मन्जुरीबिना तस्बिर र भिडियो प्रकाशन गरेको आरोपमा एक जना पक्राउ
बाँकेको कोहलपुरमा वैयक्तिक गोपनीयता भंग हुने गरी तस्बिर तथा भिडियो प्रकाशन गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
बाँकेको कोहलपुरमा वैयक्तिक गोपनीयता भंग हुने गरी तस्बिर तथा भिडियो प्रकाशन गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
मुस्ताङको लेतेदेखि कोरलानाकासम्म झन्डै पाँच सयको संख्यामा कन्टेनर सडकमा लामबद्ध रुपमा रोकिको अवस्थामा रहेको पाइएको छ।
मधेस आँप, लिची र केरासहितका फलफूल उत्पादनको उर्वर ठाउँ मानिन्छ । यहाँ ती फलफूल खेतीले खासै गति लिएको छैन।
राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष थारु आयोगले आर्थिक वर्ष २०८२/०८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ।
चाडपर्व नजिकिँदै गर्दा सरकारले बाढी तथा पहिरोका कारण अवरुद्ध मुख्य सडक मर्मत गरी दसैँअघि नै सञ्चालनमा ल्याउने तीव्र तयारी अगाडि बढाएको छ।
नेपाली कांग्रेसको १५ औँ महाधिवेशन अन्तर्गतको बन्दसत्र अपराह्न ४ बजेसम्मका लागि सारिएको छ।
सोह्रौँ शताब्दीको पुनर्जागरणकालीन इटालीको खण्डित राजनीतिलाई दृष्टिगत गर्दै निकोलस मेक्यावेलीले आफ्नो कृति ‘द प्रिन्स’ मार्फत राजनीतिलाई परम्परागत धर्म, नैतिकता र आदर्शको काल्पनिक साङ्लोबाट निर्मम ढंगले अलग्याइदिए।
उनको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारको क्रममा मृ’त्यु भएको प्रहरीले जनाएको छ।
जलवायु परिवर्तनका कारण सिर्जित संकट अब भविष्यको सम्भावित जोखिम मात्र रहेन। यो हाम्रो आँखाअगाडि घटिरहेको वास्तविकता हो।
नेपाल राष्ट्र बैंकले यसपालिको दसैँलाई लगायतका चाडपर्वलाई लक्षित गर्दै बैंक तथा वित्तीय संस्थालाई ‘एटिएम मेसिन’बाटै रु १०० का नयाँ नोट उपलब्ध गराउन निर्देशन जारी गरेको छ।
पछि हसनले भने कि उनले यी युद्धहरूलाई गैरकानूनी र अनैतिक ठाने र आक्रमणलाई जिहादको कार्यको रूपमा लिए।
वडाध्यक्ष विकलाई ‘राष्ट्रसेवकलाई बाधा विरोध गर्न नहुने’ कसुरमा तीन दिनको म्याद थप गरी हिरासतमा राखेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राष्ट्रिय दलित आयोगले आर्थिक वर्ष २०८२/०८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ।
भरतपुर अस्पतालमा स्वरसम्बन्धी समस्या भएका बिरामीका लागि (भ्वाइस थेरापी) स्वर उपचार सेवा सुरु गरिएको छ।
सरकारले देशभर जलन भएका बिरामीको उपचारमा एकरूपता कायम गर्ने उद्देश्यले ‘जलनसम्बन्धी राष्ट्रिय उपचार सेवा मापदण्ड’ तयार गरेको छ।