११ मंसिर २०८१ मंगलबार
image/svg+xml

भारतीय पूर्वराजदूत डोल्पामा

नेपालका लागि भारतीय तीन पूर्व राजदूत प्राकृतिक तथा धार्मिक सौन्दर्यताको दृश्यावलोकन गर्न डोल्पा आएका छन्। भौगोलिक विकटता, प्राकृतिक सौन्दर्यता, जैविक विविधता र धार्मिक महत्वका साथै प्रचुर पर्यटकीय सम्भावना बोकेको डोल्पामा प्राकृतिक सम्पदाको स्वादपान गर्न पूर्व राजदूत रणजीत राय, श्यामसुन्दर र देव मुर्खर्जी डोल्पा पुगेका हुन्।

राजदूत सुवेदी उपाध्यक्षमा चयन

बेलायतका लागि नेपाली राजदूत एवं अन्तर्राष्ट्रिय कफी संगठनका लागि नेपालको स्थायी प्रतिनिधि डा दुर्गाबहादुर सुवेदीलाई परमोशन एण्ड मार्केट डेभलपमेन्ट कमिटीको उपाध्यक्षमा चयन गरिएको छ।

भारतका पूर्व तीन राजदूत नेपालमा

भारतका पूर्व तीन राजदूत नेपाल आएका छन्। प्रधानमन्त्री केपी शर्मा ओली तीन दिने भ्रमण सकेर फर्केको भोलीपल्टै सोमबार श्याम शरण, देव मुखर्जी र रणजीत राय नेपाल आएका हुन्।

सभामुख महरासँग स्वीट्जरल्याण्डका राजदूतको भेटवार्ता

नेपालका लागि स्वीट्जरल्याण्डका राजदूत एलिजावेथ क्यापेलरले सभामुख कृष्णबहादुर महरासँग शिष्टाचार भेट गरेकी छिन्।

चिया कारखाना घुम्दै चिनियाँ राजदूत

तेस्रो मुलुकमा नेपाली अर्गानिक चियाको माग बढिरहेका बेला नेपालका लागि चिनियाँ राजदूत यु होङ चीनमा नेपाली चियाको बजार सम्भाव्यता खोज्दैछिन् । आफ्ना आर्थिक सल्लाहकारसहित इलाम आएकी उनले जिल्लाका चिया कारखानामै पुगेर चियाको गुणस्तरबारे जानकारी लिन थालेकी हुन्।

चिया कारखानामा चिनियाँ राजदूत

तेस्रो मुलुकमा नेपाली अर्गानिक चियाको माग बढिरहेका बेला नेपालका लागि चिनियाँ राजदूत यु होङ चीनमा नेपाली चियाको बजार सम्भाव्यता खोज्दैछिन्। आफ्ना आर्थिक सल्लाहकारसहित इलाम आएकी उनले जिल्लाका चिया कारखानामै पुगेर चियाको गुणस्तरबारे जानकारी लिन थालेकी हुन्।

प्रधानमन्त्री भेट्न भारतीय राजदूत बालुवाटारमा

भारतीय राजदूत मञ्जिभसिंह पुरी र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ। पत्नीसहित सरकारी निवास बालुवाटार पुगेका राजदूत पुरीले प्रधानमन्त्री ओलीलाई होली पर्वको शुभकामना व्यक्त गरे।

बुके बोकेर बालुवाटारमा चीन र भारतका राजदूत

प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार ६८ औं जन्मदिन मनाए। प्रधानमन्त्री निवास बालुवाटारमा एमालेले पार्टीको स्थायी कमिटी बैठकको आयोजना गरेको थियो। त्यही बैठकमा उनले केक काटे। पार्टीका नेताहरुले उनलाई ‘ह्याप्पी वर्थ डे कमरेड’ भन्दै तालि बजाए।

चार देशका राजदूतद्वारा ओहोदाको प्रमाणपत्र प्रस्तुत

राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नेपालका लागि विभिन्न मुलुकका आवासीय एवं गैरआवासीय राजदूतहरुले आ–आफ्ना ओहोदाका प्रमाणपत्र प्रस्तुत गरेको छ।

डा. सुवेदी माल्टाको गैर आवासीय राजदूत नियुक्त

नेपालको तर्फबाट संयुक्त अधिराज्य बेलायतका लागि आवासीय राजदूत डाक्टर दुर्गाबहादुर सुवेदी माल्टाका लागि पनि गैर आवासीय राजदूतका रुपमा नियुक्त भएका छन्।

मातृभाषा सिक्दै बेलायती राजदूत

सिकाइसहितको शिक्षाका लागि मातृभाषा मुख्य र त्यसपछि नेपाली तथा अंग्रेजी हुुनुपर्छ । नेपालमा १२३ भाषा रहेको तथ्यांक छ । त्यसअनुसार दक्ष जनशक्ति तयार गर्न शिक्षकका लागि तालिमको व्यवस्था गरिनेछ ।

पशुपतिनगरमा अध्यागमन राख्न पहल गर्छु : राजदूत पुरी

पूर्वी भारतीय सीमा पशुपतिनगरमा अध्यागमन कार्यालय राख्न नेपालका लागि भारतीय राजदूत मञ्जीवसिंह पुरी ‘पोजिटिभ’ देखिएका छन्। स्थलगत निरीक्षण गर्न शनिबार पशुपतिनगर नै आएका राजदूत पुरीले स्थानीयले वर्षौंदेखि राखिरहेको अध्यागमन कार्यालयको मागबारे माथिल्लो निकायमा पहल गर्ने आश्वासन दिएका हुन्।

राजदूत ढकाल र ओमानी मन्त्रीबीच भेट

ओमानका लागि नेपाली राजदूत शर्मिला पराजुली ढकाल र त्यहाँका तेल तथा ग्यास मन्त्री मोहम्मदबिन हामद अलरुमहीबीच भेटवार्ता सम्पन्न भएको छ ।

मुम्बई हमलाका योजनाकारसँग राजदूत भेटिएपछि...

मुम्बई हमलाका प्रमुख योजनाकार एवं पाकिस्तानी आतंकवादी हाफिज सईदको र्‍यालीमा प्यालेस्टाइनका राजदूत देखिएपछि भारतले कडा आपत्ति जनाएको छ। भारतको आपत्तिपछि प्यालेस्टाइनले यो घटनाप्रति खेद व्यक्त गर्दै पाकिस्तानमा रहेका आफ्ना राजदूत वालिद अबु अलीलाई फिर्ता बोलाउने निर्णय गरेको छ।

रुसका राजदूतलाई बेलारुसको पनि जिम्मेवारी

रुसी महासंघका लागि आवासीय राजदूत ऋषिराम घिमिरेलाई बेलारुसका लागि गैरआवासीय नेपाली राजदूतको जिम्मेवारी दिइएको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्