९ आश्विन २०८१ बुधबार
image/svg+xml

साढे ८२ लाखको हुण्डी रकमसहित चार पक्राउ

प्रहरीका अनुसार हुण्डी कारोबारमा संलग्न भएका बारा महागढी नगरपालिका वडा नं. ४ का १८ वर्षका कलामुद्दिन अन्सारी, भारत विहारको मोतीहारी रक्सौलका २७ वर्षीय विकास कुमार, त्यस्तै भारत मोतीहारकीकै २२ वर्षका गुड्डु कुमार र भारत मोतीहारीकै १८ वर्षका साहिल गुप्ता रहेका छन्।

हुण्डी कारोवारी ३८ लाख रकमसहित पक्राउ

अवैध हुण्डी कारोवारमा संलग्न रहेको आरोपमा प्रहरीले आज दुई जनालाई पक्राउ गरेको छ। उनीहरुबाट प्रहरीले रु ३८ लाख १२ हजार नगद तथा विभिन्न व्यक्तिको नाममा काटिएको चेकसमेत बरामद गरिएको छ।

६ हुण्डी कारोबारी पक्राउ, २९ लाख बढी बरामद

२९ लाख रुपैयाँ भन्दा बढी रकमसहित ६ हुण्डी कारोबारी पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय पर्साले भारतको मोतिहारीका ४८ वर्षीय कृष्णमोहन कलवारलाई पक्राउ गरेकोहो। वीरगञ्ज बस्दै आएका कलवारको साथबाट उक्त रकमसहित प्रहरीले सुनको जस्तो देखिने २ थान सिक्का, चेकबुक, भौचर बरामद गरेको छ।

अवैध हुण्डीको कारोबार बढ्दै

पर्सा प्रहरीले अघिल्लो आर्थिक वर्षमा वीरगञ्जबाट हुण्डीको कारोबार गर्ने मुख्य नाइकेसहितका व्यक्तिलाई पक्राउ गरेपछि त्यस्ता व्यक्ति चाँडै पैसा कमाउने उद्देश्यअनुरुप उक्त धन्धामा लागेको खुलासा भएको छ।

हुण्डी कारोवार गर्ने दुई पक्राउ

जिल्ला प्रहरी कार्यालय पर्साले हुण्डीको कारोवार गर्ने दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बारा सिमरा उपमहानगरपालिका वडा नं ७ पहाडीटोल बस्ने २२ वर्षीय को रोशन साह र भारत विहार जिल्ला मोतिहारीको सुगौली वडा नं १० कवलपुरटोल बस्ने २२ वर्षीय सौरभ कुमार रहेका छन्।

३५ लाख सहित काठमाडौंबाट हुण्डी कारोवारी पक्राउ

प्रहरीले चावहिलबाट करिव ३५ लाख रकम सहित हुण्डी करोवारीलाई पक्राउ गरेको छ। प्रहरीले चावहिल गणेशथानबाट ३४ लाख ८९ हजार ३ सय रकम सहित तीन जनालाई पक्राउ गरेको छ।

हुण्डी कारोबार रोक्न खोज्दा पर्साका एसपी हेडक्वार्टर तानिए

रौतहट- हुन्डीमार्फत अवैध रुपमा करोडौं रुपैया झिकाउने र पठाउने गरिरहेको गिरोहलाई नै पर्दाफास गरेर कानुनी दायरामा ल्याउन खोजेका पर्साका प्रहरी प्रमुख एसपी राजबाबु श्रेष्ठ गृहमा तानिएका छन्।

ब्यवसायको आवरणमा अवैध हुण्डी कारोबार

काठमाडौं- प्रहरीले नयाँ सडकका ब्यवसायी पवन अग्रवाल सरावगी सहित अन्य आठजनालाई अवैध हुण्डीको कारोबारमा संलग्न रहेको आरोपमा पक्राउ गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्