२७ वैशाख २०८१ बिहीबार
image/svg+xml

विप्लव समूहका पूर्वी कमाण्ड कम्पनी कमिशनर पक्राउ

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका दुई जना कार्यकर्ता पक्राउ परेका छन्।

विप्लव समूहका कार्यकर्ताद्वारा राजीनामा

नेत्रविक्रम चन्द विप्लव समूहका दुई कार्यकर्ताले आज प्रेस विज्ञप्तिमार्फत राजीनामा दिएका छन्। स्याङ्जाको भीरकोट नगरपालिकाका दुई कार्यकर्ताले नगरपालिकाका जनप्रतिनिधिको रोहवरमा पत्रकार सम्मेलन गरी पार्टी परित्यागको घोषणा गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्