आज विदेशी मुद्राको विनिमयदर स्थिर
आजका लागि विदेशी मुद्राको विनिमयदर स्थिर रहेको छ। नेपाल राष्ट्र बैङ्कले आजका लागि निर्धारण गरेको अमेरिकी डलर एकको खरिददर १५० रुपैयाँ ८८ पैसा र बिक्रीदर १५१ रुपैयाँ ४८ पैसा निर्धारण गरेको छ।
आजका लागि विदेशी मुद्राको विनिमयदर स्थिर रहेको छ। नेपाल राष्ट्र बैङ्कले आजका लागि निर्धारण गरेको अमेरिकी डलर एकको खरिददर १५० रुपैयाँ ८८ पैसा र बिक्रीदर १५१ रुपैयाँ ४८ पैसा निर्धारण गरेको छ।
पूर्वपश्चिम महेन्द्रराजमार्ग भएर गुड्ने सवारीसाधन केहीबेरका लागि कृष्णपुर नगरपालिकाको वनहरा क्षेत्रमा रोकिन्छन्।
धवलागिरि गाउँपालिका–१ गुर्जामा पहिलोपटक चलचित्रको छायाङ्कन गरिएको छ।
सरकारले सरकारी र निजी अस्पतालको अनुगमन सुरु गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको गुणस्तर मापन तथा नियमन महाशाखाले डा. रोशन न्यौपानेको नेतृत्वमा विशेष टोली परिचालन गरेको हो ।
हर्क साम्पाङ राई ले संविधानले सुनिश्चित गरेको आवासको हकलाई सम्मान गर्न सरकारसँग आग्रह गरेका छन् ।
नेपालको १०० पर्यटकीय गन्तव्यका रुपमा सूचीकृत बागलुङको पञ्चकोट जाने सडक खुलेको २२ वर्षपछि कालोपत्र गरिएको छ।
टोलीमा इशान पाण्डे सात वर्षपछि राष्ट्रिय टोलीमा पुनरागमन गर्न सफल भएका छन् ।
नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) को बर्दघाट नगरपालिका–४ स्थित पूर्व–पश्चिम राजमार्गमा यात्रुवाहक बस दुर्घटना हुँदा १६ जना यात्रु घाइते भएका छन्।
नेपाली कम्युनिस्ट पार्टी ले विभिन्न ४९ वटा विभाग तथा मोर्चाको जिम्मेवारी बाँडफाँट गरेको छ ।
काठमाडौं उपत्यकामा बढ्दो ध्वनि प्रदूषण नियन्त्रण तथा ट्राफिक व्यवस्थापनलाई प्रभावकारी बनाउन काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले सञ्चालन गरेको विशेष अभियानअन्तर्गत आज जथाभावी हर्न बजाउने २०० भन्दाबढी सवारीसाधनका चालकलाई कारबाही गरिएको छ।
पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले आफूलाई ‘आमा’ सम्बोधन नगर्न भनेको एक भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ ।
गणेश पराजुलीले जनताले नयाँ अनुहार मात्र नभई नयाँ सोच, संस्कार र कार्यशैली खोजिरहेको बताए
साहित्यले जीवनका जटिल पक्ष बुझ्न, समाजका संरचना पहिचान गर्न, मानवीय पीडा र सौन्दर्य महसुस गर्न र आत्म–अन्वेषण गर्न प्रेरित गर्छ।
इराकले जारी तनावको बीच हर्मुज जलडमरूमा निर्भरता कम गर्ने उद्देश्यले सिरियाली बन्दरगाहहरूमा ट्याङ्कर ट्रकहरूमार्फत कच्चा तेल ढुवानी सुरु गरेको छ ।
संविधानलाई पूर्ण रूपमा कठोर बनाउनु गलत हुन्छ, तर त्यसैगरी अनियन्त्रित रूपमा बारम्बार परिवर्तन गर्नु पनि अस्थिरता निम्त्याउने हुन्छ।