९ कार्तिक २०८१ शुक्रबार
image/svg+xml

कमजोर सिकाइ आधा घटाउने विश्व बैंकको लक्ष्य

विश्व बैंकले सन् २०३० सम्ममा कमजोर सिकाइ (लर्निङ पोभर्टी) आधा घटाउने लक्ष्य सार्वजनिक गरेको छ। उसले यसका लागि सरकार, परिवार र समुदायको सहकार्य आवश्यक रहने बताएको छ। १० वर्षको विद्यार्थीले सामान्य कथा पढ्न र बुझ्न नसक्ने अवस्थालाई कमजोर सिकाइ भनेर परिभाषित गरिएको छ।

बामदेव गौतमले नेकपा कमजोर भएको सावित गरिसकेः नेता पौडेल

नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले नेकपाका नेता बामदेव गौतमले सत्तारुढ नेकपा कमजोर भैसकेको सावित गरिदिएको बताएका छन्।

छानविन समितिले भन्यो : संसदले खरिद गरेका सबै गाडीमा कमजोरी

संघीय संसदले खरिद गरेको गाडीमा देखिएको कमजोरीबारे अध्ययन गर्न गठित छानवीन समितिले सबै गाडीमा प्राविधिक कमजोरी भेटिएको जनाएको छ।

कारागारको भवन नै चिराचिरा

डाँफे–इन्द्रेणी–सगरमाथा जेभी कम्पनीले ६ करोड ५६ लाख रुपैयाँ लागतमा कारागार भवन बनाएको हो। कमजोर जगमा बनाइएकाले सो भवन कारागार शाखालाई हस्तान्तरण नगर्दै चर्किन थालेको कारागारका प्रमुख चित्राखर आचार्यले बताए।

मनसुनी गतिविधि कमजोर बन्दै

मनसुनी न्यून चापीय रेखा नेपालको तराई भू–भागबाट दक्षिण तिर सरेकाले अबका केही दिन नेपालमा मनसुनी गतिविधि कम सक्रिय रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

कमजोर पुलबाटै सवारी वारपार

पोखरा प्रवेशको मूल नाका विजयपुर खोलाको डाइभर्सन बगेपछि लेखनाथ क्षेत्रमा रोकिएका धेरै सवारीसाधनलाई कमजोर भनिएको पुलबाटै पार गराइएको छ। अधिक भार बोकेका सवारी भने अहिले पनि लेखनाथ क्षेत्रमै रोकिएका छन्।

‘धर्तीमाता’ले दुर्व्यवहार गरेकी युवती सम्पर्कमा आइनन्

दुर्व्यवहारबाट प्रभावित मान्छे सम्पर्कमा नआएकाले उक्त मुद्दाका आरोपी विष्णु कुँवरविरुद्ध अभद्र व्यवहार कसुरअन्तर्गत जिल्ला प्रशासन कार्यालय काठमाडौँमा मुद्दा दर्ता गरिएको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी नायव उपरीक्षक होविन्द्र बोगटीले जानकारी दिए।

प्रधानमन्त्री ओलीले सेनालाई कमजोर पार्न खोजेः नेता खाँण

नेपाली कांग्रेसका प्रमुख सचेतक तथा केन्द्रीय सदस्य बालकृष्ण खाँणले प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली सेनालाई कमजोर पार्ने खेल खेलिरहेको आरोप लगाएका छन्। पूर्व रक्षामन्त्री समेत रहेका नेता खाँणले प्रधानमन्त्रीले सेना परिचालन गर्ने निर्णय गर्नु राष्ट्रघाती भएको बताए।

कमजोर व्यवस्थापनले शिवरात्रिको चहलपहल कमी

यसपालि शिवरात्रि ढिप्कनै लागेको बेला आइतबार पशुपति छिर्दा त्यति चहलपहल देखिएन। साधुसन्तको संख्या पनि निकै कमी देखियो। भक्तजनले टेकेर मन्दिर पुग्ने भित्री सडक पनि खाल्डाखुल्डी मात्रै देखिए।’

६ लेन सडक : निर्माणमा कमजोरीले दुर्घटना बढ्दै

धनगढी–अत्तरिया ६ लेन सडक अन्तर्गत बोराडाँडीमा कल्भर्ट निर्माणका लागि खनिएको खाल्डोमा अहिलेसम्म चार मोटरसाइकल र एक जिप खसिसकेका छन्। कल्भर्ट अगाडि डाइभर्सन गर्न बनाएको सडकको संकेत गरेको साइनबोर्ड नराखिएकाले झुक्किएर सवारीसाधन दुर्घटनामा परेर खाल्डोमा खसेका हुन्।

चाँडो अधिवेशन नगरे पार्टी कमजोर हुन्छ : डा कोइराला

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले चाँडो महाधिवेशन नगरे पार्टी कमजोर हुने बताएका छन्। नेपाल प्रेस युनियन मोरङले बुधबार विराटनगरमा अयोजना गरेको पत्रकार सम्मेलनमा कोइरालाले यस्तो धारणा राखेका हुन्। पार्टी बलियो बनाउन धवेशन जरुरी रहेको कोइरालाले बताए।

इतिहासकै कमजोर बन्याे नेपाली मुद्रा

नेपाली मुद्रा कमजोर हुने क्रम जारी छ। नेपाल राष्ट्रबैंकले विहिबारका लागि १ अमेरिकी डलर बरावर ११३ रुपैयाँ २५ पैसा सटही दर निर्धारण गरेको छ। यो सटही दर इतिहासकै उच्च हो।

दोस्रो एकदिवसीय क्रिकेटः नेपालको कमजोर प्रदर्शन, ४७ रन जोड्दा ३ विकेट गुमायो

ऐतिहासिक एकदिवसीय क्रिकेट प्रतियोगितामाको दोस्रो तथा अन्तिम खेलमा अहिले नेपाल र नेदरल्याण्ड्सबीच प्रतिस्पर्धा भइरहेको छ।

कम्युनिष्ट कमजोर पार्न विदेशी शक्ति लाग्यो : अध्यक्ष दाहाल

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले नेपालको कम्युनिष्ट शक्तिलाई कमजोर पार्न स्वदेशी र विदेशी शक्ति लागिरहेको बताएका छन्।

कानुनका कर्ता क्रमश : कमजोर बन्दै

विवाहलाई (संहिता) ऐनको दफा ६८ मा ‘पवित्र’ र ‘स्वतन्त्र’ मात्र होइन सामाजिक र कानुनी ‘बन्धन’ पनि भनिएको छ । विवाहलाई पूर्वीय सनातन परम्परामा ‘संस्कार’ र पश्चिममा ‘करार’ मानिन्छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्