६ वैशाख २०८१ बिहीबार

फिल्म ‘स्काई फोर्स’ मा अक्षयले लिए १० दिनको ५० करोड भारु

भारतीय सञ्चार माध्यमहरूका अनुसार अक्षयले फिल्मको १० दिनको सुटिङका ​​लागि ५० करोड भारु लिएको बताइएको छ।

गुटखाको विज्ञापन गरेको भन्दै बलिउडका ३ सुपरस्टारलाई पत्र

भारतको केन्द्र सरकारले गुटखा उत्पादन कम्पनीको विज्ञापन गरेको भन्दै बलिउडका ३ सुपरस्टारलाई पत्र पठाएको छ।

९० दशकका हिरोहरु बलिउडमा अझैपनि हिट

बलिउडमा ९० दशकका हिरोहरु अझै पनि हिट भइरहेका छन्। उनीहरुको मुख्य भूमिका रहेका फिल्महरु बक्स अफिसमा ब्लकबस्टर साबित भएको छ।

फिल्म 'गदर २' ले ४० करोड कमाउँदा 'ओ माइ गड २' १० करोडमा सीमित

भारतीय सञ्चार माध्यहरुका अनुसार 'गदर २' ले पहिलो दिन ४० करोड १० लाख भारू कमाएको छ भने 'ओ माइ गड २' ले १० करोड २६ लाख भारू कमाएको छ।

बलिउड सेलिब्रेटीका बर्डिगार्डले खान्छन् साढे २ करोड बढी तलब

बर्डिगार्डलाई धेरै पारिश्रमिक दिने सेलिब्रेटीहरुको सूचीमा शाहरुख खान, सलमान खान, अक्षय कुमार, अनुष्का शर्मा, दीपिका पादुकोण, रजनीकान्त र कमल हसनलसम्मको नाम पर्ने गर्दछ।

कोरोना संक्रमित भएका अक्षय कुमार अस्पताल भर्ना

उनी संक्रमित भएको दोस्रो दिन स्वास्थ्य बिग्रिएपछि उनलाई अस्पतालमा भर्ना गरिएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन्। अंग्रेजी वेबसाइट टाइम्स अफ इंडियाको समाचारका अनुसार अक्षय कुमारलाई आइतबार साँझ अस्पतालमा भर्ना गरिएको छ।

अभिनेता अक्षय कुमारलाई कोरोना संक्रमण

पछिल्लो समय भारतमा कोरोनाको दोस्रो लहर चलेको छ त्यहाँको अवस्था फेरी भयावह बनेको छ यसले बिस्तारै तंग्रिदै गरेको बलिउड क्षेत्रमा पनि नराम्रो असर पारेको छ। यसैबीच बलिउड अभिनेता अक्षय कुमारलाई कोरोना संक्रमण भएको छ।

अक्षयले छाडे सय करोड पारिश्रमिक लिएको चलचित्र

बलिउड अभिनेता अक्षय कुमारले निर्देशक मुदस्सर अजीजको चलचित्र नगर्ने भएका छन्। ज्याकी भगनानीले निर्माण गर्ने यस फिल्मका लागि उनले एक सय करोड पारिश्रमिक लिएका थिए।

विरोध भएपछि अक्षय कुमारको फिल्मको नाम 'लक्ष्मी'

फिल्मका निर्देशक राघव लरेन्सले दर्शकहरुको भावनाको सम्मान गर्दै नाम परिर्वतन गरेको बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्