१५ वैशाख २०८१ शनिबार
image/svg+xml

दुई हजार गृहिणीलाई ग्यासचुलाे हस्तान्तरण

सधैँ गुइँठाको धुवाँमा रुमलिएर बर्बरी आँसु झार्दै खाना पकाउनुपर्ने महोत्तरीको मटिहानीका गृहिणीले राहत पाएका छन्।

गृहिणीलाई सबल बनाउँदै गलैंचा

मकवानपुरको मनहरी गाउँपालिका ४ मसिने चुवारपाखाका अधिकांश गृहिणी घरमै गलैंचाको तानमा भेटिन्छन्।

हिजोआज स्वीटर उद्योगमै भेटिन्छन् सावित्रा...

अहिले साँघुरो ठाउँमा उद्योग सञ्चालन गरिए पनि यसलाई विस्तार गरी ठूलो बनाउने सोँच रहेको महिला उद्यमीकी संयोजक धनमाया खड्काथोकीले बताइन्।

टेनिसमा आकर्षणः गृहिणीदेखि बालबालिकासम्म

विमला कार्कीको दैनिकी फेरिएको छ। लकडाउनअघि उनी बिहान सबेरै उठेर घरको काममा लाग्थिन्। उनको दैनिकी घरधन्दामै बित्थ्यो। अव्यवस्थित खानपिन र व्यस्त जीवनशैलीबीच उनी कहिलेकाहीं घर आसपास मर्निङवाकका लागि निस्किन्थिन्।

घर आँगनको फूलबाट आम्दानी गर्दै गृहिणी

आफ्नै घर आँगन वरपरको डिलमा शोभाका लागि लगाइएको फूलबाटै केही आम्दानी हुन थालेपछि यहाँका सर्वसाधारण गृहिणीको थैलीमा नसोचेको अतिरिक्त आम्दानी पर्न थालेको हो।

घर आँगनको फूलबाट आम्दानी गर्दै गृहिणी

महोत्तरी जिल्लामा पछिल्ला केही वर्षयता घर आङ्गनमा शोभाका लागि लगाइएको फूलबाटै यहाँका गृहिणीले आम्दानी गर्न थालेका छन्।

तिर्खाले रित्तिएको बस्ती

गृहिणीहरु राति १ बजे नै पानीका लागि मुहान जान सुरु गर्थे। मध्यरातमा पानी बोक्न हिँडेका गृहिणीले चप्पल बालेर उज्यालो बनाँउदा गाउँ नै झिलिमिली देखिन्थ्यो। तर यो कष्ट सहन नसकेपछि बिस्तारै गाउँ रित्तियो ।

अनलाइन सेयर कारोबारले गृहिणीलाई फाइदा

इन्टरनेटमा आधारित भएर सेयरको अनलाइन कारोबार गरिन्छ। विश्वमा सन् २००० बाट अनलाइन सेयर कारोबारले व्यापकता पाएको देखिन्छ। भारतमा पनि अनलाइन कारोबार छ। विश्वमा सेयरको अनलाइन कारोबार नगर्ने देश कमै होलान्। प्रविधिको प्रयोगले सेयर बजार अवश्य विस्तार र व्यवस्थित हुन्छ।

गृहिणीलाई निःशुल्क ग्यास सिलिन्डर

आफ्नो निर्वाचन क्षेत्रको सम्पूर्ण परिवारको भान्छालाई धुवामुक्त बनाउने अभियानको क्रममा रौतहट क्षेत्र नम्बर ३ का साँसद प्रभु साहले गृहिणीलाई निःशुल्क ग्यास सिलिन्डर वितरण गरेका छन्।

गृहिणीको पहुँचमा सेयर बजार

नेपालको सेयर बजारमा कस्तो–कस्तो आयआर्जन भएका व्यक्ति तथा परिवारले सेयरमा लगानी गर्न सकिन्छ र सेयरमा लगानी गर्नु फाइदा वा घाटाको अवस्था कस्तो छ ? सेयरमा लगानी गर्दा कस्ता–कस्ता जोखिम छन् वा छैनन् जान्न अब गाह्रो छैन । यहाँ थोरै भन्दा थोरै आम्दानी हुने र वचतमा रुचि हुने महिला तथा परिवारले पनि सेयर बजारमा लगानी गर्ने अवसर दिनदिनै बढिरहेको छ ।

सेयरमा गृहिणी

विगत १०/१२ वर्षयता गृहिणी महिलाहरू सेयर कारोबारमा आकर्षित भएका छन् । उनीहरू फुर्सदको समय सदुपयोगसँगै राम्रो कमाइ पनि गरिरहेका छन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्