११ मंसिर २०८१ मंगलबार
image/svg+xml

गोसाईकुण्डसम्म विद्युत् विस्तार गरिँदै

धार्मिकस्थल गोसाईकुण्डमा विद्युत् विस्तारको काम सुरु भएको छ।  चालु आर्थिक वर्ष २०७५/७६ भित्र गोसाईकुण्डमा विद्युत् पु-याउनका लागि काम सुरु गरिएको नेपाल विद्युत् प्राधिकरण धुन्चे वितरण केन्द्रले जनाएको छ।

साउनी माफ गर्नु ल...

मैले बिदाइको हात हल्लाए पनि नाम सोध्न चाहिँ बिर्सेकै हो। तर त्यो गोलो गोलो चेहेरा, चिम्सा आँखा, खिरिलो ज्यान र मीठो स्थानीय सेर्पिनी लबज सम्झेकै छु। तिम्रो हार्दिकता टाँगिएको अनुहार। हामी छुट्टिने त्यो सबेर बिहानीका तिम्रा निद्रालु आँखा र बिसन्चिएको त्यो नानीको अबोध अनुहार पनि अझै आँखैमा छ।

सोलुदुधकुण्ड नमुना नगर बन्दैछ

सोलुखुम्बु जिल्लाका तत्कालीन सल्लेरी, तामाखानी, गार्मा, बेनी, टाक्सिन्दु, टाप्टिङ, केरुङ, गोराखानी र तिङला समावेश गरी  सोलुदुधकुण्ड नगरपालिका बनेको छ। जनप्रतिनिधि निर्वाचित भएर आएपछि  पूर्वाधार निर्माणलाई प्राथमिकता दिएको उनीहरुको भनाइ छ। जनप्रतिनिधि आएपछिका डेढ वर्षमा नगरपालिकामा के कस्ता कामहरु भए ? मुख्य चुनौती र अवसर के हुन् ? यिनै प्रश्नका सेरोफेरोमा रहेर सोलुदुधकुण्ड नगरका प्रमुख नाम्गेल जाङ्बु शेर्पासँग नागरिककर्मी शिखरजंग श्रेष्ठले गरेको कुराकानीको  सम्पादित अंश:

दुई किलो सुनसहित एक जना पक्राउ

रसुवाको गोसाईंकुण्ड गाउँपालिका–६ धुन्चेबाट दुई किलो सुनसहित एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा गोसाईंकुण्ड गाउँपालिका – १ थुमनका ३७ वर्षीय निमा दोर्जे तामाङ रहेका छन्।

रसुवामा कम्प्युटर शिक्षा किताबमा मात्र सीमित

रसुवाको नौकुण्ड गाउँपालिका–६ मा रहेको गोसाइँकुण्ड माविले कम्प्युटर शिक्षा पढाउन थालेको तीन वर्ष भयो। विद्यालयमा विभिन्न दाताले दिएका आठवटा कम्प्युटर पनि छन् । तर कक्षाकोठा अभावका कारण विद्यार्थीले कम्प्युटर छुन पनि पाएका छैनन्।

भैरवकुण्डले ३१ करोडको आइपिओ जारी गर्ने

तीन मेगावाट क्षमताको भैरवकुण्ड खोला साना जलविद्युत आयोजनाले साधारण शेयर(आइपिओ) निष्कासन गर्ने तयारी थालेको छ ।

मुकुण्डो कलाका गुरू

काठमाडौं उपत्यकाको नेवार समुदाय जात्रा–पर्वमा झुमेको छ, यतिबेला । गाइजात्रासँगै नाचगानको माहोल तात्तिएको छ।

गोसाइँकुण्डमा १० हजार तीर्थयात्रीले मेला भरे

जनैपूर्णिमा मेलाको अवसरमा गोसाइँकुण्डमा करिब १० हजार तीर्थयात्रीले मेला भरेका छन् । गत वर्षको तुलनामा यो वर्ष तीन हजार बढी हो।

रसुवाको रस

रसुवामा स्थित गोसाइँ–कुण्ड धार्मिक तीर्थस्थल तथा पर्यटकीय हिसाबले महत्वपूर्ण सम्पदाका रूपमा चिनिन्छ ।

गोसाइँकुण्डः एक हप्तामा करिब ३ हजारले भरे मेला

जनैपूर्णिमा मेलाको अवसरमा गोसाइँकुण्डमा एक हप्ताको अवधिमा करिब ३ हजार तीर्थयात्रीले मेला भरेका छन्। यो वर्ष करिब १५ हजारले मेला भर्ने अनुमान छ।

रसुवाको नौकुण्ड गाउँपालिकाले गाडी किन्ने रकमले एम्बुलेन्स किन्ने

रसुवाको नौकुण्ड गाउँपालिकाले गाडी खरिद नगर्ने भएको छ। गाउँपालिकाले कार्यालयको प्रयोजनका लागि गाडी खरिद गर्ने रकमले एम्बुलेन्स किन्न लागेको हो।

गोसाइँकुण्ड मेलाको लागि दररेट निर्धारण

जनैपूर्णिमाको अवसरका लाग्ने गोसाइँकुण्ड मेलाको लागि दररेट निर्धारण गरिएको छ। गोसाइँकुण्ड क्षेत्र विकास समिति, लाङटाङ राष्ट्रिय निकुञ्ज र व्यवसायीबीच भएको छलफलबाट मेलाको लागि नयाँ दररेट कायम गरिएको छ।

धुन्चे–गोसाइँकुण्ड पदमार्ग सुचारु

पहिरोको कारण अवरुद्ध भएको धुन्चे–गोसाइँकुण्ड पदमार्ग सुचारु भएको छ। लाङटाङ राष्ट्रिय निकुञ्जको सुरक्षार्थ खटिएको नेपाली सेनाको कालिजंग गणले बाटो मर्मत गरेर सञ्चालनमा ल्याएको हो।

जनैपूर्णिमाकाे अवसरमा लाग्ने गोसाइँकुण्ड मेलाको तयारी थालियाे

जनैपूर्णिमाको अवसरका लाग्ने गोसाइँकुण्ड मेलाको तयारी सुरु गरिएको छ। जिल्लाको गोसाइँकुण्ड गाउँपालिका ५ मा रहेको धार्मिकस्थल गोसाइँकुण्डमा मेला भर्नका लागि तीर्थयात्री आउने क्रम सुरु भएसँगै तयारी थालिएको हो।

गोसाइकुण्डमा केबलकार चलाउन ५५ लाख विनियोजन

रसुवाको धार्मिक तथा पर्यटकीयस्थल गोसाईकुण्डमा निर्माण गर्न लागिएको केबलकारको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गर्नका लागि प्रदेश तथा स्थानीय सरकारले बजेट विनियोजन गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्