मैले सुरु गरेका योजनाहरू अहिलेको सरकारले अलपत्र पार्यो, पूरा गर्न फेरि आएँ: गुरुङ
नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वमन्त्री पृथ्वी सुब्बा गुरुङले आफू गण्डकी प्रदेशको मुख्यमन्त्री हुँदा सुरु गरेका थुप्रै विकास योजनाहरू अहिलेको सरकारले अलपत्र पारेको गुनासो गरेका छन्।

