७ वैशाख २०७८ मंगलबार

नागरिक उड्डयन प्राधिकरणको निर्देशनः प्याराग्लाइडिङलाई जिपिएसबाट ट्रयाक गर्नु

पोखराको आकाशमा उड्ने प्याराग्लाइडिङलाई जिपिएसबाट ट्रयाक गर्न नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले निर्देशन दिएको छ ।

प्याराग्लाइडिङमा उच्छृंखलता

सोमबार भएको प्याराग्लाडिङ दुर्घटनामा पाइलट ३८ वर्षका राजु गैरे नेपालीको ज्यान गयो । यो घटना सबैका लागि नौलो भयोे । किनकि टेन्डम (यात्रुसहित) को उडान दुर्घटनामा पाइलटले ज्यान गुमाएको यो पहिलोपटक हो ।

प्याराग्लाइडिङ उडानभित्रका उच्छृङ्खलता: उड्दाउड्दै फूल टिपेर यात्रुलाई दिइन्छ

पोखराको आकाशमा प्याराग्लाइडिङ उड्न थालेको दुइदशक नाघिसकेको छ । यो अवधिमा धेरैपटक प्याराग्लाइडिङ दुर्घटनामा परे । ती दुर्घटनामा परेर केहीले ज्यान पनि गुमाए ।

उड्दाउड्दै अस्ताए प्याराग्लाइडिङका यी खेलाडी पाइलट

सधैं आकाशमा उडिरहने राजु नेपाली उड्दाउड्दै अस्ताए। टेण्डम फ्लाइट उडान भर्दै आएका ३८ वर्षीय नेपालीले प्याराग्लाइडिङ उडानकै क्रममा ज्यान गुमाए।

प्याराग्लाइडिङ उडानमा भद्रगोल, स्वास्थ्य सुरक्षामा हेलचेक्र्याँइ गर्दा संक्रमण फैलिने डर

मौसम खुलेसँगै पोखराको आकाशमा प्याराग्लाइडिङ उडानमा एकाएक भीड बढेको छ। कोरोना कहरबीच यहाँको आकाशमा प्याराग्लाइडिङ उडानमा भीड बढेपनि स्वास्थ्य सुरक्षाका उपाय अवलम्बन भने गरिएको छैन।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्