२ मंसिर २०८१ आइतबार
image/svg+xml

विप्लवका नेता अदालतभित्रबाटै पक्राउ

धरौटी बुझाएर रिहा भएका सरकारद्वारा प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका ४ नेतालाई प्रहरीले अदालत परिसरभित्रै धरपकड गरी नियन्त्रणमा लिएको छ।

लागुऔषधसहित एक पक्राउ

प्रहरीले लागूऔषधसहित एकजनालाई पक्राउ गरेको छ। सर्लाही लालबन्दी नगरपालिका १ घर भई हाल भक्तपुरको मध्यपुर ठिमी नगरपालिका १ लोकन्थलीमा बस्ने बर्ष २६ को धर्मेन्द्रकुमार कुशवाहालाई प्रहरीले पक्राउ गरेको हो।

मलद्वारमा आधाकिलो सुन लुकाएर ल्याउने भारतीय पक्राउ

आधाकिलो अवैध सुनसहित भारतीय नागरिक त्रिभूवन अन्तराष्ट्रिय विमानस्थलबाट पक्राउ परेका छन्।

विप्लव समूहमा अवद्ध रहेको आरोपमा पत्रकार चापागाँई पक्राउ

नेपाल कम्युनिष्ट पार्टी (विप्लव समूह)मा आवद्ध रहेको आरोपमा पत्रकार भीम चापागाँइलाई प्रहरीले पक्राउ गरेको छ।

विप्लवको मेची-कोसी ब्यूरो इन्चार्ज उमा भूजेलसहित चार जना पक्राउ

विप्लव नेतृत्वको प्रतिबन्धित नेकपाकी मेची-कोसी इन्चार्ज उमा भूजेल र मोरङ इन्चार्ज नरेश चौलागाइँसहितका चार जना पक्राउ परेको छन्।

चोरीसिकारमा संलग्न पक्राउ

वन्यजन्तु चोरीसिकारमा संलग्न सातजनालाई बाजुरा प्रहरीले हतियारसहित पक्राउ गरेको छ। एकनाले भरुवा बन्दुक र वन्यजन्तुका छालासहित उनीहरूलाई शुक्रबार सार्वजनिक गरिएको छ।

चोरीको मोटरसाइकलसहित दुई पक्राउ

प्रहरीले भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं.२ दुवाकोट मोडबाट चोरीको मोटरसाइकलसहित दुईजनालाई पक्राउ गरेको छ।

‘चार्ली फोक्स्टर’ : चिनियाँ प्रहरीकै सूचनाको आधारमा

प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सीआइबी) ले चिनियाँ प्रहरीको सूचनाको आधारमा अपराधिक गतिविधिमा संलग्नहरुलाई पक्राउ गरिएको जनाएको छ। बुधबार पत्रकार सम्मेलन गर्दै सीआइबीले चिनियाँ प्रहरीको सूचनाका आधारमा थालिएको निगरानीपछि १२२ जनालाई पक्राउ गरिएको बताएको हो। ‘चार्ली फोक्स्टर’ नाम दिएर अप्रेसन गरिएको थियो।

नक्कली नोट कारोबारी पक्राउ

प्रहरीले नक्कली नोट कारोबार गरेको आरोपमा चार बंगलादेशीलाई पक्राउ गरेको छ। दुई छुटाछुटै स्थानबाट उनीहरूलाई पक्राउ गरेको प्रहरीले जनाएको छ।

पक्राउ परेका चिनियाँलाई ‘डिपोर्ट’ को तयारी

पक्राउ गरिएकाहरू चीनको कुन प्रान्तका नागरिक हुन्, उनीहरू कहिले नेपाल प्रवेश गरेका हुन् र कहाँबाट नेपाल आएका हुन् भन्ने बारेमा केही खुल्न सकेको छैन।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्