२१ असार २०८१ शुक्रबार
image/svg+xml

असार १ गतेदेखि राप्ती प्रतिष्ठानले आइसियू सेवा सुरु गर्ने

पछिल्लो समय कोरोना संक्रमणको दर घट्दै गएको तथा अन्य रोगका बिरामीको सेवालाई मध्यनजर गर्दै ती सेवाहरु सुरु गर्न लागिएको प्रतिष्ठान प्रशासनले जाकारी दिएको छ।

चौधरी फाउन्डेसनबाट १८ बेडको आइसियू वार्ड हस्तान्तरण

चौधरी फाउन्डेसनले वीर अस्पतालमा आइसियू वार्ड स्थापना गरी बिहीबार अस्पताल व्यवस्थापनलाई हस्तान्तरण गरेको छ।

आइसियु नपाएर टिचिङ अस्पतालका लेखाअधिकृतको निधन

स्वास्थ्य उपचारका लागि आम जनताको भरोसा केन्द्र त्रिविवि शिक्षण अस्पताल महाराजगञ्जमै लेखा अधिकृतमा कार्यरत इटनीले भने आफू कार्यरत अस्पतालमा उपचार नपाएर ज्यान गुमाउनु प¥यो भन्दा सायद कसैले पत्याउला ? तर, सोमबार राति भयो त्यस्तै।

कोभिड–१९ का लागि दुई सय ३५ आइसियू बनाइने

सरकारले विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को पूर्वतयारी एवं उपचारका लागि काठमाडौं उपत्यका र विभिन्न प्रदेशमा गरी दुई सय ३५ वटा आइसियू बेड तयार पार्ने भएको छ।

'थप २३५ आइसियू बेड तयार हुँदै'

स्वास्थ्यमन्त्री भानुभक्त ढकालले कोरोना भाइरस (कोभिड–१९) को सम्भावित जोखिमलाई ध्यानमा राखेर सरकारले २ सय ३५ वटा सघन उपचार शड्ढया (आइसियू बेड) बनाउन लागेको जानकारी दिएका छन्।

डा. केसीको स्वास्थ्य अवस्था गम्भीर, चलाइयाे एन्टिबायोटिक औषधि

विगतमा भएको सहमतिअनुसार राष्ट्रिय चिकित्सा शिक्षा ऐन ल्याउन माग राखेर १० दिनदेखि अनशन बसेका डा. गोविन्द केसीको स्वास्थ्य अवस्था गम्भीर बनेको छ। त्रिवि शिक्षण अस्पताल महाराजगन्जले केसीको अवस्था गम्भीर रहेको जनाएको छ। इलाममा अनशन बसेका डा. केसीलाई स्वास्थ्य अवस्था गम्भीर भएपछि बिहीबार राति हेलिकोप्टरमा ल्याएर त्रिवि शिक्षण अस्पतालको आइसियूमा भर्ना गएिको छ।

गंगामाया आइसियूमै

३८ दिनदेखि आमरण अनशनरत गोर्खा फुजेलकी गंगामाया अधिकारीको बिहीबार पनि वीर अस्पतालको सघन कक्षमै उपचार भइरहेको छ। उनको स्वास्थ्यअवस्था स्थिर रहेको अस्पतालले जनाएको छ ।

‘नेपालभाषा आइसियूमा छ’

काठमाडौं– पछिल्लो समय मातृभाषा प्रयोग गर्ने नेवारी समुदायको संख्या घट्दै गएकोमा सरोकारवालाले चिन्ता र चासो व्यक्त गरेका छन्। नेपालभाषा क्लबको १५ दिने उद्घोषण तथा वाक क्षमता अभिवृद्धि तालिम समापनमा वक्ताले नेपालभाषा संकटमा परेको स्वीकार्दै जगेर्ना अभियान चलाउन जोड दिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्