‘युरो–६ स्टान्डर्डका गाडी ल्याउन केही वर्ष लाग्ने’
वायु प्रदूषणमा सवारीसाधनको धुवाँले एक तिहाइभन्दा बढी हिस्सा ओगटेको छ।
वायु प्रदूषणमा सवारीसाधनको धुवाँले एक तिहाइभन्दा बढी हिस्सा ओगटेको छ।
वायु प्रदूषणले मानव स्वास्थ्यमा गंभीर असर पार्ने तथ्य घामजस्तै छर्लंग छ। मानव स्वास्थ्य मात्र होइन, प्रकृतिको स्वास्थ्य र पारिस्थितिकीय प्रणालीमा समेत यसले नकारात्मक प्रभाव पार्ने वैज्ञानिक अध्ययनले देखाएका छन्।
विश्व स्वास्थ्य दिवस (अप्रिल ७) को केही दिन अगाडि संगठनद्वारा सार्वजनिक गरिएको वायु प्रदूषणसम्बन्धी अद्यावधिक नतिजाले प्रदूषण नियन्त्रण गर्न खनिज इन्धनको प्रयोगमा कडाइ र अन्य ठोस कदम चाल्न आवश्यक रहेको देखाएको छ। चार वर्षअघि संगठनले सार्वजनिक गरेको प्रतिवेदनले विश्वका ९० प्रतिशत जनसंख्याले प्रदूषित हावामा सास फेर्ने गरेको देखाएको थियो।
राजधानी र देशभरको प्रदूषणबारे मौसम धुम्मिएका बेलामा मात्रै ध्यान पुग्ने गर्छ। प्रदूषणसम्बन्धी यस्ता समाचार आएपछि नीति निर्माता र वातावरण अभियन्ता पनि यही मौसममा मात्र सक्रिय देखिने गर्छन्।
पछिल्ला केही वर्षयता काठमाडौं उपत्यकासहित नेपालमा पनि वायु प्रदूषण बढ्दै गएको छ। वायु प्रदूषणसँग सम्बन्धित बिभिन्न रोगहरुका कारण नेपालमा वर्षेनि ३५ हजारभन्दा बढी मानिसहरुले अल्पायुमै ज्यान गुमाउनु परेको छ। जनस्वास्थ्य र मुलुकको समृद्धिसँग प्रत्यक्ष सरोकार राख्ने वातावरणजस्तो संवेदनशील विषयतर्फ विश्व समुदाय जसरी चिन्तित देखिन्छ, त्यो संवेदनशीलता नेपाल सरकार र नीति निर्मातामा पाइँदैन।
वायु प्रदूषणका कारण निम्तने संकट र त्यसबाट हुने मानवीय क्षतिका लागि सरकारले जिम्मा लिनैपर्छ। जसका लागि सरकारले समयमै पहल गर्न आवश्यक छ।
वायु प्रदूषण मापन गर्ने अन्तर्राष्ट्रिय संस्था आइक्यु एयरका अनुसार बुधबार साँझ विश्वका सबैभन्दा प्रदूषित सहरको सूचीमा दिल्ली पहिलो स्थानमा छ। यो सूचीमा काठमाडौं २६औं स्थानमा छ।
राजधानीको कचौरा आकारको भूगोल र वरिपरिका अग्ला डाँडाहरूका कारण खाल्डोमा सिर्जना हुने प्रदूषण वायुमण्डलमा सजिलै छरिन पाउँदैन।त्यही कारणले भारतको उत्तरी क्षेत्रका सहरहरू जस्तै राजधानी काठमाडौँ बेलाबेलामा विश्वकै सबैभन्दा बढी प्रदूषित सहरको सूचीमा पर्ने गर्छ।
अमेरिकाको सिकागो विश्वविद्यालयअन्तर्गतको इनर्जी पोलिसी इन्स्टिच्युटले गरेको एक अध्ययन प्रतिवेदनले वायु प्रदूषणका कारण भारतमा मानिसको आयु नौ वर्ष घट्न सक्ने देखाएको छ।
वायु प्रदूषण बाल स्वास्थ्यका लागि प्रमुख खतरामध्ये एक मानिन्छ, पाँच वर्षभन्दा कम आयुका बालबालिकामा १० मध्ये एक मृत्युका लागि वायु प्रदूषण नै जिम्मेवार ठानिन्छ।
पछिल्ला दिनमा उपत्यकाका मात्र होइन, देशका अन्य स्थानमा राखिएको स्टेसनले पनि वायु प्रदूषणको तहमा निकै सुधार भएको देखाएका छन्।
पृथ्वीमा हुने सबै आर्थिक, सामाजिक गतिविधिले वातावरणसँग प्रत्यक्ष सम्बन्ध राख्छन्। त्यसकारण दिगो विकासका निम्ति वातावरण संरक्षण आजको प्रमुख आवश्यकता हो।
दिउँसो ३ बजेसम्म सामान्य रहेको मौसम एक्कासि धुम्मिएसँगै करिब ४ बजेपछि अन्धकार भएको थियो। ग्रामीण क्षेत्रमा घाँसदाउरा गर्न वनजंगल गएकाहरूसमेत अँध्यारो भएपछि हतारहतारमा घर फर्किएको धवलागिरी गाउँपालिका–७ ताकमका युवा गोपाल आचार्यले बताए। ‘
अहिले पोखरा महानगरभित्रको २९ किलोमिटर सडक अस्फाल्ट कंक्रिटबाट कालोपत्रे हुँदैछ । सडक कालोपत्रे त भएको छ, त्यो कालोपत्रेसँगै वायुमण्डलमा असर पर्नेगरि धुलो उडाउँदा अहिलेको प्रदूषण बढ्नमा बल पुगेको विज्ञहरुले बताएका छन् ।
वायु प्रदूषणले मानव स्वास्थ्यमा असर त पर्छ नै यसले आर्थिक रुपमा पनि नोक्सानी पुर्याएको छ । तर, वायु प्रदूषणका कारण आर्थिक रुपमा परेको नोक्सानीको भने चर्चा कमै हुने गरेको छ ।