेत्रमा चहलपहल बढ्न थालेको छ।

तातोपानी नाका खुल्ने संकेत, सडकले नाका जोड्दै चीन

चीनले बिनासकारी भूकम्पपछि साढे तीन वर्षदेखि बन्द उत्तरको मुख्य व्यापारिक नाका तातोपानी जोड्ने सडक बनाउन थालेको छ।

आउँदो जेठबाट तातोपानी नाका खुल्छ : मन्त्री महासेठ

भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुबीर महासेठले साढे तीन वर्षदेखि बन्द उत्तरको मुख्य तातोपानी नाका सञ्चालनमा ल्याउन नेपाल–चीनबीच सहमति भइसकेको खुलासा गरेका छन्। उनले आगामी वर्षको अंग्रेजी महिना मे (वैशाख/जेठ)देखि नाका सञ्चालनमा आउने दाबी गरे।

रसुवागढी नाका हुँदै १९ हजार विदेशी पर्यटक नेपाल भित्रिए

रसुवागढी नाका हुँदै ९ महिनामा १९ हजार विदेशी पर्यटक नेपाल भित्रिएका छन्। चीनसहित विभिन्न ५२ देशका १९ हजार ३ सय ५० पर्यटक नेपाल आएका रसुवागढी अध्यागमन कार्यालय रसुवाले जानकारी दिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्