देशवासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्रीले के भने ? (पूर्णपाठ)
प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेपछि पहिलो पटक देशवासीका नाममा सम्बोधन गरेका छन्।
प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेपछि पहिलो पटक देशवासीका नाममा सम्बोधन गरेका छन्।
प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीका नाममा सम्बोधन गर्दै सरकारविरुद्ध घेरावन्दी र दाउपेच गर्नु पर्ने जायज कारण के थियो भन्दै प्रश्न गरेका छन्।
प्रधानमन्त्री केपी शर्मा ओलीले ताजा जनादेशका लागि जनतासमक्ष जानुपर्ला भन्ने अनुमान विपरित यो कदम चाल्नु परेको बताएका छन्।
प्रधानमन्त्री केपी शर्मा ओलीले आज देशवासीका नाममा सम्बोधन गरेका छन्। आइतबार संसद विघटन गरेका ओलीले आज देशवासीका नाममा संवोधन गरेका हुन्।
नेपालीहरुको ठूलो चाड, बडादशैं शुरु भइसकेको छ । यस महान् अवसरमा सर्वप्रथम म स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरुमा सुस्वास्थ्य, प्रगति र समुन्नतिको लागि हार्दिक शुभकामना व्यक्त गर्न चाहन्छु ।
प्रधानमन्त्री केपी शर्मा ओलीले विरामीले सक्दिन भनेको अवस्थामा कोरोनाको उपचार सरकारले निशुल्क गर्ने बताएका छन्। देशवासीका नाममा सम्वोधन गर्दै प्रधानमन्त्री ओलीले यो कठिन घडिमा जनताको स्वास्थ्य रक्षा र उपचारको लागि सरकार विमुख हुन नसक्ने बताए।
प्रधानमन्त्री केपी शर्मा ओलीले आज देशवासीका नाममा सम्वोधन गर्ने भएका छन्। प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार ओलीले आज ४:२५ बजे देशवासीका नाममा सम्वोधन गर्न लागेका हुन्।
प्रधानमन्त्री केपी शर्मा ओलीले देशबासीका नाममा सम्वोधन गर्दै संकटको समयमा राष्ट्रिय एकता कायम गर्दै सामाजिक दुरी कायम गर्न आग्रह गरेका छन्।
सरकारकले अत्यावश्यक सेवाबाहेक सबै बन्द गर्ने घोषणा गरेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रका नाममा सम्वोधन गर्दै यस्तो बताए। जुन चैत्र ९ देखि २१ गतेसम्म को लागि भनिएको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रका नाममा सम्बोधन गरेका छन्। सरकारले आगामी ९ गतेदेखि २१ गतेसम्म सवै सार्वजनिक, सामुदायिक र निजी कार्यालय बन्द गर्ने बताए। अनिवार्य सेवा दिनुपर्ने कार्यालयबाहेक अन्य कार्यालय बन्द हुने बताए।
प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रका नाममा सम्बोधन गरेका छन्। सम्वोधन गर्दै उनले कोरोना भाइरसको जोखिमलाई मध्यनजर गर्दै चैत्र १० देखि लामो दुरीका यातायात केही समयको लागि बन्द गरेको बताए।
प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रका नाममा सम्बोधन गरिरहेका छन्। सरकारले कोरोना भाइरस (कोभिड-१९) बाट बचावटको लागि विभिन्न सावधानीहरु अपनाइरहेको छ। यसैबीचमा प्रधानमन्त्रीले राष्ट्रका नाममा सम्वोधन गरेका हुन्।
राष्ट्रपति विद्यादेवी भण्डारी राष्ट्रसंघको बैठकमा भागलिन सोमबार अमेरिका आइपुगेकी छिन्। संयुक्त राष्ट्र संघको ६३ औ महासभाको कमिसन अन द स्टेटस अफ वुमेन (सि एस डब्लु) बैठकमा भाग लिन नेपाली प्रतिनिधिमण्डल सहित राष्टपति भण्डारी अमेरिका आइपुगेकी हुन्।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को २ नम्बर प्रदेश कमिटीको आयोजनामा रौतहटमा जनसभा सुरु भएको छ। गरुडामा आयोजित सभालाई अध्यक्ष द्वय केपी शर्मा ओली, पुष्पकमल दाहाल, नेता मावध कुमार नेपाल लगायतले सम्धन गर्दैछन्।
प्रधानमन्त्री केपी शर्मा ओलीले लक्षित आर्थिक वृद्धिदर कायम हुने बताएका छन्। सरकारको १ वर्ष पूरा गरेको अवसरमा देशबासीको नाममा गरेको सम्बोधन गर्दै लक्षित आर्थिक वृद्धिदर प्राप्त हुने बताएका हुन्।