११ मंसिर २०८१ मंगलबार
image/svg+xml

युरोपमा नेपालको हित प्रवर्द्धनका अवसर खोज्न राजदूतहरुलाई आग्रह

परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले युरोपमा नेपालको राष्ट्रिय हित प्रवर्धन गर्ने अवसरहरुको खोजी गर्न त्यसक्षेत्रका नेपाली राजदूतहरुलाई आग्रह गरेका छन् । युरोपेली मुलुकहरुमा कार्यरत नेपाली राजदूतहरुको क्षेत्रीय सम्मेलनलाई सम्बोधन गर्दै ज्ञवालीले नेपालको आर्थिक हिततर्फ आफ्ना गतिविधि केन्द्रित गर्न सुझाव दिएका हुन्।

राजदूतावास र एनआरएन जापानले संयुक्त रूपमा नेपाल फेस्टिबल आयोजना गर्ने

नेपालको कला, संस्कृति र नेपालको बारेमा प्रचार प्रसारगरी पर्यटन प्रर्वद्दन गर्ने उदेश्यले गैर आवसीय नेपाली सघं जापानले गर्दै आईरहेको नेपाल फेस्टिवल यो वर्षदेखि नेपाली राजदूतावाससंग संयुक्त रुपमा गर्ने सहमति भएको छ।

पोर्चुगलमा नेपाली राजदूतावास स्थापना गर्न माग

पोर्चुगलमा रहेका प्रवासी नेपालीले पोर्चुगलमा नेपाली राजदूतावास स्थापना हुनुपर्ने माग गरेका छन्।

भारतको राजदूतमा नीलकण्ठ उप्रेती सिफारिस

सरकारले भारतको राजदूतमा पूर्व प्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेतीको नाम सिफारिस गरेको छ। आज बसेको मन्त्रिपरिषद बैठकले उप्रेतीको नाम सिफारिस गरेको परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जानकारी दिए। यस्तै मलेसियाको राजदूतमा उदयराज पाण्डे सिफारिस भएका छन्। पाण्डे साउदी अरेवियाका लागि पूर्व राजदूत हुन्।

गृहमन्त्री र भारतीय राजदूतबीच भेटवार्ता

गृहमन्त्री रामबहादुर थापासँग नेपालका लागि भारतीय राजदूत मञ्जीवसिंह पुरीले विहीबार शिष्टाचार भेटवार्ता गरेका छन्। गृहमन्त्रालयमा भएको भेटवार्तामा दुई देशबीचको सम्बन्ध, आपसी सहकार्य र सहयोगको विषयमा केन्द्रीत रहेको थियो।

राजदूत भट्टराईलाई फिर्ता बोलाइयो

सरकारले न्युर्योकस्थित राष्ट्रसंघीय नियोगका लागि नेपाली राजदूत तथा स्थायी प्रतिनिधि दुर्गाप्रसाद भट्टराईलाई फिर्ता बोलाएको छ।

उर्जामन्त्री पुन र जापानी राजदूतबीच भेट

उर्जा,सिंचाई तथा जलस्रोतमन्त्री बर्षमान पुन र नेपालका लागी जापानी राजदूत मासामिची साईगोबीच भेटवार्ता भएको छ। सिंहदरबारस्थित उर्जामन्त्रालयमा सोमबार भएको भेटवार्तामा द्धिपक्षिय हितका विषयमा छलफल भएको थियो।

मलेसिया रोजगारीबारे अझै अनिश्चित : मलेसियन राजदूत

नेपालका लागि मलेसियन राजदूत अहमद फाडिल इस्माइलले रोकिएको मलेसियाको रोजगारी कहिले खुला हुन्छ भन्ने विषय अझै अनिश्चित रहेको बताएका छन्।

प्रसारण लाइन निर्माणबारे ऊर्जामन्त्री–अमेरिकी राजदूत छलफल

ऊर्जा, सिँचाइ तथा जलस्रोतमन्त्री वर्षमान पुन र नेपालका लागि अमेरिकी राजदूत अलाइना बी टेप्लिजबीच भेटवार्ता भएको छ । सिंहदरबारस्थित ऊर्जा मन्त्रालयमा बिहीबार भएको भेटवार्तामा द्विपक्षीय हित र चासोका विषयमा छलफल भएको छ।

मागको प्रमाणीकरण अबदेखि राजदूतावासबाट

नोटरी पब्लिकले गरेको मागको प्रमाणीकरणबाट अनेक समस्या आएपछि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले त्यस्तो माग राजदूतावासले प्रमाणित नगरेसम्म मान्य नहुने प्रक्रिया अघि बढाएको छ।

चिनियाँ राजदूतले भेटिन माधव नेपाल, के भयाे कुराकानी ?

नेकपा (एमाले)का नेता तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालसँग नेपालका लागि चिनियाँ राजदूत यू होङले शिष्टाचार भेटवार्ता गरेकी छिन्।

उद्योगमन्त्री यादव र अष्ट्रेलियन राजदूतबीच शिष्टाचार भेट

उद्योगमन्त्री मातृकाप्रसाद यादवसँग नेपालका लागि अष्ट्रेलियाका राजदूत पिटर बडले सोमबार शिष्टाचार भेट गरेका छन्।  सिंहदरबारस्थित सचिवालयमा आज उनीहरुबीच भएको भेटवार्तामा द्विपक्षीय चासो र हितका विषयमा छलफल भयो ।

साउदीका राजदूत हुसेनद्वारा राष्ट्रपतिसँग बिदाइ भेट

राष्ट्रपति विद्यादेवी भण्डारीसँग नेपालका लागि साउदी अरेबियाका राजदूत अब्दुल नासेर हुसेन अल हार्थीले आइतबार बिदाइ भेट गरेका छन्।

राजदूत सुवेदी उपाध्यक्षमा निर्वाचित

नेपाल अन्तर्राष्ट्रिय कफी संगठन अन्तर्गतको प्रवद्र्धन तथा बजार विकास समितिको उपाध्यक्षमा निर्वाचित भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्